न्यूज


एक्सेल डेभलपमेन्ट बैंकमा तीनजना सञ्चालक नियुक्त

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडमा तीन जना सञ्चालक नियुक्त भएका छन् । बैंकको कात्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल र पेशल राज पोखरेल बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् ।   तीनै जना सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् ।  एक्सेल डेभलपमेन्ट बैंकको १५ औँ...

केयर रेटिङस् नेपालद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । केयर रेटिङस् नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ५ औँ वार्षिक साधारण सभा डोकेको हो ।  बैठकले आगामी कात्तिक ढ गते म.गलबारका दिन काठमाण्डौ पुतलीसडकमा रहेको स्टार मलको दोस्रो तल्लामा अवस्थित कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक...

गरिमा विकास बैंकका ग्राहकलाई एरोगिन हेल्थ केयरमा छुट प्रदान गरिने

काठमाण्डौ । गरिमा विकास बैंकले काठमाण्डौको विशालनगरमा रहेको एरोगिन हेल्थ केयर एन्ड रिसर्च सेन्टरसँग सम्झौता गरेको छ । सम्झौताबमोजिम  गरिमा बैंकका ग्राहकले एरोगिन हेल्थ केयरबाट सेवा लिँदा विशेष छुट पाउने भएका छन्।  बैंकद्वारा विज्ञप्तिअनुसार बैंकका डेबिट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताले एरोगिन हेल्थ केयरको सेवासुविधामा...

1663308665norvic-gif.gif

दुई महिनामा आठ अर्ब राजस्व

काठमाण्डौ । सुख्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय वीरगञ्जले चालू आर्थिक वर्ष २०७८/०७९ को पछिल्लो दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । पर्साको सिरिसियामा रहेको यहाँ विभिन्न मुलुकबाट भारतको कोलकाता बन्दरगाह हुँदै रेलमार्गबाट कन्टेनरमार्फत नेपालमा सामग्री भित्रिन्छ । यहाँ एकपटकमा ९० वटासम्म कन्टेनरमार्फत विविध...

कृषि विकास बैंककको सञ्चालकमा केसी नियुक्त

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा रमेश कमाुर केसी नियुक्त भएका छन् । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले केसीलाई पद तथा गोपनियताको शपथग्रहण गराएको हो ।  केसी बैंकको संस्थापक सेयरधनी नेपाल सरकार अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा बैंकको सञ्चालकमा नियुक्त भएका हुन् ।    ...

बीमा समितिद्वारा बीमा सम्बन्धि जनचेतनामूलक भिडियो सार्वजनिक

काठमाडौं । नियामक निकाय बीमा समितिले बीमा सम्बन्धि जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । समितिले आफ्नो आधिकारीक युट्युव च्यानलमार्फत वरिष्ठ कलाकार हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठद्वारा अभिनित बीमा सेचतना सम्बन्धी २ मिनेट लामो भिडियो सार्वजनिक गरेको हो । समितिद्वारा जारी गरिएको जनचेतनामूलक भिडियोमा जीवन र निर्जीवन बीमाको फाइदा...

16454172591200x120.gif

प्रतिनिधसभाबाट विनियोजन विधेयक २०७८ पारित

काठमाण्डौ । प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७८’ लाई पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ पारित गरियोस्’ भनी गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधकै बीच विधेयक पारित गरिएको छ । सभामुख अग्निप्रसााद सापकोटाले बैठक सुरु ग...

बीमा समितिद्वारा प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्ने म्याद पुनःथप

काठमाण्डौ । बीमा समितिद्वारा बीमा व्यवसायको व्यापकताको अध्ययन र अनुसन्धानका लागि गरिएको आह्वानमा प्रस्ताव पेस गर्ने म्याद दोस्रो पटक थप गरिएको छ । समितिले प्रस्ताव पेस गर्ने म्याद ७ दिन थप गरेको छ ।  समितिले नेपालको बीमा व्यवसायको समग्र अवस्थाको चित्रण र बीमा व्यवसायको व्यापकताका लागि चाल्नुपर्ने भावी कदमका सम्बन्धमा विस्तृत...

सिटी एक्सप्रेसको ‘सिटी आयो लखपति बनायो’ योजना सार्वजनिक

काठमाण्डौ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीको महान चाड २०७८ सालको दसैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुशी साट्न लगातार ६१ दिनसम्म चल्ने ‘सिटी आयो लखपति बनायो’ उपहार योजना घोषणा गरेको छ। सिटी एक्स्प्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई  रु। १० हजार...

विश्व बैंकले नेपाललाई रु. ५.८७ अर्ब सहयोग उपलब्ध गराउने

काठमाण्डौ । विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि रु. ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपालका लागि बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम्वन्धी दुई अलग अतिरिक्त वित्तीय सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो । सरकारको ...

वेष्ट फाइनान्स कम्पनीको वार्षिक साधारण सभा आज

काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडको स्थगित वार्षिक साधारण सभाको आज आयोजना हुन गईरहेको छ । कम्पनीको २४ औँ वार्षिक साधारण सभा आज कमलादी काठमाण्डौमा रहेको कम्पनीको प्रधान कार्यालयमा हुन लागेको हो ।  यसअघि कम्पनीले कोरोना भाइरसको नयाँ संक्रमणका कारण नेपाल सरकारबाट जारी निषेधाज्ञा र कोभिड–१९को विषम परिस्थितीलाई मध्यनजर गत...

सिटी एक्सप्रेस मनी ट्रान्सफर र टेरा पेमेन्ट सर्भिसेजबीच रेमिटान्स सम्झौता

काठमाण्डौ । युरोपको ख्यातिप्राप्त टेरा पेमेन्ट सर्भिसेज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ।  युरोपमा रहेका नेपालीहरुले टेरा पेको सेवा प्रयोग गरी युरोप तथा ७९ अन्य देशहरु बाट सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् र नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजारभन्दा बढी...

प्रभु क्यापिटलद्वारा ‘प्रभु लिटिल च्याम्प पीएमएस’ योजनाको सुरुआत

काठमाण्डौ । प्रभु क्यापिटलले आज भदौ २९ गते बाल दिवसको अवसर पारेर बालबालिकाहरुलाई लक्षित गरेर उनीहरुका लागि ‘प्रभु लिटिल च्याम्प पीएमएस’ योजनाको सुरुआत गरेको छ।  यस योजनाअन्तर्गत प्रभु क्यापिटलले भर्खरै जन्मिएका बच्चादेखि १६ वर्षसम्मका छोराछोरीको सुरक्षित भविष्यका लागि लगानी गर्न चाहने सेवाग्राहीलाई लगानी व्यवस्थापन सेवा...

अरुण काबेली पावरको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको ११ औँ वार्षिक साधारण सभा भदौ २६ गते शनिबारका दिन काठमाण्डौ थापाथलीमा रहेको कम्पनीको प्रधान कार्यालयमा जुम एपको माध्यमबाट सम्पन्न भएको हो ।  उक्त सभामा कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको १७ प्रतिशत बोनस सेयर र...

इन्फिनिटी लघुवित्तको सञ्चालकमा कर्माचार्य नियुक्त

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा रेमश कुमार कर्माचार्य नियुक्त भएका छन् ।  संस्थाको भदौ २६गते बसेको सञ्चालक समितिको बैठकले कर्माचार्यलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालकले संस्थाका अध्यक्ष खेमराज नेपालसँग पद तथा गोपनियताको सपथ समेत लिईसकेको संस्थाद्वारा जारी सूचनामा...