न्यूज


आरएसडिसी लघुवित्तको कम्पनी सचिवमा पौडेल नियुक्त

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा धुव्र कुमार पौडेल नियुक्त भएका छन् ।  कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई संस्थाको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।  ...

सिटी एक्सप्रेस मनी ट्रान्सफर र Taptap send uk बीच रेमिटान्स कारोबार सुरु

काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र बेलायतको Taptap send uk बीच रेमिटान्स कारोबार सुरु भएको छ।  बेलायमा रहेका नेपालीले त्बउतबउ क्भलम को सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् र नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र छिट्टै नै नेपालको...

बीमा समितिद्वारा बीमा व्यवसायको व्यापकताका लागि प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्न आह्वान

काठमाण्डौ । नियामक निकाय बीमा समितिले बीमा व्यवसायको व्यापकताका लागि अध्ययन÷अनुसन्धानका सम्बन्धि प्रस्ताव आह्वान गरेको छ । समितिले नेपालको बीमा व्यवसायको समग्र अवस्थाको चित्रण र बीमा व्यवसायको व्यापकताका लागि चाल्नुपर्ने भावी कदमका सम्बन्धमा विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गर्न आह्वान गरेको हो ।  समितिले यसका लागि बीमा...

1663308665norvic-gif.gif

श्रीराम सुगर मिल्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । श्रीराम सुगर मिल्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २५ औँ वार्षिक साधारण सभा डाकेको हो ।   बैठकले आगामी भदौ २४ गते काठमाण्डौ नयाँ बानेश्वरमा रहेको अर्वण ब्याङक्वेटमा भर्चुअल माध्यम जुम एपका माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा सञ्चालक समितिको...

हिमालयन क्यापिटलद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी भदौ २५ गते शुक्रबारका दिन काठमाण्डौ ठमेलमा रहेको कम्पनीको रजियटर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा अन्य कुनै बैंकिङ...

रुरु जलविद्युतको कम्पनी सचिवमा घिमिरे नियुक्त

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको कम्पनी सचिवमा किशोर प्रसाद घिमिरे नियुक्त भएका छन् । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी चार वर्षका लागि कम्पनी सचिवमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।   ...

16454172591200x120.gif

इन्स्योरेन्स एशोसिएसन अफ भैरहवा गठन

काठमाण्डौ । भैरहवा क्षेत्रमा रहेका बीमा कम्पनीका शाखाहरूले आफ्नो हक अधिकार रक्षाका लागि गोलबद्ध भइ इन्स्योरेन्स एशोसिएसन अफ भैरहवा गठन गरेका छन्। जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरु संगठित भएर  अगाडि बढ्न लागेको संस्थापक अध्यक्ष प्रकाश शर्माले बताएका छन् ।  पेशागत सुरक्षाकालागि संगठित भएकोले सुरक्षनकालागि रकम जम्मा गरेको...

फोनपेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै १ लाख’ योजनाका विजेता सार्वजनिक

काठमाण्डौ । फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै सुरु गरेको ‘आम्मामामा क्यूआारमा उपहार, दिनदिनै १ लाख’ योजनाका विजेता सार्वजनिक गरेको छ।  गत साउन १३ गतेदेखि सञ्चालन भएको यस योजनामा हरेक दिन एक जना मर्चेन्टले १ लाख रुपैयाँ जित्दै आएका छन्। हालसम्म १३ जना मर्चेन्टले एक–एक लाख रूपैयाँ जितिसकेका...

नेपालमा २७% जनसंख्यामा बीमाको पहुँच, कुल बीमामा लघु बीमाको अनुपात ६%

काठमाण्डौ । नेपालमा २७ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी गराउँदै आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा २७ प्रतिशत जनसंख्यामा मात्रै बीमाको पहुँच पुगेको बताएका हुन् ।  संसद समक्ष बोल्दै अर्थमन्त्री शर्माले जनसंख्याको ठूलो हिस्सा बीमा सेवाको...

नेपाल टेलिकमद्वारा विद्यार्थीका लागि एसईई अफरसहित निःशुल्क सिम

काठमाण्डौ । नेपाल टेलिकमले एसईईका विद्यार्थीका लागि एसईई अफरसहितको निःशुल्क सिम (एसईई स्टुडेन्ट सिम) उपलब्ध गराउने भएको छ। उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ। विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ। नयाँ सिम प्राप्त गर्नका लागि...

टेलिकमको सियूजी प्याकेजः अनलिमिटेड कलदेखि डाटासम्म

काठमाण्डौ । नेपाल टेलिकमले सियूजी सेवामा आबद्ध हुने ग्राहकलाई अनलिमिटेड कलदेखि डाटासम्मको छुटको घोषणा गरेको छ । टेलिकमले कर्पोरेट युजर ग्रुप–सियूजी सेवामा आबद्ध हुने ग्राहकको सङ्ख्यामा वृद्धि हुने क्रम जारी रहेकाले कुनै संस्थारकार्यालयमा कार्यरत न्यूनतम दश मोबाइल प्रयोगकर्तालाई सियूजी समूहमा आबद्ध गराएर छुट दिन सकिने जनाएको हो...

मकर जितुमाया सुरि हाइड्रोपावरको विशेष साधारण सभाको मिति परिवर्तन

काठमाण्डौ । मकर जितुमाया सुरि हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न डाकेको विशेष साधारण सभाको मिति परिवर्तन गरिएको छ । कम्पनीको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले साउन २४ गतेका लागि डाकेको उक्त विशेष साधारण सभा अब भदौ २ गते आयोजना हुने भएको हो ।  उक्त विशेष सभामा कम्पनीको आईपीओ जारी गर्ने विशेष...

बीमा समितिद्वारा सरकारी दायित्व अन्तर्गतको रु.९.३२ अर्ब भुक्तानी गर्न अर्थ मन्त्रालयलाई पत्र

काठमाण्डौ । बीमा समितिले कोरोना बीमा दाबी भुक्तानीको रकम निकासाका लागि अर्थ मन्त्रालयलाई पत्र पठाएको छ । समितिले नेपाल सरकारले तिर्नुपर्ने ९ अर्ब ६२ करोड रुपैयाँका लागि अर्थ मन्त्रालयलाई पत्र पठाएको हो ।  कोरोना बीमा अन्तर्गत कोरोना बीमा पुलबाट कुल ३ अर्ब ५० करोड रुपैयाँ दावी भुक्तानी तिर्ने र सो भन्दा बढी दायित्व सृजना भएमा नेपाल...

गुडविल फाइनान्सको स्वतन्त्र सञ्चालकमा माथेमा नियुक्त

काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेड(वित्तीय संस्था)को स्वतन्त्र सञ्चालकमा प्रा.डा.सुशिल भक्त माथेमा नियुक्त भएका छन् । संस्थाको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले माथेमालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  ...

आईसीएफसी फाइनान्सको नायब सीईओमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अमित श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको साउन १७ गते बसेको  सञ्चालक समितिको बैठकले संस्थाका नायब प्रबन्धक श्रेष्ठलाई नायब सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई भदौ १ गतेदेखि लागू हुनेगरी कम्पनीको नायब सीईओमा नियुक्त गरिएको हो ।  ...