न्यूज


आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न सुपरमाई हाइड्रोपावरले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न सुपरमाई हाइड्र«ोपावर पब्लिक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले सातौँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी भदौ ५ गते शनिबारका दिन कम्पनी रजिष्टर्डको कार्यालय बानेश्वरमा बिहान ११ बजे भर्चुअलमाध्यमबाट सभा आयोजना...

राधी विद्युत कम्पनीको स्वतन्त्र सञ्चालकमा कोइरी र कम्पनी सचिवमा बज्राचार्य नियुक्त

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा नितेश्वर प्रसाद कोइरी नियुक्त भएका छन् । कम्पनीको साउन १३ गते बसेको सञ्चालक समितिको बैठकले काइरीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  बैठकले यसअघिकी सञ्चालक सुनिता निरौलाको राजीनामा स्वीकृत गर्दै कोइरीलाई सोहि दिनदेखि नै लागू हुने गरी स्वतन्त्र...

फोनपेद्वारा मर्चेन्टर लक्षित ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै १ लाख’ उपहार योजना सार्वजनिक

काठमाण्डौ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले देशभर रहेका मर्चेन्टव्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उदेश्यले नयाँ योजना ल्याएको छ । कम्पनीले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै १ लाख’ उपहार योजना सार्वजनिक गरेको हो।  यो योजना फोनपेको नेटवर्कमा आबद्ध भइसकेका र आबद्ध हुन चाहने...

1663308665norvic-gif.gif

युनाइटेड मोदि हाइड्रोपावरका सञ्चालक हिराचनको राजीनामा स्वीकृत

काठमाण्डौ । युनाइटेड मोदि हाइड्रोपावर लिमिटेडका सञ्चालक सुकुन्त लाल हिराचनको राजीनामा स्वीकृत भएको छ । कम्पनीको साउन १३ गते बसेको सञ्चालक समितिको बैठकले हिराचनले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।  सञ्चालक हिराचनले आफ्नो कार्य व्यवस्था तथा घरायसी कारण देखाउँदै गत असार २० गते कम्पनीको सञ्चालक समितिसमक्ष राजीनामा पेश...

प्रभु पे र लस्कर फुड्सबीच सम्झौता

काठमाण्डौ । प्रभु पे डिजिटल वालेट र अनलाइन फुड डेलिभरि प्लेटफर्म लस्कर फुड्सबीच सम्झौता भएको छ।  सम्झौतासँगै लस्कर फुड्सका प्रयोगकर्ताले प्रभु–पे डिजिटल वालेटबाट लस्कर फुड्समा भुक्तानी गर्न सक्नेछन्। यससँगै लस्कर फुड्सबाट खानेकुरा अर्डर गरेर प्रभु पेमार्फत भुक्तानी गर्दा आकर्षक अफर पाउने लस्कर फुड्सले जनाएको छ।  प्रभु पेबाट...

श्वेत गंगा हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी साउन २८ गते काठमाण्डौ धुम्बाराहीमा रहेको अकामा होटलमा अपरान्ह १ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त विशेष सभामा कम्पनीको प्रारम्भिक...

16454172591200x120.gif

निफ्राले पाँचखालमा सुविधासम्पन्न सहरी पूर्वाधार विकास गर्न सहयोग र सहकार्य गर्ने

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा सुविधा सम्पन्न सहरी पूर्वाधार विकास, निर्माण तथा कार्यान्वयनमा सहयोग र सहकार्य गर्ने भएको छ।  सार्वजनिक निजी साझेदारीका माध्यमबाट सहकार्य गर्ने विषयमा निफ्रा र पाँचखाल नगरपालिकाबीच सम्झौता सम्झौतापत्रमा पाँचखालका नगर प्रमुख महेश...

साउन महिनाभित्रमा बीमा क्षेत्रमा अन्तराष्ट्रिय सफ्टवेयर goAML अनिवार्य रुपमा लागू गरिने

काठमाण्डौ । बीमा समितिले यहि साउन महिनाभित्रमा देशका बीमा क्षेत्रमा सम्पत्ति सुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी विरुद्धको सफ्टवेयर‘goAML(एन्टी मनी लन्ड्रीङ सिस्टम) अनिवार्य रुपमा लागू गर्ने भएको छ । यसअघि नमुना परीक्षणका रुपमा विभिन्न पाचँवटा जीवन बीमा कम्पनीहरुबाट लागू गर्न सुरु गरिएको goAML यहि साउन महिनाभित्रमा सबै...

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सञ्चालक बरालद्वारा राजीनामा

काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकी सञ्चालक सबिता भण्डारी बरालले राजीनामा दिएकि छन् । बरालले आफ्नो कार्य व्यवस्ततालाई कारण जनाउँदै राजीनामा दिएको कम्पनीले जनाएको छ ।  उनको राजीनामा कम्पनीको सञ्चालक समितिको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले अनुमोदन गरेको कम्पनीले जानकारी दिएको छ ।  ...

मर्जरमा गएका सुरीखोला हाइड्रोपावर र मकर जितुमाया हाइड्रोपावरको एकिकृत कारोबार सुरु

काठमाण्डौ । एक आपसमा गाभिएका सुरीखोला हाइड्रोपावर लिमिटेड र मकर जितुमाया हाइड्रोपावर प्रा.लि ले एकिकृत कारोबार सुरु गरेका छन् । यी दुवै कम्पनीले गत साउन १ गतेदेखि‘मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड’को नामबाट एकिकृत कारोबार सुरु गरेका हुन् ।  एक आपसमा गाभ्ने/गाभिने(मर्जर)प्रस्ताव दुवै कम्पनीको २०७७ फागुन  गते सम्पन्न छुट्टा...

खोप खरिदका लागि एशियाली विकास बैंकले १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने

काठमाण्डौ । एशियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि रु १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ । बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय आज गरेको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ । जीवनरक्षाका निम्ति अत्यावश्यक खोप...

परिसंघ, इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकद्वारा शिक्षण अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाण्डौ । नेपाल उद्योग परिसंघको अगुवाई एवं नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकको सहकार्यमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ।  नेपाल उद्योग परिसंघको कार्यालय थापाथलीमा आयोजित कार्यक्रममा प्लान्ट हस्तान्तरण एवं सो सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।  परिसंघका...

बीमा समितिद्वारा नयाँ सर्भर र सफ्टवेयर सञ्चालन

काठमाण्डौ । बीमा समितिले नयाँ सर्भर र सफ्टवेयर सञ्चालनमा ल्याएको छ । समितिले समितका कारबारबाहीलाई अझ बढी चुस्त, दुरुस्त एवम पारदर्शी बनाउदै बीमक र सरोकारवालाहरुलाई छिटो छरिते रुपमा सेवा उपलब्ध गराउने उदेश्यले साउन १ गतेदेखि ‘इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम(आईआरएमआईएस) सञ्चालनमा ल्याएको हो ।  समितिका...

सामूहिक दुर्घटना बीमा दाबी गर्न छुटेका श्रमिकलाई निवेदन दिन श्रम मन्त्रालयको आग्रह

काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामूहिक दुर्घटना बीमा रकम दाबी गर्न छुटेका श्रमिकलाई निवेदन दिन आग्रह गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भई काममै रहेका बेला दुर्घटनामा परेका तर सामूहिक दुर्घटना बीमा रकम दाबी गर्न छुटेका श्रमिकलाई सरकारले निवेदन दिन आग्रह गरेको हो । श्रम, रोजगार तथा सामाजिक...

कर्पोरेट डेभलपमेन्ट बैंक र यूनियन हाइड्रोको वार्षिक साधारण सभा आज

काठमाण्डौ । आज कर्पोरेट डेभलपमेन्ट बैंक र यूनियन हाइड्रो पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आयोजना हुँदैछ ।  कर्पोरेट डेभलपमेन्ट बैंकको १३ औँ वार्षिक साधारण सभा विरगंजमा रहेको बैंकको कन्द्रिय कार्यालयमा आयोजना हुँदैछ । बैंकको गत असार १ गते बसेको सञ्चालक समितिको बैठकको बैंकको १३ औँ वार्षिक साधारण सभा डाकेको थियो ।  उक्त...