न्यूज


आइएमई पे र मिडिया इन्टरनेसनलबीच सम्झौता

काठमाण्डौ। आइएमई पे र मिडिया इन्टरनेसनलबीच वित्तीय साक्षरता कार्यक्रमका लागि सम्झौता भएको छ। सम्झौताअनुसार मिडिया इन्टरनेसनलको आयोजनामा देशका ७७ जिल्लामा सञ्चालन हुने फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी कार्यक्रमको मुख्य प्रायोजक आइएमई पे हुनेछ। सम्झौतापत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र...

नयाँ बीमा कम्पनीहरुलाई इजाजत दिने निर्णय नगरिएको बीमा समितिको स्पष्टोक्ति

काठमाण्डौ । बीमा समितिले थप नयाँ कुनै पनि बीमा कम्पनीलाई लाइसेन्स दिने तयारी नगरिएको जनाएको छ । विभिन्न अनलाइन तथा  पत्रपत्रिकामहरुमा बीमा समितिले थप जीवन बीमा, निर्जीवन बीमा तथा लघुविमा कम्पनीहरुलाई लाइसेन्स दिने तायरी गरिहहेको भन्ने समाचारहरुलाई खण्डन गर्दै समितिले यस्तो गर्न नलागिएको स्पष्ट पारेको हो ।  यसरी प्रकाशित...

स्मार्ट टेलिकमको ‘दुईपछि फ्री’ अफर, दुई मिनेट कल गरेपछि बाँकी कल निःशुल्क

काठमाण्डौ । स्मार्ट टेलिकम कम्पनीले प्रयोगकर्ताहरुको ‘दुईपछि फ्री’ अफर ल्याएको छ। कम्पनीले नेपालमै पहिलो दाबी गरेको यो अफरअन्तर्गत नेटवर्कभित्र दुई मिनेट कुरा गरेपछि बाँकी कल निःशुल्क हुने जनाइएको छ ।  र्ट प्रयोगकर्ताले यस अफर प्रयोग गरी आफ्ना परिवारजन, आफन्तजन तथा साथीभाइसँग अनलिमिटेड कुराकानी गर्न सक्नेछन्।  यो अफरको...

1663308665norvic-gif.gif

नेशनल हाइड्रोपावरको स्थगित वार्षिक साधारण सभा आगामी असार ३१ गते

काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको स्थगित वार्षिक साधारण सभा आगामी असार ३१ गते आयोजना हुने भएको छ । कम्पनीको असार १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको २४ औँ वार्षिक साधारण सभा आयोजना हुन लागेको हो ।  यसअघि गत चैत २७ गते आयोजना हुने भनिएको कम्पनीको वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित...

यूनाइटेड सिमेन्ट्सलाई नेपालकै सर्वोत्कृष्ट ५३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्रदान

काठमाण्डौ । यूनाइटेड सिमेन्ट्सले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ। यूनाइटेड सिमेन्ट्स प्रालिद्वारा उत्पादित ‘यूनाइटेड सिमेन्ट्स’ ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको हो।  यूनाइटेड सिमेन्ट्सले प्राप्त गरेको ५३ ग्रेडको गुणस्तर नेपालमा उत्पादन हुने स...

सेलपे वालेटको दोस्रो चरणको योजना सुरु

काठमाण्डौ । भुक्तानी सेवा प्रदायक सेलकम प्रालिले ग्राहकको मागबमोजिम सेलपे सेवालाई वालेटमार्फत पनि चलाउन सकिने गरी सेवा विस्तारका क्रममा दोस्रो चरणको योजना सुरु गरेको छ।  योजनाअन्तर्गत सेलपेका ग्राहकले वालेट लोड गर्दा १०५ क्यासब्याक ९रु। ५०० सम्म र मोबाइल टपअपमा ४५ क्यासब्याक तुरुन्तै पाउन सक्ने कम्पनीले जनाएको छ। यो योजना यही...

16454172591200x120.gif

नागरिक लगानी कोषको वार्षिक साधारण सभा आज, लाभांस वितरणको प्रस्ताव पारित गरिने

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)को वार्षिक साधारण सभा आज(असार १८ गते) कोषको केन्द्रिय कार्यालय बानेश्वरमा दिनको २ बजे आयोजना हुन गईरहेको छ। सीआईटीको गते जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा आह्वान गरेको थियो ।  सभामा गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८.८९४७ प्रतिशत नगद लाभांश...

न्यादी गुप्र पावरको अध्यक्षमा शैलेन्द्र गुरागाई नियुक्त

काठमाण्डौ । न्यादी गुप्र पावर लिमिटेडको अध्यक्षमा शेलेन्द्र गुरागाई नियुक्त भएका छन् । कम्पनीको असार १५ गते बसेको सञ्चालक समितिको बैठकले गुरागाईलाई कम्पनीको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।  यसअघि असार १४ गते सञ्चालक समितिका सञ्चालक अध्यक्ष डा.भोगेन्द्र कुमार गुरागाईले घरायशी कारण देखाई राजीनामा दिएका थिए । उनको राजीनामा...

मोलुङ हाइड्रोपावरद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ ।  कम्पनीको असार ११ गते बसेको सञ्चालक समितिको बत्रैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी साउन १५ गते शुक्रबारका दिन काठमाण्डौ रविभवनमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा नियमावलीको नियम २७ को (३)...

फोनपेद्वारा ‘रिफर एन्ड अर्न’ अफरको सुरुवात, रु. १ लाखसम्म जित्ने मौका

काठमाण्डौ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले ‘रिफर एन्ड अर्न’ अफर ल्याएको छ। यो अफर अन्तर्गत ‘फोनपे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २ हजार ५०० सम्मको रिवार्ड प्वाइन्ट जित्न सकिने कम्पनीले जनाएको छ ।  यसका साथै दैनिक सबैभन्दा बढी रिफर गर्नेले १ हजार रुपैयाँ प्राप्त गर्न सकिन्छ। यस योजनामा २०७८ असार ३१...

आइएमई फाउन्डेसनद्वारा शुक्रराज हस्पिटललाई अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाण्डौ । आइएमई फाउन्डेसनले शुक्रराज सरुवा रोग अस्पताललाई अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण हस्तान्तरण गरेको छ। आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक तथा फाउन्डेसनका अध्यक्ष हेमराज ढकालले शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाई...

राधि विद्युत कम्पनीको सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको सञ्चालकमा रशना श्रेष्ठ नियुक्त भएकी  छन् ।  श्रेष्ठ मोरङ इनर्जी लिमिटेडको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालकमा नियुक्त भएकी हुन् । मोरङ इनर्जीले यसअघिका सञ्चालक विनय कुमार तोदिलाई फिर्ता बोलाई उनको स्थानमा रशना श्रेष्ठलाई नियुक्त गरेको राधी विद्युत कम्पनीले जनाएको छ ।  ...

आई पे रेमिट र नेपाल पेमेन्ट सोलुसनबीच डिजिटल कारोबारमा सम्झौता

काठमाण्डौ। आई पे रेमिट प्रालिले मलेशिया, जापानलगायत विश्वका विभिन्न मुलुकबाट सरल र सहज रुपमा रेमिट्यान्स कारोबार नेपाल भित्र्यारहेको छ।  सम्झौतापत्रमा आई पे रेमिटका कार्यकारी निर्देशक इन्द्रप्रसाद शर्मा र नेपाल पेमेन्ट सोलुसनका कार्यकारी निर्देशक प्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन्।  रियल टाइम अकाउन्ट डिपोजिट सुविधा साथै...

सर्वोत्तम सिमेन्टको विशेष साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको विशेष साधारण सभा आज आयोजना हुदैँछ । कम्पनीको विशेष साधारण सभा तीनकुनेमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा आयोजना हन लागेको हो ।  कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको थियो।  उक्त सभामा आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट हालको चुक्ता पूँजी ३...

सान्जेन जलविद्युत कम्पनीको सीईओमा ढुंगेल नियुक्त

काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुनिल कुमार ढुंगेल नियुक्त भएका छन् ।  कम्पनीको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले ढुंगेलालाई रिक्त रहेको कम्पनीको सीईओ पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।  ...