काठमाण्डौ । काठमाण्डौ उपत्यकाका बीमा कम्पनीहरुका शाखा कार्यालयहरु असार ८ गतेदेखि खुला हुने भएका छन् । हिजो(असार ६ गते) बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
कम्पनीहरुले न्यूनतम जनशक्तिका साथ स्वास्थ्य मापदण्डको पालना गरी शाखा कार्यालयहरु सञ्चालन गर्नु पर्नेछ ।
उक्त...
काठमाण्डौ । कोभिड प्रभावित पर्यटन क्षेत्रका कर्मचारीहरुले नागरिक लगानी कोष (सीआईटी) बाट सञ्चालित कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रुपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई सापटी प्रदान गर्ने व्यवस्था मिलाइएको छ। पर्यटन उद्योगसँग सम्बद्ध होटल, ट्राभल, टे«किङ...
काठमाण्डौ । सिन्धुपाल्चोक र स्याङ्जामा बाढीपहिरोबाट सिर्जना भएको कठिन परिस्थितिलाई मध्यनजर गर्दै स्मार्ट टेलिकमले त्यहाँका सम्पूर्ण स्मार्ट प्रयोगकर्तालाई १०० रुपैयाँका दरले ब्यालेन्स उपलब्ध गराएको छ।
कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपहिरो प्रभावित क्षेत्रका आफ्ना प्रयोगकर्तालाई ब्यालेन्स उपलब्ध गराइएको जनाएको...
काठमाण्डौ । काठमाण्डौँ महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छूट दिने भएको छ ।
महानगरपालिकाले बिहीवार आयोजित आव २०७८र ७९ को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कोभिड–१९ महामारीबाट प्रभावित करदातालाई विशेष कर छूटको व्यवस्था गर्ने बताएको छ ।
‘यसका लागि बहालमा बस्ने व्यक्तिको लगत र...
काठमाण्डौ । दराजले माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी आज बिहीबारदेखि बैंक डेज अफर पुनः सुरु गरेको छ।
यस अफरमार्फत ग्राहकले कार्ड प्रिपेमेन्ट गरेमा १५% रु ५०० सम्मको छुट पाउन सक्नेछन्। यी बैंकहरु दराजका ४ अन्य साझेदार बैंकहरू– सानिमा बैंक, एनआईसी एशिया बैंक, नाबिल बैंक, र स्टान्डर्ड चार्टर्ड बैंकसँग मिली...
काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैण्डले कपिलवस्तुस्थित शिवराज नगरपालिकालाई सुविधासम्पन बारुणयन्त्र (दमकल) हस्तान्तरण गरेको छ। उक्त बारुणयन्त्र नेसनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त प्रयासमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो।
शिवराज नगरपालिकाका प्रमुख नेत्रराज...
काठमाण्डौ । सङ्घीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप रु। चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले...
काठमाण्डौ । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६ गतेभन्दा अघि म्याद समाप्त भएका आयोजनाको म्याद एक वर्ष थप गर्न माग गरेको छ ।
महासङ्घको प्रतिनिधिमण्डलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री उमाशङ्कर अरगरियालाई भेटी आर्थिक वर्ष २०७८र०७९...
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ। आज उपत्यकाका तीनवटा जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आगामी असार ७ गतेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो।
तर यो अवधिमा निषेधाज्ञालाई केहि खुकुलो भने बनाइएको छ। विकास निर्माणका काममा आवश्यक पर्ने...
काठमाण्डौ । वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा मीनभवनस्थित सिभिल अस्पताललाई रु. एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
च्वाइस ह्युमानिटेरियन सामाजिक संस्थाको सहयोगमा भेन्टिलेटर, अक्सिजन सिलिण्डर, पिपीइ, पञ्जा, अक्सिमिटर, फेस सिल्ड, इमरजेन्सी ट्रेलरलगायत रु. एक करोड १८ लाख बराबरको स्वास्थ्य...
काठमाण्डौ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि लगाइएको निषेधाज्ञाको अवधिमा कर तथा राजस्व बुझाउन नसकेका उद्यमी व्यवसायीलाई कुनै पनि प्रकारको जरिवाना नलगाउन निजी क्षेत्रले सरकारसँग अपिल गरेको छ।
निजी क्षेत्रका छाता संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बुधबार संयुक्त विज्ञप्ति...
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागू हुने गरी विश्वका १९ देशहरुको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ। नयाँ शुल्कहरु नेपाल दूरसञ्चार प्राधिकरणले अन्य दूरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दरअनुसार नै रहेका छन्।
गत जेठ ९ गते नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी,...
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडको कम्पनी सचिव परिवर्तन गरिएको छ ।
कम्पनीको नयाँ कम्पनी सचिवमा प्रमुख कार्यकारी अधिकृत शेष कुमार ढुंगाना नियुक्त भएका छन् । कम्पनीको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले ढुंगानालाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई सोहि दिनदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त...
काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडका सञ्चालक पशुपति चौलागाईको कोरोना संक्रमणका कारण निधन भएको छ। कोरोना संक्रमणका कारण उनको गत वैशाख २८ गते निधन भएको कम्पनीले जनाएको छ। तर सरकारले जारी गरेको निषेधाज्ञाका कारण कार्यालय पूर्ण रुपमा बन्द रहेकाले समयमै जानकारी दिन नसकिएको कम्पनीले जनाएको छ।
उनको निधनसँगै कम्पनीको उक्त...
काठमाण्डौ । बीमा समितिले जीवन बीमा कम्पनीहरुको कर्जा फर्छ्यौट गर्ने अवधि थप गरेको छ । यसअघि समितिले अभिकर्ताहरुलाई दिएको सम्पुर्ण कर्जा यहि असार मसान्तभित्र असुल उपर गर्न निर्देशन दिएको थियो । चर्को दबाबपछि यसअघिको यो निर्देशनबाट पछि हट्दै समितिले अभिकर्ताहरुलाई असार मसान्तसम्म कर्जा असुली गर्नका लागि दबाब नदिन निर्देशन दिएको छ ।...