काठमाण्डौ । सरकारले अध्यादेश मार्फत आव २०७८÷ ७९ का लागि ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट निजी क्षेत्रमैत्री रहेको देखिएता पनि अहिलेको बिषम परिस्थितिमा कार्यान्वयनको पाटो अत्यन्त चुनौतिपूर्ण देखिएको नेपाल चेम्वर अफ कमर्सले बताएको छ ।
यसका साथै बजेटमा प्रस्ताबित अधिकांश प्रावधानहरु निजीक्षेत्र मैत्री देखिएता पनि यो...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स तथा नेपाल चिकित्सक संघको सहकार्यमा आजबाट टेलिमेडिसिन सेन्टर अन कोभिड–१९ सञ्चालनमा आएको छ।
हाल नयाँ भेरियन्टको कोभिड९१९ महामारीको संक्रमण तीव्र रुपमा बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘सम्पूर्ण नेपालीको जीवनरक्षाका लागि हामी एक हौँ’ भन्ने अभियानअन्तर्गत चेम्बर र संघको...
काठमाण्डौ । आगामी आर्थिक वर्षभित्रमा सरकारी तथा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाबाट एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । सरकारी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोशी, रसुवागढी, राहुघाटलगायत आयोजना तथा निजी क्षेत्रले निर्माण गरिरहेका परियोजनाबाट उक्त परिमाणमा बिजुली जोडिनेछ ।
...
काठमाण्डौ । बीमा सेवाको दायरालाई विस्तार गरी आगामी वर्ष न्यूतम एक तिहाई जनसंख्यामा बीमाको पहुँच पुर्याइने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
यस्तै सार्वजनिक पूर्वाधार सरकारी तथा निजी भवनको बीमा गर्ने व्यवस्थालाई अभियानका रुपमा सञ्चालन गरिने भएको छ । निजी...
काठमाण्डौ । निजामती कर्मचारीको रु.१० लाखको सामुहिक दुर्घटना बीमा र रु. १ लाखको स्वास्थ्य बीमा प्रिमियमबापतको रकम नेपाल सरकारले व्यहोर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
...
काठमाण्डौ । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनहरुलाई २०८८ सम्म विद्युतीय सवारी साधनले विस्थापन गर्ने भएका छन् ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्थापन गर्ने नीति लिइने बताएका हुन् । यको अध्ययनका लागि विज्ञसहितको...
काठमाण्डौ । सरकारले स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण प्रदान गर्ने भएको छ । आर्थिक वर्ष २०७८/ ७९ को बजेट सार्वजनिक गर्दै आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् ।
शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिनेले अधिकतम ५ प्रतिशत ब्याजदर तिर्नुपर्नेछ ।
...
काठमाण्डौ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सरकारले ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले यस्तो बताएका हुन् ।
यसका साथै सरकारले आगामी आर्थिक वर्षसम्ममा सबै स्थानिय तहमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्ने भएको छ ।
यस्तै आगामी आथिर्क...
काठमाण्डौ । ई कमर्श प्लेटफर्म रिचार्जरले कोरोना संक्रमितको चाप बढेका बेला देखिएको अक्सिजन अभावलाई ध्यानमा राख्दै बजार मूल्यभन्दा सस्तोमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने भएको छ ।
घरायसी प्रयोजनका लागि रिचार्जरले ५ लिटर क्षमताको YU-300 अक्सिजन कन्सन्ट्रेटर ३९ हजार ९९९ रुपैंयामा उपलब्ध गराउने भएको हो ।
रिचार्जरको मोबाइल एपमा जेठ...
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले अछाम जिल्लामा कार्यरत समविकास नेपाललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ। क्यापिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग प्रदान गरेको हो ।
अछामको साँफेबगरमा कोभिड–१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि समविकास नेपाललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरिएको...
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा श्यामकृष्ण दाहाल नियुक्त भएका छन् । संस्थाको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
दाहाललाई जेठ ११ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्ष सम्मको लागि स्वतन्त्र सञ्चालकमा नियक्त गरेको संस्थाले...
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको घाटामा रहेको छ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले २ करोड ४६ लाख ४३ हजार रुपेयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा यो रकम ६ करोड ४० लाख २६ हजार ४९० रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ६ अर्ब १५...
काठमाण्डौ । सरकारले थप गरेको निषेधाज्ञा अवधिभर उपत्यकामा रहेका सबै बीमा कम्पनीका कार्यालयहरु बन्द हुने भएका छन् । न्यूनतम जनशक्तिका साथ आलोपालोमा सेवा प्रवाह गर्दै आईरहेका उपत्यकाका सबै बीमा कम्पनीहरु थप गरिएको निषेधाज्ञा अवधिभर पूर्ण रुपले बन्द हुने भएका हुन् ।
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले मंगलबार(जेठ ११ गते)...
काठमाण्डौ । गैर आवासीय नेपाली सङ्घ(एनआरएनए)ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आइतबार बसेको सङ्घका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त बैठकले सो निर्णय गरेको हो ।
यस्तै तीव्ररूपमा नेपालमा फैलिरहेको कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि...
काठमाडौं । बीमा समितिले जीवन बीमा गर्ने नागरिकलाई आयकरमा दिने छूटको सीमा बढाउन प्रस्ताव गरेको छ । हाल बीमा गर्ने नागरिकले आयकरमा वार्षिक २५ हजारसम्म छूट पाउने गरेकोमा अब सो सीमा बढाएर ५० हजार पु¥याउनुपर्ने समितिको प्रस्तावमा उल्लेख छ । यसअघि बीमा समिति तथा कम्पनीहरुबाट बीमा गर्ने नागरिकलाई आयकरमा १ लाख ५० हजार रुपैयाँसम्म छूट दिन माग...