न्यूज


चालु आर्थिक वर्षमा एक खर्ब आठ अर्ब बराबरको निर्यात

काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को दश महिनाको अवधिमा ३२ दशमलव १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकामा पछिल्लो समय आयातसँगै निर्यातमा वृद्धि हुँदा पछिल्लो ११ वर्षको तुलनामा निर्यातमा वृद्धि भएको हो । विभागले सार्वजनिक गरेको चालु आव २०७७र७८ को पहिलो दश महिनाको ९साउदेखि वैशाखसम्म०...

फ्रन्टलाइनमा खटिनेका लागि टेलिकमको ‘धन्यवाद स्वास्थ्यकर्मी’ अफर, एक महिनासम्म निःशुल्क भ्वाइस कल

काठमाण्डौ । नेपाल टेलिकमले धन्यवाद स्वास्थ्यकर्मी अफर उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीमा संक्रमणको पर्वाह नगरी फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिष्टलगायत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि यो अफर ल्याइएको टेलिकमले जनाएको छ ।   यससम्बन्धी सम्झौतामा आज...

सिमेन्ट उद्योगले क्षमताअनुसार उत्पादन गरेनन्– राष्ट्र बैंक

काठमाण्डौ । मुलुकभित्र हाल सञ्चालनमा रहेका सिमेन्ट उद्योगले जडित क्षमताअनुसार उत्पादन नगरेको पाइएको छ । कूल ५५ सिमेन्ट उद्योगको कूल जडित उत्पादन क्षमता एक करोड ५० लाख मेट्रिक टन रहेको छ । आन्तरिक बजारमा ९० लाख ५० हजार मेट्रिक टन बराबरको माग रहेको एक अध्ययनले देखाएको छ ।          नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘नेपालमा...

1663308665norvic-gif.gif

राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकमा महेश रिमाल

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकको जिम्मेवारी महेश रिमाललाई प्रदान गरिएको छ । गत बिहीबारबाट प्रशासक कवि प्रसाद पाठकको कार्यकाल सकिएसँगै रिमाललाई निमित्त प्रशासकको जिम्मेवारी दिइएको हो । अर्थ मन्त्रालयले महेश रिमाललाई निमित्त प्रशासकको रुपमा जिम्मेवारी बहन गर्न निर्देशन दिएको हो । कोराना महामारीका कारण...

एफएनसीसीआईद्वारा ‘हेल्लो डाक्टर’ र सहायता केन्द्रबाट धेरैले सहयोग पाएको दाबी

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले कोभिड संक्रमित बिरामीको सहयोगका लागि सञ्चालन गरेको हेल्लो डाक्टर स्वास्थ्य परामर्श र कोभिड १९ सहायता केन्द्र निकै प्रभावित साबित भएको र यो स्वास्थ्य अभियानबाट संक्रमित बिरामी, तिनका परिवार र आफन्तहरूसहित धेरैलाई राहत पुग्न गएको जनाएको छ।  जेठ ६ गतेसम्मको तथ्यांकअनुसार हेल्लो...

उद्योग परिसंघद्वारा ९ अस्पताललाई २०० थान अक्सिजन सिलिन्डर हस्तान्तरण

काठमाण्डौ । नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत देशका विभिन्न ९ अस्पताललाई २०० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ।  परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीमार्फत हिजो मंगलबार अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका हुन्। परिसंघले त्रिभुवन विश्वविद्यालय शिक्षण...

16454172591200x120.gif

कोरोना उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने

काठमाण्डौ । कोभिड–१९ संक्रमितको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने भएको छ ।  औषधि व्यवस्था विभागले रेम्डेसिभिर उत्पादन गर्ने अनुमति दिएपछि नेपालमा नै उत्पादन हुने भएको हो ।  विभागका सूचना अधिकारी सन्तोष केसीले रेम्डेसिभिर उत्पादन गर्नका लागि वीरगञ्जस्थित नेशनल हेल्थ केयरलाई अनुमति दिइएको...

अपि पावरद्वारा कोरोना महामारी विरुद्ध लड्न स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाण्डौ । अपि पावर कम्पनीले कोरोना महामारी विरुद्ध लड्न दार्चुला जिल्लामा विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।  उक्त कम्पनीका आयोजना प्रमुख धर्मराज उपाध्यायले हालै स्थानीय मार्मा गाउँपालिकालाई १० थान, गोकुलेश्वर प्रहरी कार्यालयका लागि १० थान र जिल्ला प्रहरी कार्यालय दार्चुलालाई १५ थान गरि ३५ थान अक्सिजन सिलिन्डर ...

चेम्बर अफ कमर्शद्वारा सरकारी अस्पतालहरुलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाण्डौ। नेपाल चेम्बर अफ कमर्शले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई स्वास्थ सामग्रीहरु हस्तान्तरण गरेको छ।  चेम्बरका तर्फबाट अध्यक्ष राजेन्द्र मल्लले अस्पतालका तर्फबाट डा। राजेश शाहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। चेम्बरबाट विगतमा पनि यस्तै सामग्री प्राप्त भएको स्मरण गर्दै डा शाहले चेम्बरलाई धन्यवाद...

उपप्रधानमन्त्री पोखरेलले गरे ५१ शैयाको निःशुल्क कोभिड आइसोलेशन केन्द्रको शुभारम्भ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको गौशालामा निःशुल्क कोभिड आइसोलेशन केन्द्रको शुभारम्भ गरेका छन् । मारवाडी सेवा समितिले काठमाडौंको गौशालामा सुरु गरेको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले बुधबार शुभारम्भ गरेका हुन् । मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा सुरु गरेको अक्सिजन...

लमजुङ केन्द्रबिन्दु बनाएर पुनः गयो भुकम्प

काठमाण्डौ । लमजुङ केन्द्रबिन्दु बनाएर फेरि भुकम्प गएको छ । आज लमजुङ भुलभुलेलाई केन्द्रबिन्दु बनाएर ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । लमजुङ भुलभुलेलाई केन्द्रबिन्दु बनाएर लगातार दुईपटक भूकम्प गएको हो। आज बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको उक्त ठाउँलाई केन्द्रबिन्दु बनाएर फेरि ८ बजेर २६ मिनेटमा...

शिवम् सिमेन्टद्वारा हेटौँडा अस्पताललाई अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौँडा अस्पताल) लाई १९० थान अक्सिजन सिलिन्डरसहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।  विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको दोस्रो भेरियन्टको व्यापक रुपमा प्रभाव परिरहेको यस विषम् परिस्थितिमा देशका विभिन्न अस्पतालमा अक्सिजन, बेड...

चेम्बर अफ कमर्सद्वारा ६ सरकारी अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री वितरण

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले काठमाण्डौका विभिन्न अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ।  चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले काठमाडौंका सरकारी अस्पतालहरूलाई पीपीई सेट, सर्जिकल मास्क, सर्जिकल पञ्जा, भीटामिन सी ट्याबलेट, सिटामोल ट्याबलेटलगायत अत्यावश्यक सामग्री वितरण गरेको हो। चेम्बरको...

सवारी साधनको किस्ता खल्ती एपबाटै तिर्न सकिने

काठमाण्डौ । ग्राहकहरुले अटोलोनको किस्ता खल्ती एपको अनलाइन सेवाबाटै तिर्न सक्ने भएका छन् । यसरी खल्तीबाट किस्ता तिर्ने तीनजना भाग्यशाली ग्राहकले जनही ५ हजार रूपैयाँ नगद जित्ने छन्।  ग्राहकले स्याकार कम्पनीबाट होण्डा, हुलास इन्भेस्टमेन्टबाट बजाज र एमएडब्ल्यु इन्भेस्टमेन्टबाट यामाहाका सवारी साधन खरिद गरेबापत किस्ता भुक्तानी...

माउन्टेन इनर्जी प्रवर्द्धक रहेको मिस्ट्रीखोलाको विद्युत् राष्ट्रिय प्रशारण लाइनमा

काठमाण्डौ । मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा माउन्टेन इनर्जी नेपालले निर्माण गरेको आयोजनाबाट उत्पादित विद्युत बिहीबारदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो ।  १५ दिन सम्म परीक्षणको रुपमा उत्पादन भए पछि व्यवसायिक...