न्यूज


बीमा समितिद्वारा शाखा कार्यालयहरु बन्द गर्न निर्देशन, केन्द्रिय कार्यालयले १० जना कर्मचारीसहित सेवा प्रदान गर्नुपर्ने

काठमाण्डौ । बीमा समितिले शाखा कार्यालयहरु बन्द गर्न सम्पूर्ण बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले जेठ १३ गतेसम्म सबै शाखा कार्यालयहरु बन्द गरी केन्द्रिय कार्यालयमात्रै खुला राख्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।  यो अवधिमा बीमा कम्पनीहरुले १० जना कर्मचारी राखि केन्द्रिय कार्यालयबाट सेवा प्रदान गर्नुपर्नेछ । यसका...

रिचार्जरद्वारा रु. ९९९ मै पल्स अक्सिमिटर उपलब्ध गराउने घोषणा

काठमाण्डौ । ई–कमर्श प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउने भएको छ ।  पेमेन्ट गेटवे ई सेवासँगको सहकार्यमा रिचार्जरले बजारकोभन्दा सस्तो मूल्यमा अक्सिमिटर, क्यान अक्सिजन, मास्क, फेस शिल्ड, स्यानिटाइजर, पीपीई सेट लगायतका सामान निशुल्क डेलिभरी गरिदिने भएको हो । पल्स अक्सिमिटर ९९९...

बीमा समितिद्वारा बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका जारी

काठमाण्डौ । बीमा समितिले बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ जारी गरेको छ। यसअघि बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशन मात्रै रहेकोमा समितिले बीमा कम्पनीहरुको संस्थापक सेयर सम्बन्धी व्यवस्थामा थप स्पष्टता र व्याख्यासहित निर्देशिका नै जारी गरेको हो।  निर्देशिका बमोजिम चुक्तापूँजीको १ प्रतिशतभन्दा कम...

1663308665norvic-gif.gif

बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने, सिलबन्दी प्रस्ताव पेश गर्न आह्वान

काठमाण्डौ । बीमा समितिले मद्दती निक्षेपमा लगानी गर्ने भएको छ। समितिले आफुसँग भएको बैंक तथा नगद मौज्दात लगानी निती अनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो।  यसका लागि समितिले सिलबन्दी बोलपत्र आह्वान गरेको छ। इच्छुक बैंकहरुले आफुले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी समितिले उल्लेख गरेको...

नाडाद्वारा एपीएफको कोभिड–१९ युनिफाइड अस्पताललाई मेडिकेटेड सामाग्री प्रदान

काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपाल एपीएफ अस्पतालअन्तर्गतको कोभिड—१९ युनिफाइड अस्पताललाई विभिन्न मेडिकेटेड सामान सहयोग गरेको छ। आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत नाडाले अस्पताललाई स्लिपर ५० सेट, थर्मोसल व्वाइलेट ५० सेट, बेड सिट ५० वटा, टावेल ५० वटा र  मास्क ५ हजार वटासमेत गरी कुल ५ थरिका मेडिकेटेड सामान सहयोग...

उपत्यकामा थप १५ दिन निषेधाज्ञा

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा थप १५ दिन निषेधाज्ञा जारी गर्न सिफारिस गरिएको छ। काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुबीच उपत्यकाका तीनवटा जिल्लामा जेठ १२ गतेसम्म निषेधाज्ञा जारी गर्न सीसीएमसी समक्ष सिफारिस गर्न सहमति बनेको हो।  कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको विषयमा छलफल गर्न आज जिल्ला कोभिड–१९ संकट व्यवस्थापन...

16454172591200x120.gif

इदको अवसरमा एनसेलको नयाँ योजना : हरेक दिन स्मार्टफोन जित्ने सकिने

काठमाण्डौ । एनसेलका ग्राहकले अब यूनाइटेड अरब एमिरेट्स (यूएई) बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्ने मौका पाउनेछन्। एनसेल आजियाटा लिमिटेडले यो आकर्षक योजना मंगलबार (वैशाख २८) देखि लागू हुने घोषणा गरेको छ।  इदका अवसरमा ल्याइएको यो योजना सुचारु भएको दिन देखि ७ दिनका लागि सञ्चालनमा रहनेछ। यस आकर्षक योजनाअन्तर्गत यूएईबाट धेरैभन्दा धेरै...

नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले कोरोना बाट सिर्जित स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।  आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध हुनेछ। कोभिड–१९ का कारण गम्भीर बिरामीहरु अस्पतालसम्म पुग्न कठिनाइ भइरहेका बेला नेपाल चेम्बरले छत्रपाटी...

दोर्दीखोला अन्तिम चरणमा, ९७% सम्पन्न,

काठमाण्डौ । दोर्दी खोलामा निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको अब तीन प्रतिशत मात्र काम बाँकी छ । आयोजना निर्माणको अधिकांश काम सम्पन्न गरिसकेको र हालसम्म ९७ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाले...

एनसेलले ल्यायो विभिन्न राहत प्याक, यस्ता छन् सुविधाहरु

काठमाण्डौ । एनसेल आजियटा लिमिटेडले आफ्ना सेवामा विभिन्न उपभोक्तामैत्री राहत अफरहरु ल्याएको छ।  कोभिड–१९ महाव्याधीको दोस्रो लहरले सिर्जना गरेको हालको कठिन परिस्थितिमा आफ्ना ग्राहकको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्न तथा उनीहरुलाई सहजै सम्पर्कमा रहिरहन सघाउने उदेश्यका साथ कम्पनीले यस्ता अफरहरु ल्याएको हो । प्रत्येक...

कोरोनाका कारण आर्थिक दृश्य चुनौतीपूर्ण देखियोः अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक दृश्य चुनौतीपूर्ण रहेको बताएका छन्। “समावेशी र दीगो आर्थिक विकासको मार्गमा महामारीको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको छ”, दक्षिण एसियाली क्षेत्रीय सहयोग सहयोग सङ्गठन (सार्क) अर्थमन्त्रीहरूको अनौपचारिक बैठकलाई आज...

इसेवा मनि ट्रान्सफर र पेरू रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता, अष्ट्रेलियाबाट रेमिट्यान्स पठाउन झनै सहज

काठमाण्डौ । पछिला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्सफर र अष्ट्रेलियाको चर्चित रेमिट्यान्स कम्पनी पेरू रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। सम्झौतासँगै अष्ट्रेलियामा रहेका नेपालीलाई रेमिट्यान्स भुक्तानी गर्न अझ सहज भएको छ। नेपालीहरूले आफ्नो कम्युटर तथा मोबाइलबाटै कम लागतमा आफ्नो बैंक अकाउन्टमा...

निषेधाज्ञामा नेपाल टेलिकमले ल्यायो यस्ता आकर्षक डाटा र भ्वाइस प्याक सुविधा

काठमाण्डौ । हाल काठमाण्डौ उपत्यकालगायत देशका विभिन्न भागमा लागू गरिएको निषेधाज्ञाको समयमा कम्पनीका मोबाइल सेवाका ग्राहकका लागि नेपाल टेलिकमले विभिन्न आकर्षक डाटा सुविधाहरु उपलब्ध गराइरहेको छ।  प्रयोगका आधारमा लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिने र निकै उपयोगी हुने अपेक्षा गरिएका यी सुविधाहरु निम्नानुसार छन्–  १. वन जीबी...

इसेवा अकाउन्टमा बैंक खाता सीधै लिंक गर्न सकिने

काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ प्रयोगकर्ताले इसेवा अकाउन्टलाई सीधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन्। योसँगै आफूले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी अझ ढंगले इसेवा खातामा रकम लोड गर्न सकिनेछ। अब इसेवा अकाउन्टलाई बैंक एकाउन्टमा लिंक गरिसकेपछि प्रयोगकर्ताले मोबाइल बैंकिङमार्फत अझ सहज...

‘लाटोकोशेरो’ले राजधानीमा चौबीसै घन्टा फुड डेलिभरी गर्ने, १०% छुट पनि दिने

काठमाण्डौ । राजधानीमा पहिलोपटक चौबीसै घन्टा लाटोकोशेरो फुड डेलिभरी सर्भिस सञ्चालनमा आएको छ।  विषेशगरी रातको समयलाई मध्यनजर गर्दै उपभोक्ताको घरदैलोमा खाना पुर्याउने उद्देश्यस्वरुप लाटोकोशेरो फुड सञ्चालनमा आएको हो। उपभोक्ताको स्वास्थ्य तथा व्यस्त जीवनको ख्याल राख्दै चौबीसै घन्टा सेवा दिने उद्देश्य रहेको छ। उपत्यकाका जुनसुकै...