निर्जीवन बीमा


नेपाल इन्स्योरेन्सको निमित्त सीईओमा पोखरेल नियुक्त

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा ईश्वर पोखरेल नियुक्त भएका छन् । कम्पनीको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई कम्पनीको निमित्त सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  यसअघि कम्पनीमा कार्यरत प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहको करार सेवाको म्याद साउन ८ गते...

यूनाइटेड इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको ३५९ औँ बैठकले कम्पनीको २७ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी साउन ३१ गते आइतबारका दिन भर्चुअलमाध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आ.व...

प्रिमियर इन्स्योरेन्सको लिलामी सेयरमा बोलपत्र आवेदन पेश गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडको संस्थागत समूहको ५ लाख कित्ता बढी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको लिलामीमा राखिएको संस्थागत समूहको ५ लाख ४८ हजार ०२५ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो।  यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी, तथा संघ...

1663308665norvic-gif.gif

निषेधाज्ञामा थन्किएका सार्वजनिक सवारी साधनलाई बीमाशुल्क छुट गर्न बीमा समितिको निर्देशन

काठमाण्डौ । बीमा समितिले निषधाज्ञाको समयमा सञ्चालनमा नआएका सार्वजनिक सवारी साधनहरुलाई बीमाशुल्क छुट प्रदान गर्न सबै निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले एक परिपत्र जारी गर्दै सार्वजनिक सवारी साधनको हकमा सञ्चालनमा नआएको थन्किएको अवधि(ले अप पिरियड) गणना गर्दा निषेधाज्ञा सुरु भएको मितिदेखि लिन र समयावधि नेपाल सरकारबाट...

सगरमाथा इन्स्योरेन्सको ५ लाख कित्ता बढी सेयर लिलामीमा

काठमाण्डौ । सनराइज बैंक लिमिटेडको नाममा रहेको सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीको ५ लाख ५१२ कित्ता संस्थापक सेयर आज(साउन ६गते)देखि लिलामीमा राखिएको  हो ।  यो सेयरमा कम्पनीका संस्थापक सेयरधनीहरुले मात्रै बोलपत्र आवेदन दिन सक्नेछन् ।  इच्छुक संस्थापक...

जनरल इन्स्योरेन्सको सञ्चालकमा अग्रवाल नियुक्त

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सञ्चालकमा मिता मुरारका अग्रवाल नियुक्त भएकि छन् । कम्पनीको साउन १ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई रिक्त रहेको कम्पनीको सञ्चालक पदमा नियुक्त गरेको हो ।  अग्रवाल संस्थापक सेयरधनीका तर्फबाट कम्पनीको सञ्चालक पदमा नियुक्त भएकि हुन. ।  यसअघिका सञ्चालक दिपेन्द्र अग्रवालले...

16454172591200x120.gif

अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा सिभिल क्यापिटल नियुक्त

काठमाण्डो । अजोड इन्स्योरेन्स लिमिटेडको सेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । अजोड इन्स्योरेन्स र सिभिल क्यापिटल मार्केट लिमिटेडबीच सेयर रजिस्ट्रार सेवाका लागि साउन ३ गते सम्झौता भएको हो।  अजोड इन्स्योरेन्सको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत...

प्रभु इन्स्योरेन्सको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीकोे गत जेठ ६ गते सम्पन्न २५ औँ वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस सेयर गत वैशाख २५ गतेसम्म भौतिक सेयर अभौतिकीकरण गरेका सेयरधनीहरुको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो।  कम्पनीले उक्त बोनस...

प्रभु इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । हिजो(असार ३१ गते) नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनीले आफ्ना सेयरधनीहरुलाई वितरण गरेको १० लाख ५६ हजार २७४.८४४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।  प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ का लागि...

सगरमाथा इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभासम्पन्न भएको छ । कम्पनीको २४ औँ वार्षिक साधारण सभा कम्पनीको प्रधान कार्यालय नक्सालमा बिहान ११ बजे सभा आयोजना भएको थियो ।  कम्पनीको गत असार ३ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा आह्वान गरेको थियो ।  सभामा कम्पनीको हालको चुक्तापूँजी १ अर्ब १२...

प्रुडेन्सियल इन्स्योरेन्सको सेयर संरचना परिवर्तन गरिने

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन गरिने भएको छ । कम्पनीले ५१ः४९ अनुपातमा सेयर संरचना परिवर्तन गर्न लागेको हो ।  अब कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणको स्वामित्व ४९ प्रतिशत कायम रहने छ ।  प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रबन्धपत्रमा संस्थापक तथा...

एनएलजी इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

    काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार २७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी साउन २१ गते बिहिबारका दिन काठमाण्डौ पानीपोखरीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय...

प्रिमियर इन्स्योरेन्सको ५ लाख कित्ता बढी सेयर लिलामीमा

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडको संस्थागत समूहको ५ लाख कित्ता बढी सेयर लिलामीमा राखिएको छ। कम्पनीको संस्थागत समूहको ५ लाख ४८ हजार ०२५ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी, तथा संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयरको...

देशभर आएको बाढी पहिरोका कारण बीमा कम्पनीहरुमा झण्डै २ अर्ब रुपैयाँको दाबी माग

काठमाण्डौ । हालै देशभर आएको अविरल वर्षाले पुर्याएको क्षतीका कारण झण्डै २ अर्ब रुपैयाँबराबरको बीमा माग दाबी परेको छ । बीमा समितिका अनुसार अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी तथा पहिराबाट भएको भौतक क्षतीबापत बीमतिहरुबाट २० वटै निर्जीवन बीमा कम्पनीहरुसँग कुल १ अर्ब ९२ करोड तीन लाख ४८ हजार बीमा माग दाबी भएको छ ।  निर्जीवन...

एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ८ प्रतिशत बोनस सेयर अर्थात ८ लाख ७६ हजार ७४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस गरी कुल ८.४२ प्रतिशत लाभांस...