निर्जीवन बीमा


सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्कट एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित ११ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १४०० रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता १५५४...

नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको एनसीसी बैंकको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेपाल कमर्स एण्ड क्रेडिट(एनसीसी)बैंकको संस्थापक समूहतर्फको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंकको ९ लाख कित्ता संस्थापक सेयर गत असार २ गतेदेखि लिलामीमा राखेको थियो।  बैंकले संस्थापक सेयरको न्युनतम मूल्य १४० रुपैयाँ...

सगरमाथा इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(असार १६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि असार १७ गते देखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य...

1663308665norvic-gif.gif

प्रिमियर इन्स्योरेन्सको ५ लाख कित्ता बढी सेयर लिलामीमा

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडको संस्थागत समूहको ५ लाख कित्ता बढी सेयर लिलामीमा राखिएको छ। कम्पनीले संस्थागत समूहको ५ लाख ४८ हजार ०२५ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी, तथा संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयरको...

राष्ट्रिय बीमा संस्थान तीनदिन बन्द रहने

काडमाण्डौ । राष्ट्रिय बीमा संस्थान तीन दिनसम्म बन्द हुने भएको छ। संस्थानको प्रधान कार्यालय तथा शाखा कार्यालायहरु असार १६ गते बुधबारदेखि असार १८ गते शुक्रबारसम्मका लागि बन्द हुन लागेको हो।  संस्थानको नयाँ सफ्टवेयर लागू गर्ने सम्बन्धमा डेटा माइग्रेसन कार्य हुन लागेकाले तीनदिन प्रधान कार्यालय तथा शाखा कार्यालयहरु बन्द हुन लागेको...

निर्जीवन बीमा कम्पनीहरुद्वारा जेठ मसान्तसम्ममा रु.२६.५२ अर्ब कुल बीमाशुल्क आर्जन, शिखर इन्स्योरेन्स अग्रस्थानमा

काठमाण्डौ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन २६ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । यो रकम राष्ट्रिय बीमा कम्पनी बाहेकका १९ वटा कम्पनीहरुले आर्जन गरेका हुन ।  यो अवधिसम्ममा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेको शीर्ष स्थानमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । कम्पनीले यो...

16454172591200x120.gif

एभरेष्ट इन्स्योरेन्सको सीईओमा गौतमलाई पुनःनियुक्त गर्न बीमा समितिद्वारा स्वीकृती प्रदान

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा कमल गौतमलाई पुनः नियुक्त गर्ने प्रस्ताव बीमा समितिबाट स्वीकृत भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले गौतमलाई चार वर्षका लागि कम्पनीको सीईओमा पुन ःनियुक्तीको प्रस्ताव गरेको थियो।  बीमा समितिबाट स्वीकृति प्राप्त भएसँगै कम्पनीको सञ्चालक समितिले...

नेको इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असार ३१ गते बिहिबारका दिन काठमाण्डौको ज्ञानेश्वरमा रहेको कम्पनीको भवनमा भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनी...

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको सीआईटीको सेयरको लिलामी आजदेखि

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआईटी)को संस्थापक सेयर आजदेखि(असार ११ गते)लिलामीमा राखेको छ। कम्पनीले सीआईटीको १ लाख कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  यो सेयर खरिदका लागि बैंक, वित्तीय संस्थाहरु र बीमा कम्पनीहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयरको...

जनरल इन्स्योरेन्सको स्थगित वार्षिक साधारण सभा असार ३१ मा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको थियो ।  कम्पनीको तेस्रो वार्षिक साधारण सभा आगामी असार ३१ गते सोमबारका दिन काठमाण्डौ हात्तिसारमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा आयोजना...

प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालकमा संघई र टण्डन निर्वाचित

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा शैलेस संघई र अनिता रायमाझी टण्डन निर्वाचित भएका छन् ।  दुवै जना सञ्चालक सर्वसाधारण समूह(ख) का तर्फबाट सञ्चालकमा निर्वाचित भएका हुन. । उनीहरु कम्पनीको १९ औँ वार्षिक साधारण सभाबाट सञ्चालकमा निर्वाचित भएको कम्पनीले जनाएको छ ।  ...

राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कवि प्रसाद पाठक पुनःनियुक्त

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कवि प्रसाद पाठक पुनःनियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार(असार ७ गते) बसेको बैठकले उनलाई बीमा संस्थानको प्रशासकमा पुनःनियुक्त गर्ने निर्णय गरेको हो ।  मन्त्रिपरिषद्को बैठकबाट नियुक्त भएसँगै उनले नियुक्तीपत्र बुुझेर उनले हिजोदेखि नै कार्यभार सम्हालेका छन् ।  पाठक आगामी...

बीमा समितिद्वारा सगरमाथा इन्स्योरेन्सको लाभांस वितरणको प्रस्ताव स्वीकृत

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा प्रस्तावित लाभांस नियामक निकाय बीमा समितिले स्वीकृत गरेको छ ।  कम्पनीद्वारा प्रस्तावित कुल ११.५७८९ प्रतिशत लाभांस बीमा समितिले स्वीकृत गरेको हो । कम्पनीको गत जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आपर्थक वर्ष २०७६/७७ का लागि ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत जगद लाभांस गरी...

सगरमाथा इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कमपनीको गत असार ३ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी असार ३० गते बुधबारका दिन कम्पनीको प्रधान कार्यालय नक्सालमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको हालको चुक्तापूँजी १...

नेपाल इन्स्योरेन्सको ८% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेपाल इन्स्योरेनस कम्पनी लिमिटेडले बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ८ प्रतिशत बोनस सेयर अर्थात ९ लाख २० हजार २५०.७९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनीले गत आर्थिक वर्षका लागि ८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस वितरण गरेको थियो ।  ...