काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेडको विशेष साधारण सभा आज(वैशाख २३ गते)आयोजना हुँदैछ । कम्पनीको वैशाख ८ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार उक्त विशेष साधारण सभा आज काठमाण्डौ ललितपुर धोबिघाटमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना हुन लागेको हो ।
उक्त सभामा कम्पनीको प्रबन्धपत्रको दफा(क)र (ख)मा संशोधन...
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । बैंकले ५ वर्षे अवधिको ‘ प्राइम डिबेन्चर २०८४ ’ नामक ऋणपत्र निष्कासनका लागि वैशाख २२ गते बोर्डमा आवेदन दिएको हो।
बैंकले रु. १००० अंकित दरको रु ५ अर्ब रुपैयाँबराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासनको माग गरेको...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले वैशाख २२ गते कम्पनीलाई २० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २० लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो ।
निष्कासनको अनुमति पाएसँगै अब कम्पनीले आयोजना प्रभावित र आम सर्वसाधारणका लागि आईपीओ जारी...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २६५.४२ अंकले घट्दै १०००६.१६ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि २६०.१५ अंकले ओरालो लाग्दै ११७४४.३९ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न स...
काठमाण्डौ । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। आईपीओ बिक्री प्रबन्धमा कम्पनीले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ।
काठमाण्डौको त्रिपुरेश्वरस्थित मेगा क्यापिटलको...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका ८ लाख ५६ हजार ७८३ कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।
‘ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत वैशाख ४ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको २६ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।
आज नेप्सेमा कम्पनीको ५ लाख ८२ हजार २५४.४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
...
काठमाण्डौ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज(वैशाख २२ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका(साविकको टाकुसेन्दु,बेनी तामाखानी,सल्लेरी,गार्मा,केरुङ,गोराखानी,टाप्टिङ र तिंला गाविस)का सम्पूर्ण वडाका वासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो...
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले आगामी वैशाख २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि २७ करोड ३० लाख रुपैयाँको रु. १०० अंकित दरका २७ लाख ३० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्न लागेको हो ।
निष्कासन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख ३६...
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडद्वारा आयोजना प्रभावितका लागि निष्कासित आईपीओको बाँडफाँड सम्पन्न गरिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका वासिन्दाका लागि निष्कासन गरेको ७ लाख कित्ता सेयर बाँडफाँड गरेको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा क्षेत्रका वासिन्दाका लागि गत चैत २७ गतेदेखि वैशाख ११...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयरमा बोलपत्र आवेदन पेस गर्ने समय थप गरिएको छ । कम्पनीले गत वैशाख १२ गतेदेखि लिलामीमा राखेको अवितरित हकप्रद सेयरमा भोलि(वैशाख २१ गते)सम्म आवेदन दिन सकिने छ । आज सार्वजनिक बिदा परेकाले कम्पनीले बोलपत्र आवेदन पेस गर्ने समय थप गरिएको जनाएको छ ।
कम्पनीले गत...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३४२.२५ अंकले ओरालो लाग्दै १२२५३.१० बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २१८.६३ अंकले घट्दै १०४८२.४० बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो।...
काठमाण्डौ । एक्कर्ड फर्मास्युटिकल्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको वैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको पहिलो वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी जेठ ५ गते काठमाण्डौमा रहेको बसेरा बुटिक होटल बबरमहलमा १२ः३० बजे आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव...
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको हकप्रदका लागि योग्य हुने आज(वैशाख १९ गते)अन्तिम दिन रहेको छ । कम्पनीको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि वैशाख २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । भोलि इदको सार्वजनिक...
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारण समूहतर्फको अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले गत चैत १ गतेदेखि २१ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएकोमा आवेदन नपरेको सर्वसाधारण समूहतर्फ ७७ हजार ७२०.८८ कित्ता सेयर आज वैशाख १९ गतेदेखि लिलामीमा राखेको हो ।
यो सेयर खरिदका लागि इच्छुक योग्य जो कोहि ...