सेयर बजार


कालिका लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ। संस्थाको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले दशौँ र एघारौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी वैशाख ७ गते पोखरामा रहेको होटल टास्क इन्टरनेशनल प्रा.लि मा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा सञ्चालक...

परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि, बीमातर्फ राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक उकालो लागेका छन्। आज निर्जीवन बीमा उपसूचक २२१.०४ अंकले बढ्दै १३००२.५० को बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि १४१.२२ अंकले बढ्दै १७२०९.२७ को उचाईमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमा...

रुरु जलविद्युतको आईपीओ निष्कासन चैत २० देखि

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले आगामी चैत २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले दोस्रो चरण अन्तर्गत आम सर्वसाधारणसका लागि ४ लाख कित्ता बढी सेयर निष्कासन गर्न लागेको हो।  कम्पनीले रु.१०० अंकित दरमा प्रिमियम रु.२० थप गरी जम्मा मूल्य रु.१२० मा कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँ बराबरको ४ लाख ७ हजार ७०८ कित्ता...

1663308665norvic-gif.gif

रुरु जलविद्युतको आईपीओ बाँडफाँड सम्पन्न, दोस्रो चरणमा प्रतिकित्ता रु.१२० मा आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले आयोजना प्रभावितका लागि निष्कासन गरेको आईपीओको बाँडफाँड सम्पन्न गरिएको छ। कम्पनीले गुल्मी जिल्लाका आयोजना प्रभावितका स्थानियका लागि निष्कासन गरेको ४ लाख ७ हजार ७०५ कित्ता सेयर बाँडफाँड गरेको हो।  कम्पनीले गुल्मी जिल्लाका आयोजना प्रभावितका लागि गत फागुन ७ गतेदेखि ४ लाख ७ हजार ७०५ कित्ता...

परिसूचकमा दोहोरो अंकको वृद्धि, बीमातर्फ राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ भने जीवन बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १७४.०४ अंकले बढ्दै १२७८१.४६ बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक भने ९८.७८ अंकले घट्दै १७०६८.०५ को बिन्दुमा सीमित बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा...

एनआईसी एशिया बैंकद्वारा नेशनल लाइफ र सीआईटीको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका दुई कम्पनीको संस्थापक सेयरको लिलामी आज(चैत १० गते)बाट खुला गरिएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(सीआईटी र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बोलकबोल प्रक्रिया मार्फत बिक्री खुलाएको हो।  बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ५० हजार...

16454172591200x120.gif

नेप्सेद्वारा किसान लघुवित्तको कारोबार रोक्का, गलत सूचना दिएको भन्दै स्पष्टीकरण माग

काठमाण्डौ । वार्षिक साधारण सभाबाट हकप्रद निष्कासनको प्रस्ताव हटाएको साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ। नेप्सेले संस्थाले गलत सूचना दिएको र पटक पटक सूचना परिवर्तन गरेको भन्दै आज(चैत १० गते)देखि संस्थाको सेयर कारोबार रोक्का गरेको हो।  यस्तै नेप्सेले चैत १० गतेको निर्णयअनुसार हकप्रद जारी गर्ने...

सिंगटी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीद्वारा गत चैत ६ गतेदेखि निष्कासित २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता म्युचुअल फन्ड र २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीका लागि...

नेप्सेमा बुटवल पावर कम्पनीको २६ लाख बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा बुटवल पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो।  कम्पनीले गत आर्थिक वर्षका लागि वितरण गरेको १० प्रतिशत अर्थात २६ लाख ७४ हजार ७८७ कित्ता बोनस सेयर सूचीकृत भएको हो।     ...

परिसूचकमा दोहोरो अंकको करेक्सन, प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३१५.९६ अंकले घट्दै १७१६६.८३ को बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १८३.५८ अंकले घट्दै १२६०७.४२ को बिन्दुमा सीमित बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...

एक विकास बैंक र दुई लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आज एक विकास बैंक र दुई लघुवित्तको लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आज सांग्रिला विकास बैंक, महुली सामुदायिक लघुवित्त र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेको हो।  सांग्रिला डेभलपमेन्ट बैंक र महुली लघुवित्तले भोलि(चैत १० गते) र डिप्रोक्स लघुवित्तले भोलिदेखि चैत २०...

नेप्सेमा नेपाल सरकारको रु.६९.९४ अर्ब बढीका ९ वटा विकास ऋणपत्र सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेपाल सरकारको विकास ऋणपत्रहरु सूचीकृत भएका छन्। नेप्सेमा आज नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्कासन भएको ६९ अर्ब ९४ करोड ७० लाख रुपैयाँको ९ वटा विकास ऋणपत्र सूचीकृत भएका हुन्।  नेप्सेमा २०८३ ‘ख’, २०८५ ग, २०८६ ग, २०८७ ख, २०८९ ख, २०९०, २०८२ ग, २०८१ ग र २०८४ ग नामक ऋणपत्रहरु सूचीकृत...

निर्धन उत्थान लघुवित्तले संस्थापक सेयर लिलामीमा राख्ने

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत समूहतर्फको १ लाख कित्ता बढी सेयर लिलामीमा राख्ने भएको छ। कम्पनीले आगामी चैत १८ गतेदेखि १ लाख ८ हजार ५४२ कित्ता संस्थापक सेयर लिलामीमा राख्ने भएको हो। सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघसंस्थाहरुले बोलपत्र आवेदन पेश गर्न...

किसान लघुवित्तको हकप्रद निष्कासनको अजेन्डा हटाइयो

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद निष्कासन गर्ने आफ्नो प्रस्तावलाई वार्षिक साधारण सभाका मुख्य अजेन्डाबाट हटाएको छ। कम्पनीले आज दोस्रो वार्षिक साधारण सभा सम्बन्धी संसोधन सहितको सूचना प्रकाशित गर्दै हकप्रद निष्कासनको विशेष प्रस्तावलाई हटाएको हो।  कम्पनीले हिजो(चैत ८ गते) वार्षिक साधारण सभा डाक्दै हकप्रद...

हकप्रदका लागि अरुण भ्याली हाइड्रोको सेयरमूल्य समायोजन

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा निष्कासन गर्न लागिएको ५० प्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता २४२ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य...