सेयर बजार


वोमी लघुवित्तको सेयर कारोबार फुकुवा

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ। मर्जर प्रयोजनका लागि दोस्रो बजार सेयर कारोबार रोक्का राखिएको संस्थाको कारोबार चैत ८ गतेको निर्णयअनुसार फुकुवा गरिएको हो।    सेयर कारोबार फुकुवासँगै नेप्सेमा संस्थाको साधारण सेयर समेत सूचीकरण भएको छ। मर्जर गर्दा १ः१ को...

बजारको उकालो यात्रा कायमै, बीमातर्फ प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज जीवन बीमा र निर्जीवन बीमा दुवै उपसूचकमा उछाल आएको छ। आज जीवन बीमा उपसूचक ७४२.७६ अंकले बढ्दै १७,४८२.७९ को बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ५६१.३४ अंकले बढ्दै १२७९१ को उचाईमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न...

सनराइज ब्लूचिप फन्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सनराइन बैंक कोष प्रवद्र्धक र सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको १० करोड इकाइको सनराइज ब्लूचिप फन्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  सनराइज म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने यो फन्डको सार्वजनिक निष्कासन गत चैत १ गतेदेखि गरिएको थियो ।  कुल इकाइमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाइ कोष प्रवद्र्धक सनराइज...

1663308665norvic-gif.gif

३० मिलियन डलरको बोन्ड जारी गर्ने विषयको बैंकको रणनिती भित्रकै हिस्सा भएको निफ्राको जवाफ

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)ले नेपाल स्टक एक्सचेन्ज(नेप्से)लाई स्पष्टीकरण पेश गरेको छ। निफ्राले ३० मिलियन डलरको बोन्ड ल्याउने र लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने शीर्षकमा विभिन्न पत्रपत्रिमा समाचारमा आएको विषयमा गत चैत ४ गते नेप्सेद्वारा सोधिएको स्पष्टीकरणको जवाफ पेश गरेको हो।  स्पष्टीकरण पेश गर्दै निफ्राले...

अरुण भ्यालि हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीको १ः५० अर्थात ५० प्रतिशत अनुपातको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  हकप्रद निष्कासनका लागि कम्पनीले भोलि(चैत ९ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा...

मिर्मिरे लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित ९.१९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १३७१ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन संस्थाको प्रति सेयरमूल्य १४९७ रुपैयाँ...

16454172591200x120.gif

दुई साताको अवधिमा टीएमएस लिनेको संख्या ५४ हजार बढी

काठमाण्डौ । दुई साताको अवधिमा ५४ हजार बढीले टीएमएस लिएका छन्।  नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज सार्वजनिक गरेको तथ्यांकका अनुसार अहिलेसम्म टीएमएस लिनेको संख्या ४ लाख ९९ हजार ६९३ पुगेको छ। यो संख्या दुई साता अघिको तुलनामा १२.२० प्रतिशतले धेरै हो। दुई साताअघिसम्म टीएमएस लिनेको संख्या ४ लाख ४५ हजार ३५३ रहेको थियो।  टीएमएस लिएका कुल...

सिंगटी हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आम सर्वसाधारणका लागि आज(चैत ६ गते)देखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आईपीओ निष्कासन गरेको हो।  कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता म्युचुअल फन्ड र २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीका लागि छुट्याईएको छ। बाँकी रहेको २६ लाख ९७...

सिंगटी हाइड्रोको आईपीओ निष्कासन भोलिदेखि

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आम सर्वसाधारणका लागि भोलि(चैत ६ गते)देखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।  कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता म्युचुअल फन्ड र २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीका लागि छुट्याईएको छ। बाँकी...

नेपाल टेलिकमको सञ्चालकमा अम्बिकाप्रसाद पौडेल निर्विरोध

काठमाण्डौ । नेपाल टेलिकमको सञ्चालकमा अम्बिकाप्रसाद पौडेल निर्विरोध भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य तथा लगानीकर्ता पौडेल सर्वसाधारण सेयरधनीको तर्फबाट कम्पनीको सञ्चालकमा निर्विरोध भएका हुन्।  आगामी चैत १३ गते आयोजना हने टेलिकमको १३ औँ वार्षिक साधारण सभाका लागि आज दिउँसो २ बजेसम्म मनोनयन दर्ता गराउनु...

वृद्धिका साथ साताको सुखद अन्त्य, बीमाका दुवै उपसूचकमा हरियाली

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा बढोत्तरी आएको छ। आज जीवन बीमा उपसूचक ४१५.४७ अंकले बढ्दै १६७४०.०२ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक १९१.०८ अंकले बढ्दै १२२२९.६६ को उचाईमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमाले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमा...

नेप्सेमा दुई बैंक र एक लघुवित्तको १.१३ करोड बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई बैंक र एक लघुवित्त गरी तीन वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा यी तीन वित्तीय संस्थाको १ करोड १३ लाख बढी बोनस सेयर सूचीकृत भएको हो।  नेप्सेमा सेञ्चुरी कमर्सियल बैंकको ६१ लाख ८९ हजार ५७९.२६ कित्ता, महिला सहयात्रा लघुवित्तको १ लाख २१ हजार कित्ता र नेपाल बंगलादेश बैंकको ५०...

मिर्मिरे लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ९.१९ प्रतिशत बोनस सेयर र ०.४८ प्रतिशत नगद लाभांस गरी कुल ९.६७ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले चैत ८ गतेदेखि बुक क्लोज गर्ने...

झिनो अंकले बढेको बजारमा नेपाल लाइफको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज जीवन बीमा उपसूचक उकालो लागेको छ। आज जीवन बीमा उपसूचक २३०.२९ अंकले बढ्दै १५९५१.९८ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक भने ६२.६ अंकले घट्दै ११८१३.७० को बिन्दुमा सीमित बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...

महिला लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु. १०० अंकित दरका १० लाख कित्ता साधारण सेयर सूचीकृत भएको हो। संस्थाले आम सर्वसाधारणका निष्कासन गरेको ४ लाख कित्ता र संस्थापक समूहतर्फको ६...