काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एक बैंक र एक हाइड्रो कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा नबिल बैंक लिमिटेड र अरुण कावेली पावर लिमिटेडको बोनस ३ करोड ४६ लाख बढी बोनस सेयर सूचीकृत भएको हो।
नेप्सेमा नबिल बैंकको ३३.५० प्रतिशत अर्थात ३ करोड ३८ लाख २६ हजार ६१६.२९ कित्ता र अरुण काबेलीको ५.७१ प्रतिशत अर्थात ८ लाख ५६ हजार...
काठमाण्डौ । नेपाल टेलिकमको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि फागुन २८ गतेदेखि चैत १३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न र...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २०१.५६ अंकले घट्दै १६४२५.४७ को बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ११४.७ अंकले ओरालो लाग्दै १२५७०.८१ को बिन्दुमा सीमित बन्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई बैंकको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा एनएमबी बैंक लिमिटेड र ज्योति विकास बैंक लिमिटेडको २ करोड बढी बोनस सेयर सूचिकृृत भएको हो।
एनएमबी बैंकको १३ प्रतिशत अर्थात १ करोड ८७ लाख ८२ हजार ०७८.८६ कित्ता र ज्योति विकास बैंकको १० प्रतिशत अर्थात ३४ लाख ९५ हजार २९३.४४ कित्ता गरी कुल २ करोड २२ लाख...
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ३४ करोड ३० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो।
कम्पनीले रु.१०० अंकित दरका ३४ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
नियुक्तिसम्बन्धी...
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कम्पनीलाई आज(फागुन २५ गते) हकप्रद निष्कासनको अनुमति प्रदान गरेको हो।
सेबोनले कम्पनीलाई १ः०.५ अर्थात ५० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको हो। अब कम्पनीले ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँ बराबरको...
काठमाण्डौ । कुमारी बैंक लिमिटेड कोष प्रवद्धर्क र कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको कुमारी ईक्वीटी फन्डमा आवेदन दिने आज(फागुन २५ गते) अन्तिम दिन रहेको छ। कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी ईक्वीटी फन्डको सार्वजनिक निष्कासन गत फागुन १४ गतेदेखि भएको थियो । बैंकले प्रति इकाई मूल्य रु.१० दरको ८ करोड इकाई...
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आ.व २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट १७.८१०३८७२१ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांसमा आ.व...
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र ०.६३१५७९ प्रतिशत नगद लाभांस गरी कुल १२. ६३१५७९ प्रतिशत लाभांस वितरणको...
काठमाण्डौ । कामना सेवा विकास बैंकले डिबेन्चर रजिष्ट्रार नियुक्त गरेको छ। बैंकले एनआईबीएल एस क्यापिटललाई डिबेन्चर रजिष्ट्रारमा नियुक्त गरेको हो।
बैंकले ‘९ प्रतिशत केएसबीबीएल डिबेन्चर २०८७ नामक ऋणपत्रको कारोबार सम्बन्धी अभिलेख राख्न, दाखिला खारेज, अभिलेख राख्न, नामसारी, रोक्का राख्ने लगायतका डिबेन्चरवापाहरुको लगत अद्यावधिक गरी...
काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा तीनवटा लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा आज छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, माछापुच्छ्रे बै्रक लिमिटेड र लक्ष्मी बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो।
छिमेक लघुवित्तको २२ प्रतिशत, माछापुच्छ्रे बैंकको ७.०३ र लक्ष्मी बैंकको ९ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो। छिमेक...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३०६.३२ अंकले घटेर १६६२७.०३ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ८५.५१ अंकले घट्दै १२६८५.५१ को बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो। आज नेपाल...
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ। बैंकले गत माघ १३ गतेदेखि फागुन ०३ गतेसम्म बिक्री खुल्ला गरी आवेदन नपरेको २२ हजार ५५७ कित्ता सेयर लिलामीमा राख्न लागेको हो।
लिलामीमा राख्न लागिएको कुल कित्तामध्ये १५ हजार ९७४ कित्ता संस्थापक समूहतर्फको र ६ हजार ५८३ कित्ता(२ः१ को अनुपामतमा...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले महुली लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित लाभांस स्वीकृत गरेको छ। बैंकले संस्थाद्वारा प्रस्तावित कुल २१.०५ प्रतिशत लाभांस स्वीकृत गरेको हो।
महुली लघुवित्तको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको...
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांस गरी कुल १५.७८९५ प्रतिशत लाभांस वितरणको प्रस्ताव...