काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। धितोपत्र निष्कासनकर्ता तथा वितरक नेपाल एसबीआई मर्चेन्ट लिमिटेडको हात्तिसारमा रहेको कार्यालायमा आज बिहान ८ बजे संस्थाको आईपीओ बाँडफाँड सम्पन्न भएको हो ।
यो आईपीओमा १५ लाख ४० हजार ३५ आवेदकबाट २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता सेयरका लागि खरिद आवेदन...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा तीन बैंक र एक लघुवित्तका ३ करोड ३९ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा कृषि विकास बैंक मेगा बैंक लिमिटेड स्ट्याण्डर्ड चाटर्ड बैंक र ग्लोबल आइएमई लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो।
नेप्सेमा कृषि विकास बैंकको १५ प्रतिशत बोनस सेयर अर्थात १ करोड ४३ लाख ३४ हजार ६९१.०४६४...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २९९.७८ अंकले ओरालो लाग्दै १७५९९.२२ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १७६.८६ अंकले घट्दै १२९५२.२८ को बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न...
काठमाण्डौ । तीन लघुवित्त वित्तीय संस्थाहरुको लाभांन्तिस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
लाभांस तथा साधारण सभा प्रयोजनका लागि नेशनल...
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड यहि शुक्रबार हुने भएको छ। धितोपत्र निष्कासनकर्ता तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले महिला लघुुवित्तको आईपीओ बाँडफाँड यहि शुक्रबार बिहान ८ बजे गर्ने तयारी भईरहेको जनाएको हो।
उक्त आईपीओ बाँडफाँड काठमाण्डौ हात्तिसारमा रहेको नेपाल एसबीआई...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा हरियाली छाएको छ। आज जीवन बीमा उपसूचक १८०.८९ अंकले बढ्दै १७८९९ को उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १८४.३४ अंकले बढ्दै १३१२८.४६ बिन्दुको उचाईमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सक्यो। आज...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा आज आशा लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो।
नेप्सेमा आशा लघुवित्तको १५ प्रतिशत बोनस सेयर अर्थात ३ लाख ४८ हजार ४३२ कित्ता र वोमी लघुवित्तको ८ लाख ३३ हजार ५४४ कित्ता गरी कुल ११ लाख...
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको आज(फागुन १२ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आ.व २०७६/७७ सम्मको संचित मुनाफाबाट ८.८५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित बोनस सेयरमा चुक्तापूँजी २६...
काठमाण्डौ । सारथि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आ.व २०७६/७७ सम्मको संचित मुनाफाबाट ९.११ प्रतिशत बोनस सेयर र ०.४७९४८८७०४ प्रतिशत नगद लाभांस गरी कुल ९.५९ प्रतिशत लाभांस वितरणको...
काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)ले हकप्रद सेयर लिलामीमा राख्ने भएको छ। कम्पनीले गत पुस २८ गतेदेखि माघ १९ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेका ३ लाख ५४ हजार १५०.०५ कित्ता सर्वसाधारण समूहतर्फको हकप्रद सेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो। कम्पनीले गत पुस १३ गतेसम्म कायम सेयरधनीहरुका लागि १ सेयर बराबर ०.८२८४ सेयर९१ः०.८२८४० को...
काठमाण्डौ । सानिमा लार्ज क्याप फन्ड अन्तर्गत १२ करोड इकाई नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ।
सानिमा लार्ज क्याप फन्डले हालै मात्रै लगानीकर्तालाई म्युचुअल फन्ड इकाई बाडँफाँट गरेको थियो। सानिमा बैंक कोष प्रवद्धर्क र सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको रु १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाईको सानिमा लार्ज क्याप फन्डको...
काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा आइसीएफसी फाइनान्स लिमिटेड र स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो।
नेप्सेमा आइसीइफसी फाइनान्सको १०.५० प्रतिशत अर्थात ९ लाख ७७ हजार ६३८ कित्ता बोनस सेयर र स्पर्श लघुवित्तको १९.५० प्रतिशत अर्थात १ लाख ८२ हजार...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा समूह ५२.०४ अंकले घट्दै १२९४४.८१ को बिन्दुमा सीमित बन्यो। यो दिन जीवन बीमा समूह पनि २०.२ अंकले ओरालो लाग्दै १७७१८.१२ को बिन्दुमा सीमित बन्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे। आज...
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित १३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।
नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १४४० रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता १६२७...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा समूह ३५१.३४ अंकले घट्दै १७७३८.३२ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा समूह पनि १०८.५१ अंकले ओरालो लाग्दै १२९९६.८५ को बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न...