सेयर बजार


आयोजना प्रभावितका लागि निष्कासित सिंगटी हाइड्रोको आईपीओ बाँफाँड सम्पन्न, सर्वसाधारणका लागि कहिले खुल्छ ?

काठमाण्डौ । आयोजना प्रभावित स्थानियका लागि निष्कासन गरिएको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। हिजो(फागुन १७ गते) आयोजना प्रभावित स्थानियका लागि १४ लाख ५० हजार कित्ता आईपीओ बाँडफाँड गरिएको हो।  आयोजना प्रभावित स्थानियका लागि कम्पनीले गत माघ ४ गतेदेखि १८ गतेसम्म आईपीओ निष्कासन गरेको थियो। माग अनुसार आवेदन...

परिसूचकमा दोहोरो अंकको गिरावट, एशियन लाइफको सर्वाधिक सेयर कारोबार

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। १३ वटा समूहमध्ये आज  सबैभन्दा धेरै गिरावट जीवन बीमा उपसूचकमा आयो। आज जीवन बीमा उपसूचक ५१९.६७ अंकले घट्दै १६८१३.९२ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३४३.५७ अंकले घट्दै १२६१४.४४ को बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको...

प्राइम कमसिर्यल बैंकको ऋणपत्रको निष्कासन मिति परिवर्तन

काठमाण्डौ । प्राइम कमसिर्यल बैंक लिमिटेडले निष्कासन गर्ने भनिएको ऋणपत्रको मिति परिवर्तन गरिएको छ। बैंकको फागुन १९ गतेदेखि निष्कासन गर्ने भनिएको ‘८.७५५ प्राइम डिबेन्चर–२०८५’ नामक ऋणपत्रको मिति परिवर्तन गरिएको हो। प्राविधिक कारणवस मिति परिवर्तन गरिएको यो ऋणपत्र अब फागुन २८ गते निष्कासन गरिनेछ।  बैंकले ३ अर्ब ५० करोड ...

1663308665norvic-gif.gif

आरएमडीसी लघुवित्तको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरका लिलामी आज(फागुन १८ गते)देखि खुला गरिएको छ। बैंकको स्वामित्वमा रहेको संस्थाको संस्थापक समूहको २ लाख २० हजार कित्ता सेयरको लिलामी आजदेखि खुला गरिएको हो।  संस्थापक सेयरको न्यूनतम मूल्य रु ४३४ रुपैयाँ तोकिएको छ। सेयर खरिदका...

कुमारी इक्विटी फन्डमा आवेदन दिने समयावधि लम्बियो

काठमाण्डौ । कुमारी बैंक लिमिटेड कोष प्रवद्र्धक र कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको कुमारी इक्विटी फन्डको सार्वजनिक निष्कासन लम्बिएको छ । लगानीकर्ताले अब यो म्युचुअल फन्डमा फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकले गत फागुन १४ गतेदेखि कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने कुमारी इक्विटी फन्डको प्रतिइकाइ...

हकप्रद सेयर लिलामीमा राख्दै साना किसान विकास लघुवित्त

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर लिलामीमा राख्ने भएको छ। संस्थाले २०७२ मंसिर २५ गतेदेखि पुस ३० गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा आवेदन नपरेका १२ हजार ४४२ कित्ता हकप्रद सेयर फागुन २८ गतेदेखि लिलामीमार्फत बिक्री गर्न लागेको हो।  लिलामीमा राख्न लागिएको कुल हकप्रदमध्ये ३ हजार ३६८...

16454172591200x120.gif

लयमा फर्कियो बजार, बीमातर्फ एलआईसीको सेयरमूल्यमा सर्वाधिक वृद्धि

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दवै बीमा उपसूचकमा हरियाली छाएको छ। आज जीवन बीमा उपसूचक ३५९.१७ अंकले बढ्दै १७३३३.५९ को बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १८३.८३ अंकले बढ्दै १२९५८.०१ को बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे। आज लाइफ...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामीमा राखेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफको २५ हजार कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो।  बैंकले संस्थापक सेयरको न्युनतम मूल्य ४९२ रुपैयाँ निर्धारण गरेको छ। इच्छुक लगानीकर्ताले...

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद बाँडफाँड

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले फागुन १४ गते बाँडफाँड गरेको हो।  कम्पनीले गत माघ १३ गतेदेखि एक बराबर एक(१ः१) को अनुपातमा प्रति सेयर अंकित मूल्य रु.१०० दरका ६ लाख ५३ हजार १६९ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो।...

बजारमा भारी करेक्सन, शिखर इन्स्योरेन्सको १ अर्ब बढीको सेयर कारोबार

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ६२४.८ अंकले ओरालो लाग्दै १६९७४.४२ को बिन्दुमा सीमित बन्यो। यो दिन निजर्वीवन बीमा उपसूचक पनि १७८.१ अंकले घट्दै १२७७४.१८ को बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनीहरुले आफ्नो स्थान सुरक्षित गर्न सफल...

नेप्सेद्वारा सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरेको छ। नेप्सेले बैंकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको जानकारी कारोबार चलिरहेका बेलामा इमेल मार्फत पठाएकाले कारोबार रोक्का गरिएको जनाएको छ।  नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियमावली २०७५ को विनियम २१(१)(घ) मा भएको...

स्वरोजगार लघुवित्तको सेयरमूल्य समायोजन

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित १२.३९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता रु.१३१५ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता...

कुमारी ईक्वीटी फन्डको सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । कुमारी बैंक लिमिटेड कोष प्रवद्धर्क र कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको कुमारी ईक्वीटी फन्डको सार्वजनिक निष्कासन आज(फागुन १४ गते)देखि खुला गरिएको छ। कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी ईक्वीटी फन्डको प्रति इकाई मूल्य रु.१० दरको ८ करोड इकाई निष्कासन गरेको हो।  कुल इकाईमध्ये १ करोड २० लाख...

वोमी लघुवित्तद्वारा बोनस सेयर वितरणका लागि कर बापतको रकम जम्मा गर्न आग्रह

काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई बोनस सेयर वितरणका लागि कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ। संस्थाले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।  संस्थाले २०७६ मंसिर ३० गते देखि २०७७ पुस १४ गतेसम्म सेयर खरिद गरी कायम भएका सेयरधनीलाई संस्थाको गत पुस २८ गते सम्पन्न ९ औँ वार्षिक साधारण सभाबाट...

नेप्सेद्वारा दुई लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुईवटा लघुवित्तको सेयरमूल्य समायोजन गरेको छ। आज नेप्सेले नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्थाद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले नेसनल माइक्रोफाइनान्सद्वारा प्रस्तावित २१ प्रतिशत बोनस सेयरका लागि...