काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट बैंक लिमिटेडको ५८ लाख बढी कित्ता बोनस सेयर सूचीकृत भएको हो।
नेप्सेमा प्राइम लाइफको ७ प्रतिशत बोनस सेयर अर्थात १५ लाख ८१ हजार २५३ कित्ता र एभरेष्ट बैंकको ५ प्रतिशत अर्थात ४२ लाख ३५ हजार १०३.४२...
काठमाण्डौ । नेपालमा धितोपत्र दोस्रो बजारमा सेयर कारोबार गर्नेको संख्यामा वृद्धि भएको छ। धितोपत्र दोस्रो बजारमा कारोबार गर्नका लागि ५ लाख बढी सक्रिय लगानीकर्ताले ब्रोकर आइडी खोलेका छन्। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले उपलब्ध गराएको आकँडाअनुसार ब्रोकर आइडी खोल्ने सक्रिय लगानीकर्ताकोे संख्या ५ लाख ५० हजार ४०९ पुगेको छ।
जसमध्ये ३ लाख...
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १३.६८ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
वार्षिक साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि स.स्थाले भोलि(फागुन ११ गते)देखि फागुन २५ गतेसम्म बुक क्लोज गर्ने...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै गिरावट जीवन बीमा समूहमा आयो। आज जीवन बीमा समूहको परिसूचक ३६१.४६ अंकले घट्दै १८०८९.६५ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा समूह पनि ८३.८८ अंकले घट्दै १३१०५.३६ को बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको...
काठमाण्डौ । सानिमा बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु. १००० कायम भएको ३० लाख ५२ हजार ४०४ थान ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।
“८.५ सानिमा डिवेन्चर” नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम फागुन ४ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो।
यससँगै...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा अपि पावर कम्पनी लिमिटेड र रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५९ लाख बढी सेयर सूचीकृत भएको छ । नेप्सेमा अपि पावरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर र रिडि हाइड्रोपावरको २ लाख ७८ हजार ८३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सानिमा माई हाइड्रो लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको १० प्रतिशत अर्थात २५ लाख ५३ हजार १ सय कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले गत आर्थिक वर्षका लागि १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरण गरेको थियो। प्रस्तावित...
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडका सञ्चालक चन्द्रप्रसाद ढकालले दिएको राजिनामा स्वीकृत भएको छ। कम्पनीको फागनु ५ गते बसेको सञ्चालक समितिको बैठकले चन्द्रप्रसाद ढकालले दिएको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो। ढकाल संस्थापक सेयरधनीको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए।
ढकालको राजिनामा...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा समूहको उपसूचक १०९.७३ अंकले घट्दै १८४५१.१२ को बिन्दुमा सीमित बन्यो। यो दिन जीवन बीमा समूहको उपसूचक पनि ५०.३ अंकले ओरालो लाग्दै १३१८९.२५ को बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित...
काठमाण्डौ । रेटिङ एजेन्सी इक्रा नेपालले आईपीओ निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्ट लिमिटेडलाई इक्राएनपी–आईआर बीबीबी प्लस रेटिङ प्रदान गरेको छ। यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ। बुक बिल्डीङ...
काठमाण्डौ । बीमा उपसूचकको करेक्सनले आज पनि निरन्तरता पाएको छ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा समूहको उपसूचक १४४.८३ अंकले घट्दै १८५६०.८४ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा समूहको उपसूचक १३६.५९ अंकले घट्दै १३२३९.५५ को बिन्दुमा सीमित बन्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा समूहको उपसूचकहरुमा गिरावट आएको छ। आज जीवन बीमा समूहको उपसूचक ४.११ अंकले घट्दै १८७०५.६८ को बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा समूहको उपसूचक पनि ३७.८६ अंकले ओरालो लाग्दै १३३७६.१३ को बिन्दुमा सीमित बन्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमाले आफ्नो स्थान...
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल ३१.५८ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
संस्थाले वार्षिक साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि भोलि(फागुन ०४ गते) एक दिनका लागि बुक क्लोज गर्ने...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा समूहको उपसूचक वृद्धि भएका छन्। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहमा आयो। आज जीवन बीमा समूहको उपसूचक ६९७.९१ अंकले बढ्दै १८७५९.७९ को बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा समूहको उपसूचक पनि ४४७.४४ अंकले बढ्दै १३४३१.९९ को उचाईमा पुग्यो।
आज बीमातर्फ एशियन लाइफको...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एनएलजी इन्स्योरेन्स सहित ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, हिमालयन डिस्टीलरी लिमिटेड र कामना सेवा विकास बैंकको बोनस...