काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(माघ २७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ २३ गते निष्कासन गरेको ३४ करोड ९६ लाख मूल्य बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको हो ।
कुल ३४ लाख ९६ हजार ४ सय कित्तामध्ये २ प्रतिशत अर्थात ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारीका...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले ११ वटा सूचीकृत कम्पनीको सेयर कारोबार रोक्का गरेको छ। नेप्सले ७ वटा हाइड्रो कम्पनी, २ वटा लघुवित्त, एउटा जीवन बीमा र विकास बैंक गरी कुल ११ वटा कम्पनीको दोस्रो बजार सेयर कारोबार रोक्का गरेको हो।
सेयर कारोबार रोक्का हुनेमा नेपाल हाइड्रो डेभलपर लिमिटेड, पञ्चकन्या माई हाइड्रो लिमिटेड, पाचँथर पावर...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज जीवन बीमा समूह उकालो लागेको छ भने निर्जीवन बीमा समूह भने ओरालो लागेको छ। आज जीवन बीमा समूहको उपसूचक २११.३७ अंकले बढ्दै १८८६१.३५ को बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा समूहको उपसूचक भने १३१.९२ अंकले ओरालो लाग्दै १३३९०.१२ को बिन्दुमा सीमित बन्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा समूहको परिसूचकमा उछाल आएको छ। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहमा आयो। आज जीवन बीमा समूह ५७२.११ अंकले बढ्दै १८६४९.९८ को बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा समूह ४९०.३ अंकले बढ्दै १३५१४.८५ को उचाईमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आउँदो माघ २७ गतेदेखि नागरिक बचतपत्र २०८२“क” निष्कासन गर्ने भएको छ। बैंकले नेपाल सरकारको तर्फबाट दुई अर्ब रुपैयाँ बराबरको सरकारी बचतपत्र निष्कासन गर्न लागेको हो। यो बचतपत्र अबको ५ वर्ष अर्थात वि.स २०८२ सालमा परिपक्व हुनेछ।
यो बचतपत्रको वार्षिक ब्याजदर ९ प्रतिशत हुनेछ र यसको ब्याजको भुक्तानी ६÷६...
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत मंसिर ३० गते सम्पन्न ५३ औँ वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस सेयर मंसिर १४ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो।
कम्पनीले मंसिर १४ गतेपछि सेयर अभौतिकीकरण गरेका सेयरधनीको...
काठमाण्डौ । भर्खरै आईपीओ निष्कासन गरेको चन्द्रागिरी हिल्स लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु. १०० अंकित दरका १ करोड ५३ लाख ४० हजार ९१० कित्ता साधारण सेयर सूचीकृत भएको हो।
नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम माघ २१ गतेको निर्णयानुसार...
काठमाण्डौ । यो साता लगभग सबै जसो बीमा कम्पनीहरुको सेयरमूल्यमा बढोत्तरी आएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कोरोबार भएका अधिकांस जीवन र निर्जीवन बीमा कम्पनीहरुको सेयरमूल्यमा यो एक साताको अवधिमा वृद्धि भएको हो।
यो साता दुईवटा जीवन बीमा कम्पनीहरुबाट अन्य सबै जीवन बीमा कम्पनीको सेयरमूल्यमा उछाल आयो। जीवन बीमातर्फ एक साताको...
काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ निष्कासन आज(माघ २३ गते)देखि खुला गरिएको छ । कम्पनीको ३४ करोड ९६ लाख मूल्य बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर आईपीओ निष्कासन खुला गरिएको हो ।
कुल ३४ लाख ९६ हजार ४ सय कित्तामध्ये २ प्रतिशत अर्थात ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १ लाख ७४ हजार ८२०...
काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि(माघ २३ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ। कम्पनीले ३४ करोड ९६ लाख मूल्य बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर आईपीओ निष्कासन गर्न लागेको हो।
कुल ३४ लाख ९६ हजार ४ सय कित्तामध्ये २ प्रतिशत अर्थात ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १ लाख...
काठमाण्डौ । साताको अन्तिम सेयर कारोबार दिन आज निर्जीवन बीमा समूहको उपसूचकमा बढोत्तरी आएको छ। आज यो समूह ७८.७४ अंकले बढ्दै १३०२४.५६ को बिन्दुमा पुग्यो। आज जीवन बीमा समूहको परिसूचकमा भने गिरावट आयो। जीवन बीमा समूह ६९.२६ अंकले ओरालो लाग्दै १८०७७. ८८ को बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी...
काठमाण्डौ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको गत पुस २३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको २४ औँ वार्षिक साधारण सभा आयोजना हुन गईरहेको हो।
कम्पनीको वार्षिक साधारण सभा आउँदो फागुन १४ गते काठमाण्डौ बौद्धमा रहेको तारागाउँ रिजेन्सी होटल(रजिष्टर्ड कार्यालय)मा आयोजना...
काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयर सूचीकृत भएको छ। नेप्सेमा नेपाल फाइनान्स लिमिटेडको हकप्रद सेयर र चिलिमे हाइड्रोपावर कम्पनीको बोनस सेयर सूचीकृत भएको हो।
नेप्सेमा नेपाल फाइनान्सको १२५ प्रतिशत हकप्रद अर्थात १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद सेयर र चिलिमे हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर अर्थात ५७ लाख...
काठमाण्डौ । आज दुवै बीमा समूहमा गिरावट आएको छ। आज जीवन बीमा समूह १९७.०६ अंकले घट्दै १८१३८.७४ को बिन्दुमा झर्यो। निर्जीवन बीमा समूह पनि १०३.१७ अंकले घट्दै १२९४५.८१ को बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा जनरल इन्स्योरेन्स कम्पनी रह्यो। आज जनरल इन्स्योरेन्सको सेयरमूल्य ५.०७...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा समूहमा उछाल आएको छ । १२ वटा समूहमध्ये आज निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै उछाल आयो । आज यो समूह ६२६.२ अंकले बढ्दै १३०४८.९९ को उचाईमा पुग्यो । आज अर्काे बीमा समूह जीवन बीमा समूह पनि ५९४.२ अंकले बढ्दै १८३३५.८० को उचाईमा पुग्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा ६ वटा बीमा...