सेयर बजार


नागरिक लगानी कोषको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)को हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। सीआईटीले गत पुस २८ गतेदेखि निष्कासन गरेको ८२.८४ प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो।  कम्पनीले गत पुस १३ गतेसम्म कायम सेयरधनीहरुका लागि १ सेयर बराबर ०.८२८४ सेयर(१ः०.८२८४) को अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १ करोड ३५...

परिसूचकमा भारी करेक्सन आउँदा प्रभु लाइफको सेयरमूल्यमा भने उछाल

काठमाण्डौ । साताको पहिलो दिन आज दुवै बीमा समूहमा गिरावट आएको छ। १२ वटा समूहमध्ये आज जीवन बीमा समूहमा सबैभन्दा धेरै गिरावट आयो। यो समूह ४६०.३७ अंकले घट्दै १७३६७.३१ को बिन्दुमा सीमित बन्यो। आज निर्जीवन बीमा समूह पनि २६४.०४ अंकले ओरालो लाग्दै १२२९८.१२ को बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनी...

समृद्धि फाइनान्सको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ।  नेप्सेमा कम्पनीको ४ लाख ३० हजार ६३९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो।    ...

1663308665norvic-gif.gif

सिंगटी हाइड्रोको आईपीओ निष्कासनको समयावधि थप

काठमाण्डौ । आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि आईपीओ निष्कासन गरेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री खुल्लाको समयावधि थप गरेको छ। कम्पनीले माग अनुसार आवेदन नपरेका कारण आईपीओको निष्कासन तथा बिक्रीको समयावधि थप गरेको हो। कम्पनीले फागुन ३ गते(बैंकिङ समय)सम्मका लागि आईपीओ निष्कासनको समयावधि थप गरेको...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड सम्पन्न

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । आज(माघ १६ गते)काठमाण्डौ लाजिम्पाटस्थित धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको मुख्यालयमा बैंकको आईपीओ बाँडफाँड कार्यक्रम सम्पन्न भएको हो । आईपीओ बाडँफाँड कार्यक्रम क्यापिटलको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो...

परिसूचकमा गिरावटका साथ साताको अन्त्य, सगरमाथा इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज निर्जीवन बीमा समूह वृद्धि भएको छ। आज यो समूह ४१०.३९ अंकले उकालो लाग्दै १२५६२.१६ को बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा समूहमा भने गिरावट आयो। जीवन बीमा समूह ४२.४७ अंकले ओरालो लाग्दै १७८२७.६९ को बिन्दुमा सीमित बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनीले आफ्नो स्थान...

16454172591200x120.gif

साल्ट ट्रेडिङ र फर्स्ट माइक्रोफाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र  फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएका छन्। साल्ट ट्रेडिङले आ.व २०७५/७६ का लागि वितरण गरेको २५ प्रतिशत बोनस सेयर र फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्षका लागि वितरण गरेको ९.५० प्रतिशत बोनस सेयर सूचीकृत भएको...

करेक्सनपश्चात बजार पुनः उकालो यात्रामा, नेपाल लाइफको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको चौथो दिन आज दुवै बीमा समूहमा उछाल आएको छ। १२ वटा समूहमध्ये आज जीवन बीमा समूहमा सबैभन्दा धेरै उछाल आयो। यो दिन जीवन बीमा समूह १०५१.१८ ले बढ्दै १७८७०.१६ को उचाईमा पुग्यो। आज निर्जीवन बीमा समूह ४६४.६८ ले उकालो लाग्दै १२१५१.७८ को बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा ५ वटा बीमा कम्पनीले आफ्नो...

आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्ड पुग्यो बुद्धभुमि नेपाल हाइड्रो

काठमाण्डौ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड आईपीओ निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्ड समक्ष पुगेको छ।कम्पनी गत माघ ८ गते आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा पुगेको हो । कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ सेयर निष्कासनका लागि अनुमति माग गरेको हो।कम्पनीले आयोजना प्रभावित र आम सर्वसाधारण...

परिसूचकमा दोहोरो अंकको करेक्सन, नेपाल लाइफको १ अर्ब बढीको कारोबार

काठमाण्डौ । साताको तेस्रो दिन आज दुवै बीमा समूहमा गिरावट आएको छ।आज निर्जीवन बीमा समूह ९८.५७ अंकले घट्दै ११६८७.०९ बिन्दुमा सीमित बन्यो।निर्जीवन बीमा समूह जस्तै आज जीवन बीमा समूह समेत ओरालो लाग्यो।यो समूह ४१.०९ अंकले घट्दै १६८१८.९८ को बिन्दुमा झर्यो। आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा प्रभु...

दोहोरो अंकले उकालो लाग्यो बजार, नेपाल लाइफको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज निर्जीवन बीमा समूह उकालो लागेको छ। आज यो समूह ७९.३४ अंकले बढ्दै ११७८५.६६ को उचाईमा पुग्यो। यो दिन जीवन बीमा समूह भने ओरालो लागेको छ। जीवन बीमा समूह ८८.५८ अंकले घट्दै १६८६०.०७ को बिन्दुमा सीमित बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा प्रभु लाइफ...

मोलुङ हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासनको प्रस्ताव पारित गरिने

काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ११ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले उक्त सभा आउँदो फागुन ०६ गते काठमाण्डौ रविभवनस्थीत कम्पनीको रजिष्टर्ड कार्यालयमा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा कम्पनीको जारी पूँजी वृद्धि गर्ने...

नागरिक स्टक डिलरलाई धितोपत्र कारोबारको अनुमति प्रदान

नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी लिमिटेडलाई  नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार गर्न अनुमति प्रदान गरेको छ ।   बोर्डले नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रबेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमति पत्रप्राप्त गरी धितो...

चन्द्रागिरी हिल्सको आईपीओ बाडँफाँड सम्पन्न, ५,८३८ आवेदन रद्द हुदाँ १० लाख बढीका हात खाली

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओे आज(माघ ९ गते) बाडँफाँड गरिएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थीत प्रधान कार्यालयमा आज बिहान १० बजे आईपीओ बाडँफाँड गरिएको हो ।  यो आईपीओमा मागभन्दा अत्यधिक आवेदन परेकाले गोलाप्रथा मार्फत बाडँफाँड गरिएको क्यापिटलले जनाएको छ । चन्द्रागिरी...

बजारमा सामान्य अंकको करेक्सन, नेपाल लाइफको सर्वाधिक सेयर कारोबार

काठमाण्डौ । साताको तेस्रो दिन आज जीवन बीमा समूहमा उछाल आएको छ। आज जीवन बीमा समूह ५३५.६७ अंकले बढ्दै १५६१०.१७ को उचाईमा पुग्यो। आज निर्जीवन बीमा समूह भने ओरालो लाग्यो। १२ वटा समूहमध्ये आज यो समूहमा सर्वाधिक गिरावट आयो। यो समूह १२४.८९ अंकले घट्दै १०७५६.१० को बिन्दुमा सीमित बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा...