सेयर बजार


१७.३१ अंकले बढ्यो नेप्से, प्रभु लाइफको सेयरमूल्य ३ सय रुपैयाँ पार

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा समूह वृद्धि भएका छन्। आज जीवन बीमा समूह १९९.४७ अंकले बढ्दै १५०७४.५० को बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा समूह १२६.१३ अंकले उकालो लाग्दै १०८८०.९९ को बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमा कम्पनीहरुतर्फ आज प्रभु लाइफ...

परिसूचक २३ सय बिन्दु पार, बीमातर्फ प्रभु लाइफको सेयरमूल्यमा सर्वाधिक वृद्धि

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा समूह उकालो लागेका छन्। आज जीवन बीमा समूह २२१.०१ अंकले बढ्दै १४८७५.०३ को उचाईमा पुग्यो। आज निर्जीवन बीमा समूह पनि ७८.०५ अंकले बढ्दै १०७५४.८६ को बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनी रह्यो। यो दिन...

एनआरएन इन्फ्रास्टकचर एण्ड डेभलपमेन्टले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ। एनआरएन इन्फ्रास्टकचर एण्ड डेभलपमेन्ट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले ८ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो माघ २५ गते काठमाण्डौ सुकेधारा स्थित अकामा होटलमा बिहान ११ बजे भर्चुअल माध्यम जुम एपका माध्यम मार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत...

1663308665norvic-gif.gif

कुमारी बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्सेमा) सूचीकृत भएको छ। बैंकको १०.८५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।  बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि वितरणको गरेको १०.८५ प्रतिशत बोनस सेयर अर्थात १ करोड ३५ लाख ८४ हजार २५३.६७ कित्ता बोनस सेयर सूचीकृत भएको हो।   ...

दैनिक उकालो लाग्दै बजार, आइएमई जनरलको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा समूहमा उछाल आएको छ। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहमा आयो। आज जीवन बीमा समूह ३७६ अंकले बढ्दै १४४८३.२३ को उचाईमा पुग्यो। यो दिन निार्जीवन बीमा समूह पनि २७३.२७ अंकले उकालो लाग्दै १०५६५.६६ को बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा...

आईपीओ निष्कासनको मुख्य अजेन्डा सहित सोनापुर मिनरल्स्ले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । आईपीओ निष्कासनको मुख्य अजेन्डा सहित सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले १३ औँ वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो माघ २२ गते कम्पनीको रजिष्ट्रड कार्यालय बत्तीसपुतलीमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित...

16454172591200x120.gif

चन्द्रागिरि हिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत पुस २४ गतेदेखि चुक्तापूँजीको १० प्रतिशत अर्थात प्रतिकित्ता रु १०० दर अंकितका १५ लाख ३४ हजार ०६१ कित्ता सेयर आईपीओ निष्कासन गरेको थियो ।   कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५...

सामान्य अंकले बढ्यो नेप्से, बीमाका दुवै समूहमा हरियाली

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा समूह उकालो लागेका छन्। आज निर्जीवन बीमा समूह १७६.९३ अंकले बढ्दै १०२९२.३९ को उचाईमा पुग्यो। यो दिन जीवन बीमा समूह पनि १६१.२९ अंकले बढ्दै १४१०७.२३ को उचाई चुम्न सफल बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल बने। आज प्रभु...

‘सानिमा लार्ज क्याप फन्ड’को निष्कासन माघ ९ गतेदेखि

काठमाण्डौ । सानिमा बैंक कोष प्रवद्धर्क र सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको “सानिमा लार्ज क्याप फण्ड” आउँदो माघ ९ गतेदेखि निष्कासन हुने भएको छ। यो फण्ड सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुनेछ।  नेपाल धितोपत्र बोर्ड(सेबोन)ले “सानिमा लार्ज क्याप फण्ड” अन्तर्गत गत पुस १४ गते रु १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ...

बजारको उकालो यात्रा जारी, प्रभु लाइफको सेयरमूल्यमा सर्वाधिक वृद्धि

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज निर्जीवन बीमा समूह बढेको छ। आज यो समूह ३९.०८ अंकले बढ्दै १०११५.४५ को उचाईमा पुग्यो। यो दिन जीवन बीमा समूहमा भने गिरावट आयो। जीवन बीमा समूह १७.१६ अंकले ओरालो लाग्दै १३९४५.९५ मा सीमित बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा प्रभु लाइफ इन्स्योरेन्स...

चन्द्रागिरि हिल्सको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडले आज (पुस २४) गतेदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले चुक्तापूँजीको १० प्रतिशत अर्थात प्रतिकित्ता रु १०० दर अंकितका १५ लाख ३४ हजार ०६१ कित्ता सेयर आईपीओ निष्कासन गरेको हो।  कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ७६...

चन्द्रागिरि हिल्सको आईपीओ निष्कासन भोलिदेखि

काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडले भोलि (पुस २४) गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्तापूँजीको १० प्रतिशत अर्थात प्रतिकित्ता रु १०० दर अंकितका १५ लाख ३४ हजार ०६१ कित्ता सेयर आईपीओ निष्कासन गर्न लागेको हो।  कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले...

परिसूचक अहिलेसम्मकै उच्च बिन्दुमा, बीमातर्फ आइएमई जनरलको सेयरमूल्यमा सर्वाधिक वृद्धि

काठमाण्डौ । साताको अन्तिम कारोबार  दिन आज दुवै बीमा समूह वृद्धि भएका छन्। आज निर्जीवन बीमा समूह १४४.८६ अंकले बढ्दै १००७६.३७ को उचाईमा पुग्यो। आज जीवन बीमा समूह पनि ३८.८५ अंकले बढ्दै १३९६३.११ को उचाईमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा चारवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे। आज आइएमई जनरल इन्स्योरेन्सको...

परिसूचकमा दोहोरो अंकको वृद्धि, बीमाका दुवै समूहमा हरियाली

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा समूहमा हरियाली छाएको छ। आज निर्जीवन बीमा समूह ११२.६६ अंकले बढ्दै ९९३१.५१ बिन्दुको उचाईमा पुग्यो।  आज जीवन बीमा समूह पनि २४.८३ अंकले बढ्दै १३९२४.२५ को उचाईमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल बने। आज प्रभु लाइफको...

सिंगटी हाइड्रो इनर्जीले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आज पुस २१ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो।  बोर्डले कम्पनीलाई ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो। अब कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि...