सेयर बजार


सेबोनद्वारा रु. १ अर्बको ‘सानिमा लार्ज क्याप फन्ड’ म्युचुअल फन्ड निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले म्युचुअल फन्ड निष्कासनको अनुमति प्रदान गरेको छ । सेबोनले गत पुस १४ गते “सानिमा लार्ज क्याप फन्ड” नामक म्युचुअल फन्ड निष्कासनको अनुमति दिएको हो ।  अनुमति प्राप्त भएसँगै अब रु १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गरिनेछन् । जसको कुल मूल्य १ अर्ब रुपैयाँ हुनेछ । यो म्युचुअल फन्डको...

आजपनि बजारमा करेक्सन, बीमातर्फ प्रभु लाइफको सेयरमूल्यमा सर्वाधिक वृद्धि

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज निर्जीवन बीमा समूह वृद्धि भएको छ। आज यो समूह ५७.९१ अंकले बढ्दै ९८१८.८५ को बिन्दुमा पुग्यो। अघिल्लो कारोबार दिन पनि यो समूहमा ५२.४७ अंकले बढेको थियो।  आज जीवन बीमा समूह भने ओरालो लागेको छ। आज यो समूह ४६.६७ अंकले घट्दै १३८९९.४२ को बिन्दुमा सीमित बन्यो। अघिल्लो कारोबार दिन पनि यो समूह ७६.३९ अंकले घटेको...

बजारमा ६.३६ अंकको करेक्सन, नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज निर्जीवन बीमा समूह वृद्धि भएको छ। आज यो समूह ५२.४७ उकालो लाग्दै ९७६०.९३ को उचाईमा पुग्यो। आज जीवन बीमा समूह भने ओरालो लागेको छ। आज यो समूह ७६.३९ अंकले ओरालो लाग्दै १३९४६.०९ को बिन्दुमा सीमित बन्यो। आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा आज दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे। यो...

1663308665norvic-gif.gif

अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो नेप्से, बीमातर्फ नेपाल पुनर्बीमाको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा समूहमा उछाल आएको छ। आज जीवन बीमा समूह ५५०.९५ अंकले बढ्दै १४०२२.४८ को उचाईमा पुग्यो। आज निर्जीवन बीमा समूह पनि २६८.४२ अंकले बढ्दै ९७०८.४७ को बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा नेपाल पुनर्बीमा कम्पनी रह्यो। आज यो कम्पनीको...

घलेम्दी हाइड्रोद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले दुई आर्थिकको वार्षिकको वार्षिक साधारण सभा एकैपटक डोकेको छ। कम्पनीको गत पुस १७ गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ र छैठौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो माघ १५ गते काठमाण्डौमा रहेको होटल मुनलाईट पक्नाजोलमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त...

बोनस सेयरका लागि यी दुई हाइड्रो कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुईवटा हाइड्रो कम्पनीको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले बुटवल पावर कम्पनी लिमिटेड र छ्याङदी हाइड्रो पावर लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  बुटवल पावरद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि...

16454172591200x120.gif

चन्द्रागिरि हिल्सको आईपीओ निष्कासन आउँदो पुस २४ गतेदेखि

काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडले आउँदो पुस २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्तापूँजीको १० प्रतिशत अर्थात प्रतिकित्ता रु १०० दर अंकितका १५ लाख ३४ हजार ०६१ कित्ता सेयर आईपीओ निष्कासन गर्न लागेको हो।  कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले...

एनआरएन इन्फ्राइस्टकचर एण्ड डेभलपमेन्टद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । एनआरएन इन्फ्राइस्टकचर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले २.८५ प्रतिशत बोनस सेयर र ०.१५ प्रतिशत नगद लाभांस गरी कुल ३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीद्वारा प्रस्तावित...

हिमालयन डिस्ट्रलरीको सेयरमूल्य समायोजन

काठमाण्डौ । हिमालयन डिस्ट्रलरी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ५० प्रतिशत बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३५२० रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको...

परिसूचक अहिलेसम्मकै उच्च बिन्दुमा, बीमातर्फ आइएमई जनरलको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज जीवन बीमा समूहमा हरियाली छाएको छ। आज जीवन बीमा समूह १७२.७१ अंकले बढ्दै १३४७१.५४ को उचाईमा पुग्यो।  आज अर्काे बीमा समूह निर्जीवन बीमा समूहमा भने गिरावट आएको छ। निर्जीवन बीमा समूह ९६.४३ अंकले ओरालो लाग्दै ९४४०.०४ को बिन्दुमा सीमित बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि...

आज परिसूचकसँगै दुवै बीमा समूहमा वृद्धि

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा समूहमा हरियाली छाएको छ। आज जीवन बीमा समूह १५३.४५ अंकले बढ्दै १३२९८.८२ को बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा समूह पनि १४६.८ अंकले बढ्दै ९५३६.४७ को उचाईमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन््।  त्यस्तै आज...

दोर्दी खोला जलविद्युतद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ जारी गर्ने विशेष प्रस्ताव

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो माघ ९ गते काठमाण्डौ त्रिपुरेश्वर स्थित कम्पनीको कार्यालयमा वेविनार जुममार्फत वार्षिक साधारण सभा डाकेको हो।  उक्त सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तथा सो निष्कासनबाट प्राप्त हुने रकमको...

सामान्य अंकले बढ्यो बजार, बीमातर्फ हिमालयन जनरलको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज निर्जीवन बीमा समूहमा हरियाली छाएको छ। आज निर्जीवन बीमा समूह ११.८५ अंकले बढ्दै ९३८९.६७ को बिन्दुमा पुग्यो।  आज जीवन बीमा समूहमा भने गिरावट आयो। यो दिन जीवन बीमा समूह ७०.०२ अंकले घट्दै १३१४५.३८ को बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा...

परिसूचकसँगै दुवै बीमा समूहमा हरियाली, सेयर किनबेच भने घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा समूहमा हरियाली छाएको छ। आज निर्जीवन बीमा समूह ७५.३३ अंकले बढ्दै ९३७७.८२ को उचाईमा पुग्यो। यसैगरी जीवन बीमा समूह पनि २९.६५ अंकले उकालो लाग्दै १३२१५.३९ को बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी...

हिमालयन पावर पार्टनरले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले ८ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो पुस २९ गते काठमाण्डौ महाराजगञ्ज स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा अपरान्ह २ बजे सभा भर्चुअल माध्यम(जुम भिडियो कन्फ्रेन्स)बाट आयोजना गर्ने निर्णय गरेको छ। सभामा...