सेयर बजार


सानिमा माई हाइड्रोको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सानिमा माई हाइड्रो लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले सेयरमूल्य समायोजन गर्दे कम्पनीको सेयरमूल्य प्रति कित्ता ३०७ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको...

गिरावटका साथ साताको सुरुवात, बीमातर्फ नेपाल लाइफको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा समूहमा गिरावट आएको छ। आज जीवन ५१९.४८ अंकले घट्दै १३१८४.७० को बिन्दुमा सीमित बन्यो। यसैगरी आज निर्जीवन बीमा समूह पनि २३८.४५ अंकले ओरालो लाग्दै ९३०२.४९ को बिन्दुमा सीमित बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सक...

सानिमा माई हाइड्रो र मुक्तिनाथ विकास बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सानिमा माई हाइड्रो र मुक्तिनाथ विकास बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सानिमा माईहाइड्रोले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १५ प्रतिशत लाभांस र मुक्तिनाथ विकास बैंकले प्रस्ताव गरेको १५.५१ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  सानिमा माई हाइड्रोले पुस १३ गते एक दिनका लागि बुक...

1663308665norvic-gif.gif

सिनर्जी पावर डेभलपमेन्टको सेयरमूल्य समायोजन

काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ४.७५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  सेयरमूल्य समायोजन गर्दै नेप्सेले संस्थाको सेयरमूल्य प्रति कित्ता २०७ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन...

सेयर बजारमा यो साता कस्तो रह्यो बीमा कम्पनीहरुको प्रदर्शन ?

काठमाण्डौ । यो साता अधिकांस बीमा कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कारोबार भएका अधिकांस जीवन बीमा र निर्जीवन बीमा समूहका कम्पनीहरुको सेयरमूल्यमा यो एक साताको अवधिमा गिरावट आएको हो।  यो साता दुईवटा जीवन बीमा कम्पनीको सेयरमूल्यमा मात्रै बढोत्तरी आयो। जीवन बीमातर्पmए एक साताको अवधिमा नेपाल लाइफ...

प्राइम कमर्सियल बैंकको नाममा रहेको नेरुडे लघुवित्तको संस्थापक सेयर लिलामीमा राखिने

काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरधनी प्राइम कमर्सियल बैंकको नाममा रहेको संस्थापक सेयर लिलामीमा राखिने भएको छ। प्राइम कमर्सियल बैंकको नाममा रहेको संस्थाको ५२ हजार ७५० कित्ता संस्थापक सेयर आउँदो पुस १६ गतेदेखि बोलपत्रद्वारा बिक्री गरिने भएको हो।  संस्थाको संस्थापक सेयर खरिद गर्न चाहने संस्थापक...

16454172591200x120.gif

परिसूचकमा गिरावटका साथ साताको अन्त्य, बीमातर्फ नेपाल लाइफका लगानीकर्ताले सवार्धिक गुमाए

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा समूहमा गिरावट आएको छ। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै गिरावट जीवन बीमा समूहमा आयो। आज जीवन बीमा समूह ४३१.७८ अंकले ओरालो लाग्दै १३७०४.१८ को बिन्दुमा सीमित बन्यो।  आज निर्जीवन बीमा समूह पनि १४२.४९ अंकले ओरालो लाग्दै ९५४०.९४ मा सीमित बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको...

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले डाक्यो साधारण सभा

काठमाण्डौ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले नवौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो पुस २९ गते काठमाण्डौ हात्तिसार स्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे भिडियो कन्फरेन्स मार्फत सभा आयोजना गर्ने निर्णय गरेको...

बजारमा सामान्य अंकको वृद्धि, नेशनल लाइफको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज जीवन बीमा समूह वृद्धि भएको छ भने निर्जीवन बीमा समूहमा गिरावट आएको छ । आज जीवन बीमा समूह ३९४.०७ अंकले बढ्दै १४१३६.०५ को उचाईमा पुग्यो । आज निर्जीवन बीमा समूह भने ५३.०५ अंकले ओरालो लाग्दै ९६८३.४३ मा सीमित बन्यो ।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा ३ वटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित...

लयमा फर्कियो बजार, बीमा समूहमा उछाल

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा समूहमा उछाल आएको छ। आज जीवन बीमा समूह ९५०.९५ अंकले बढ्दै १३७४१.९८ को उचाइएमा पुग्यो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेर वृद्धि जीवन बीमा समूहमा भयो।    आज निर्जीवन बीमा समूह पनि ५२७.७७ अंकले बढ्दै ९७३६.४८ को उचाईमा पुग्यो।    आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा तीववटा...

परिसूचकमा दोहोरो अंकको वृद्धि, नेपाल लाइफ र पुनर्बीमाको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको दोस्रो दिन आज दुवै बीमा समूह बढोत्तरी आएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहको परिसूचक वृद्धि भएका छन्। आज जीवन बीमा समूह २०२.५५ अंकले बढ्दै १२७९१.०३ को उचाईमा पुग्यो।  यो दिन निर्जीवन बीमा समूह पनि ७५.२५ अंकले बढ्दै ९२०८.७१ को बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा...

अपि पावरको अवितरित हकप्रद सेयरको लिलामी आजदेखि

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आज(पुस ६गते)देखि बोलकबोलमार्फत सेयर बिक्री गर्ने भएको छ। कम्पनीले १३ लाख ४६ हजार २१८ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।  कम्पनीले गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म निष्कासन गरेकोमा सर्वसाधारण समूहतर्फबाट बिक्री नभएका १३ लाख ४६ हजार २१८ कित्ता हकप्रद सेयर लिलामीमा राख्न लागेको...

अपि पावरको सेयरको लिलामी भोलिदेखि

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले भोलि(पुस ६गते)देखि बोलकबोलमार्फत सेयर बिक्री गर्ने भएको छ। कम्पनीले १३ लाख ४६ हजार २१८ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।  कम्पनीले गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म निष्कासन गरेकोमा सर्वसाधारण समूहतर्फबाट बिक्री नभएका १३ लाख ४६ हजार २१८ कित्ता सेयर लिलामीमा राख्न लागेको हो...

संसद विघटन भएसंगै सेयर बजारमा पहिरो, बीमातर्फ नेपाल पुनर्बीमाको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । प्रधानमन्त्री के.पी शर्मा ओलिले सिफारिस गरेको संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिले अनुमोदन गरेको समाचार प्रकाशित भएसँगै आज सेयर बजारमा यसको प्रत्यक्ष प्रभाव देखिएको छ। आज नेप्से परिसूचक ९६.८८ अंकले ओरालो लाग्दै १९३५.६३ को बिन्दुमा संकुचित बन्न पुगेको छ। आज बजारमा एकैदिन ४.७७ प्रतिशतको गिरावट आएको छ। यो दिन बजारमा १९८...

बुटवल पावर कम्पनीद्वारा लाभांस प्रस्ताव, साधारण सभा र बुक क्लोज कहिले ?

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरण्को प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट चुक्तापूँजीको १५ प्रतिशत नगद लाभांस र १० प्रतिशत बोनस सेयर गरी कुल २५ प्रतिशत लाभांस वितरणको...