काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा उछाल आएको छ । १२ वटा समूहमध्ये आज जीवन बीमा समूहमा सबैभन्दा धेर वृद्धि भयो । जीवन बीमा समूह १०३३.१२ अंकले बढ्दै १३६४१.४२ को उचाईमा पुग्यो ।
निर्जीवन बीमा समूहको परिसूचकमा पनि आज ३७९.१४ अंकको बढोत्तरी आयो । यो बढोत्तरी सँगै निर्जीवन बीमा समूहको परिसूचक १००१९.४२ को उचाईमा...
काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन गरेको हो।
नेप्सेले कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गर्दै प्रतिकित्ता ५७०...
काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।
नेप्सेमा संस्थाको २५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो।
संस्थाले अघिल्लो आर्थिक वर्ष सेयरधनीहरुलाई वितरण गरेको १ लाख ५८ हजार ४०० कित्ता बोनस सेयर नेप्सेमा आज आइतबार सूचीकृत भएको छ।
...
काठमाण्डौ । साताको पहिलो दिन आज बीमा समूहहरुमा उछाल आएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा हरियाली छायो। आज जीवन बीमा समूह ५२८.४३ अंकले बढ्दै १२६०८.३० को उचाईमा पुग्यो।
आज निर्जीवन बीमा समूह पनि १७४.०५ अंकले बढ्दै ९६४०.२७ को बिन्दुको उचाई हासिल गर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा...
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामी आज(मंसिर २८ गते)देखि खुला गरिएको छ । संस्थाको १ लाख ५० हजार कित्ता संस्थापक सेयरको लिलामी आजदेखि खुला गरिएको हो ।
सेयर खरिदका लागि आवेदन दिदाँ न्युनतम १५ हजार कित्ता सेयरको लागि आवेदन दिनु पर्नेछ। सो भन्दा बढी सेयर खरिदका लागि १० अंकको गुणांकमा...
काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १० औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो पुस २४ गते बिहान ११ बजे काठमाण्डौ धुम्बाराहीमा रहेको चिलिमे जलविद्युत कम्पनी लिमिटेडको सभाहलमा सभा आयोजना गर्ने निर्णय गरेको छ।
बैठकले आर्थिक वर्ष...
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले आउँदो पुस ६ गतेदेखि लिलामी प्रक्रियामार्फत अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले पुस ६ गतेदेखि १३ लाख ४६ हजार २१८ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।
कम्पनीले गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म निष्कासन गरेको हकप्रद बिक्री नभएका १३ लाख ४६ हजार २१८...
काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको २० प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
कम्पनीले भोलि(मंसिर २९ गते) एक दिन बुक क्लाज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न र साधारण सभामा...
काठमाण्डौ । यो साता बीमा कम्पनीहरुका लागि सुखद हुन सकेन। नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कारोबार भएका सबै जसो बीमा कम्पनीहरुकोे सेयरमूल्यमा यो एक साताको अवधिमा गिरावट आयो। लगानीकर्ता मुनाफा सुरक्षित गर्न तर्फ लाग्दा बिक्री चाप बढ्न गई बीमा कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको हो। अल्पकालिन लगानीकर्ता हाबी रहेको बजारमा लगानी सुरक्षित...
काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन गरेको हो।
नेप्सेले अरुण भ्यालीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गर्दै प्रतिकित्ता २३४ रुपैयाँ...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज बीमा समूहहरुमा हरियाली छाएको छ। आज जीवन बीमा समूह २०६.२९ अंकले बढ्दै १२०७९.८६ को बिन्दुमा पुग्यो।
आज निर्जीवन बीमा समूह पनि ७४.२२ अंकले बढ्दै ९४६६.२३ को उचाईमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रह्यो। आज...
काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावरको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
कम्पनीले भोलि(मंसिर २६ गते) बुक क्लोजको मिति तय गरेकाले आजसम्म कायम सेयरधनीहरुले मात्रै लाभांस र सभामा भाग लिनका लागि योग्य हुनेछन्।
कम्पनीको मंसिर...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज बीमा समूहहरुमा गिरावट आएको छ। आज जीवन बीमा समूह २७०.४६ अंकले घट्दै ११८७३.५७ मा सीमित बन्यो। यस्तै निर्जीवन बीमा समूह पनि २२५.१३ अंकले ओरालो लाग्दै ९३९२.०१ को बिन्दुमा सीमित बन्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमा कम्पनीहरुतर्फ आज सबैभन्दा धेरै...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज बीमा समूहहरुमा गिरावट आएको छ। आज निर्जीवन बीमा समूह १३१.७५ अंकले घट्दै ९६१७.१४ को बिन्दुमा सीमित बन्यो।
जीवन बीमा समूह पनि १२०.६६ अंकले घट्दै १२१४४.०३ को बिन्दुमा सीमित बन्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज बीमा समूहहरुमा उछाल आएको छ। आज जीवन बीमा समूह ६९८.८१ अंकले बढ्दै १२२६४.६९ बिन्दुको उचाईमा पुग्न सफल भयो।
आज निर्जीवन बीमा समूह पनि ४०५.५४ अंकले उकालो लाग्दै ९७४८.८८ को उचाईमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा युनाइटेड इन्स्योरेन्स...