सेयर बजार


नेप्से ६% घटेपछि बजार बन्द, बीमा कम्पनीमा पहिरो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयर कारोबार निर्धारित समय अगावै बन्द भएको छ। नेप्से परिसूचक ६ प्रतिशतले घट्दै १९३२.११ बिन्दुमा सीमित बनेकाले नेपाल स्टक एक्सचेन्जले आजका लागि कारोबार बन्द गरेको हो। यो दिन बजारमा १९७ कम्पनीका १ करोड ५४ लाख ९० हजार ०७८ कित्ता सेयर ७ अर्ब २० करोड ९१ लाख ८० हजार २१३ रुपैयाँमा किनबेच भयो।  सबै समूहमा...

बजारमा करेक्सन, नेपाल पुनर्बीमाको १ अर्ब बढिको कारोबार

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज बीमा समूहहरुमा करेक्सन आएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा गिरावट आयो। यो दिन जीवन बीमा समूह २५८.२६ अंकले ओरालो लाग्दै १२६०६.६९ को बिन्दुमा झर्यो।  आज निर्जीवन बीमा समूह १६६.४१ अंकले घट्दै ९९१२.६० को बिन्दुमा सीमित बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि...

प्राइम कमर्सियल बैंकको स्वामित्वमा रहेको नेरुडे लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राइम कमर्सियल बैंकको नाममा रहेको आफ्नो कम्पनीको संस्थापक सेयर लिलामीमा राख्ने भएको छ।   संस्थाले यहि मंसिर २५ गतेदेखि बैंकको नाममा रहेको ८६ हजार ९ सय कित्ता संस्थापक सेयर लिलामीमा राख्न लागेको हो। यसअघि संस्थामा रहेको प्राइम बैंकको १ लाख १० हजार कित्ता संस्थापक सेयर खरिद...

1663308665norvic-gif.gif

सेयर बजारमा बहार, बीमातर्फ नेको र पुनर्बीमाका सेयरधनी मालामाल

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज बीमा समूहहरुमा उछाल आयो। आज जीवन बीमा समूह ६०८.७३ अंकले बढ्दै १२८६४.९५ को उचाईमा पुग्यो।  जीवन बीमा समूह जस्तै आज निर्जीवन बीमा समूहमा बढोत्तरी आयो। आज निर्जीवन बीमा समूह २४४.८२ अंकले बढ्दै १००७९ को उचाईमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमा...

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(मंसिर १७ गते)बाट संस्थापक सेयर लिलामीमा राखेको छ । संस्थाआजबाट १ लाख ४ हजार कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।  संस्थाले लिलामी मार्फत बिक्री गर्न लागेको यो सेयरमा विद्यमान संस्थापकहरु वा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाहरुले बोलपत्र पेस गर्न...

ग्रामिण विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका केहि संस्थापक सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयरको बिक्री खुला गरेको छ। संस्थाले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ हजार ८ सय ३ कित्ता सेयरको बिक्री खुला गरेको हो।  संस्थाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थाका संस्थापक सेयरधनी तथा अन्य व्यक्ति वा...

16454172591200x120.gif

समृद्धि फाइनान्सको अवितरित हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयरको लिलामीमा (मंसिर १७ गते)खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ। मंसिर १० गतेबाट  खुला गरिएको  कम्पनीको १८ लाख ५१ हजार ३५७ कित्ता हकप्रद सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन रहेको हो।  कम्पनीले गत असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म हकप्रद सेयर जारी गरेको थियो।...

चन्द्रागिरी हिल्सको पहिलो चरण अन्तर्गतको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । चन्द्रागिरी हिल्सले आज(मंसिर १७ गते)देखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि आईपीओ निष्कासन गर्न लागेको हो।  कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १०० रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८१९ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।  आयोजना प्रभावि काठमाण्डौ जिल्लाअन्तर्गत...

परिसूचक २ हजार बिन्दु पार, पुनर्बीमा कम्पनीको सर्वाधिक कमाइ र कारोबार

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज जीवन बीमा समूह उकालो लागेको छ। आज जीवन बीमा समूह २१६.८३ अंकले बढ्दै १२२५६.२२ को बिन्दुमा पुग्यो।  जीवन बीमा समूहमा वृद्धि देखिएपनि आज निर्जीवन बीमा समूह भने ओरालो लाग्यो। आज निर्जीवन बीमा समूह ३४ अंकले घट्दै ९८३४.१८ को बिन्दुमा सीमित बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीको...

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ।  नेपाल स्टक एक्सचेन्जमा आज मंगलबार संस्थाको ३२.५० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो। नेप्सेमा संस्थाको १२ लाख २७ हजार ४३४ कित्ता सेयर सूचीकृत भएको हो।     ...

सानिमा माई हाइड्रोद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सानिमा माई हाइड्रो लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। कम्पनीको सोमबार(मंसिर १५ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६ /७७ का लागि लाभांस प्रस्ताव गरेको हो।  जस अनुसार बैठकले हाल कायम चुक्तापुँजि १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद(कर प्रयोजका लागि समेत) गरी कुल १५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको...

चिलिमे हाइड्रोपावरद्वारा लाभांस घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांस घोषणा गरेको छ। कम्पनीको आज(मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६ /७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांस हाल कायम चुक्तापुँजि ५ अर्ब ७० करोड ९७ लाख ६२ हजार ९३८ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब १४ करोड १९ लाख ५२ हजार ५८६ रुपैयाँ...

विजय लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।  नेपाल स्टक एक्सचेन्जमा आज(मंसिर १५ गते) संस्थाको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा संस्थाको २ लाख ९२ हजार २१५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।    ...

माउन्टेन इनर्जीको आईपीओ बाँडफाँड यहि बुधबार हुने

काठमाण्डौ । माउन्टेन इनर्जीको नेपाल लिमिटेडको आईपीओ बाँडफाँड यहि बुधबार हुने भएको छ ।  कम्पनीको बिक्री प्रबन्धकको रुपमा रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले कम्पनीको आईपीओ बाँडफाँड यहि बुधबार हुने जनाएको हो ।  कम्पनीले गत कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर...

नेप्सेको उकालो यात्रा जारी, जीवन बीमा समूहमा उछाल

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज जीवन बीमा समूहमा उछाल आएको छ। आज जीवन बीमा समूह ८२३.३५ को भारी अंकले बढ्दै १२०३९.३८ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन पनि यो समूहमा २४५.७५ अंकको बढोत्तरी आएको थियो।  जीवन बीमा समूहका साथ साथै आज निर्जीवन बीमा समूहमा समेत वृद्धि भयो। आज निर्जीवन बीमा समूह १९३.०४ अंकले बढ्दै ९८६८.१८ को उचाईमा...