काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलेपमेन्ट कम्पनी लिमिटेडले वार्षिक सधारण सभा डाकेको छ। कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले २३ औँ वार्षिक साधारण सभा आउँदो पुस ८ गते बुधबार डाकेको हो।
बैठकको निर्णय अनुसार उक्त सभा कम्पनीको थापाथली स्थित ट्रेड टावरको दोस्रो तलामा रहेको कम्पनीको सभाकक्षमा भर्चुअल माध्यम जुम एप...
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको २५ प्रतिशत बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन गरिएको हो।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रति कित्ता ६ हजार रुपैयाँ कायम गरेको...
काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गर्नुका साथै हकप्रद निष्कासन गर्ने भएको छ।
कम्पनीको आज(मंसिर १४ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो सेयरधनीलाई लाभांस वितरणको प्रस्तावका साथै हकप्रद निष्कासन गर्ने घोषणा गरेको हो।
गत वर्षको खुद मुनाफासहित...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज जीवन बीमा समूहमा उछाल आएको छ। आज जीवन बीमा समूह २४५.७५ अंकले उकालो लाग्दै ११२१६.०३ को उचाईमा पुग्यो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहमा भयो।
जीवन बीमा समूहमा उछाल आएपनि आज निर्जीवन बीमा समूहमा भने गिरावट आयो। आज निर्जीवन बीमा समूह ४५.५५ अंकले घट्दै ९६७५.१५ को बिन्दुमा सीमित...
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको कुल ३५ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
कम्पनीले यसअघि आ.व २०७५/७६ का लागि २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांस गरी कुल ३५ प्रतिशत लाभांसको प्रस्ताव गरेको छ...
काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोेर्डमा आवेदन दिएको छ।
कम्पनीले ४० करोड ५० लाख रुपैयाँबराबरको कुल ४० लाख ५० हजार कित्ता सेयर आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएको हो। यो आईपीओ आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
कम्पनीको आईपीओ...
काठमाण्डौ । नेप्से परिसूचकले अहिलेसम्मकै उच्च बिन्दु हासिल गरेको योे साता अधिकांस बीमा कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ। यो साता एउटा मात्रै जीवन बीमा कम्पनीको सेयरमूल्यमा बढोत्तरी आयो। एक साताको अवधिमा जीवन बीमातर्फ यो साता रिलायन्स लाइफ इन्स्यारेन्सको सेयरमूल्य १ रुपैयाँले बढ्यो। यो कम्पनी बाहेक अन्य सबै जीवन बीमा कम्पनीको...
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ।
संस्थाले अघिल्लो आर्थिक वर्षमा वितरण गरेको १५ प्रतिशत बोनस सेयर अर्थात ५ लाख ९६ हजार ४७०.५ कित्ता सेयर आज शुक्रबार(मंसिर १२ गते) नेप्सेमा सूचीकृत भएको हो।
...
काठमाण्डौ । साहस उर्जा लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न भएको हो।
कम्पनीले जारी पूँजी ३ अर्ब ५० करोडको ३० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर आयोजना प्रभावित क्षेत्रका नागरिक, सामूहिक लगानीकोष, कम्पनीका कर्मचारी र सर्वसाधारणलाई जारी गर्ने भएको हो...
काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्ड अन्र्तगत सञ्चालन हुने एनआईसी एसिया डाईनामिक डेब्ट फन्ड(खुला मुखी योजना) का इकाइहरु आज (मंसिर १२ गते)बाट सार्वजनिक निष्कासन तथा बिक्री खुला गरिएको छ।
यो म्युचुअल फन्डको १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई निष्कासन गरिएको हो। बीजपुँजीबापत कुल निष्कासन गरिने इकाइको जम्मा...
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ५.७१ प्रतिशत बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन गरिएको हो।
हिजो शुक्रबार नेपाल स्टक एक्सचेन्जले कम्पनीद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रति कित्ता २५४ रुपैयाँ कायम गरेको हो। यो...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज बीमा समूहहरुमा करेक्सन आएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा गिरावट आयो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै गिरावट निर्जीवन बीमा समूहमा आयो। आज यो समूह १६५.०१ अंकले घट्दै ९७२०.७० को बिन्दुमा सीमित बन्यो।
जीवन बीमा समूह पनि आज १३४.३२ अंकले ओरालो लाग्यो। यो गिरावट सँगै जीवन बीमा समूह आज...
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। इलामको इलाम नगरपालिकास्थित पुवाखोलामा ४।९६ मेगावाटको आयोजना निर्माण गरिरहेको कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा गरेको हो।
कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। पिपुल्स पावर र प्रभु...
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ६ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(मंसिर ११ गते) अन्तिम दिन रहेको हो।
प्रस्तावित लाभांसमा बोनस सेयर ५.७१ प्रतिशत र ०.२९ प्रतिशत नगद लाभांश रहेका छन्।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि (मंसिर...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज बीमा समूहहरुमा हरियाली छाएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा उछाल आयो। आज १२ वटा समूहमध्ये सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा भयो। आज निर्जीवन बीमा समूह ३१६.६९ अंकले उकालो लाग्दै ९८८५.७२ को उचाईमा पुग्यो।
जीवन बीमा समूह पनि आज १९०.४३ अंकले बढ्दै १११०४.६० को उचाईमा पुग्न सफल...