काठमाण्डौ । चन्द्रागिरी हिल्सले आउँदो मंसिर १७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १०० रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८१९ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।
आयोजना प्रभावि काठमाण्डौ जि...
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको १६ औँ र १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। मंसिर ८ गते भर्चुअल माध्यम जुम एप्लीकेसन प्रयोग गरी भिडियो कन्फेरेन्सीङ मार्फत दुई साधारण सभा एकैपटक सम्पन्न भएको हो।
साधारण सभाबाट आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाबाट चुक्ता पूँजिको ५ प्रतिशत बोनस सेयर र तथा आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट...
काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, सूर्या लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बोलकबोल प्रक्रिया मार्फत बिक्री खुलाएको हो।
बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको...
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयरको लिलामी आज(मंसिर १० गते)बाट खुला गरिएको छ। कम्पनीले १८ लाख ५१ हजार ३५७ कित्ता हकप्रद सेयर लिलामीमा राखेको हो।
कम्पनीले गत असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म हकप्रद सेयर जारी गरेको थियो। कम्पनीले हकप्रद जारी गर्दा खरिद आवेदन नपरेको १८ लाख ५१ हजार ३५७ कित्ता हकप्रद सेयर...
काठमाण्डौ । मल्टीपर्पस फिनांस कम्पनी लिमिटेड(वित्तीय संस्था)ले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर १९ गतेका लागि २२ औँ साधारण सभाको मिति तय गरेको हो।
सञ्चालक समितिले साधारण सभा प्रयोजनका लागि मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको शतप्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ।
नेप्सेमा आज संस्थाको ११ लाख ४१ हजार १४० कित्ता सेयर सूचीकृत भएको हो।
...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज बीमा समूहहरुमा उछाल आएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा उछाल आएको हो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा भयो। आज निर्जीवन बीमा समूह ३२७.५१ अंकले बढ्दै ९५६९.०३ को उचाईमा पुग्यो।
निर्जीवन बीमा समूह जस्तै आज जीवन बीमा समूहमा पनि उछाल आयो। आज जीवन बीमा समूह...
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीम राख्ने भएको छ। कम्पनीले भोलिदेखि(मंसिर १० गते) १८ लाख ५१ हजार ३५७ कित्ता हकप्रद सेयर लिलामीमा राख्ने भएको हो।
कम्पनीले गत असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म हकप्रद सेयर जारी गरेको थियो। कम्पनीले हकप्रद जारी गर्दा खरिद आवेदन नपरेको १८ लाख ५१ हजार ३५७ कित्ता...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज बीमा समूहहरुमा गिरावट आएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा गिरावट आएको हो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै गिरावट जीवन बीमा समूहमा आयो। आज जीवन बीमा समूह १८२.४ अंकले घट्दै १०६६५.६५ मा सीमित बन्यो। अघिल्लो कारोबार दिन पनि यो समूह २७८.८१ अंकले ओरालो लागेको थियो।
जीवन बीमा समूह जस्तै आज...
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको सञ्चालक समितिको आज बसेको बैठकले मंसिर ३० गते भर्चुअल जुम मिटिङ मार्फत साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।
उक्त सभाले गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित कुल २५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा चुक्तापुँजीको २५...
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आफ्ना सेयरधनीका लागि लाभांस घोषणा गरेको छ। बैंकको मंसिर ७ गते भिडियो कन्फरेन्सीङ मार्फत बसेको सञ्चालक समितिको बैठकले लाभांस वितरणको घोषणा गरेको हो।
उक्त बैठकले २०७७ असार मसान्तसम्मको संचित मुनाफा तथा आ.व २०७६/७७ को मुनाफाबाट बोनस सेयर र नगद लाभांस प्रदान गर्ने निर्णय गरेको हो।
बैठकले बैंकको हाल...
काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।
सेयरमूल्य समायोजन पश्चात संस्थाको सेयरमूल्य प्रतिकित्ता ८३१ रुपैयाँ कायम भएको छ। यसअघि संस्थाको अन्तिम कारोबार...
काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक सेयर आज(आइतबार)बाट बोलकबोल प्रक्रिया मार्फत बिक्री खुल्ला गरिएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, सूर्या लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बोलकबोल प्रक्रिया मार्फत बिक्री खुलाएको हो।
बैंकले...
काठमाण्डौ । बीमा समूहहरुले साताको सुरुवात गिरावटका साथ गरेका छन्। साताको पहिलो दिन आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा गिरावट आयो। आज १२ वटा समूहमध्ये सबैभन्दा धेरै गिरावट जीवन बीमा समूहमा आयो। आज जीवन बीमा समूह २७८.८१ अंकले ओरालो लाग्दै १०४८४.०५ मा सीमित बन्यो। अघिल्लो कारोबार दिन यो समूहमा ३७६.१५ को बढोत्तरी आएको थियो।
आज...
काठमाण्डौ । युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले मंसिर ३ गतेदेखि दोस्रो चरणमा सार्वसाधारणका लागि ८ करोड ७३ लाख रुपैयाँ करोड बराबरको आईपीओको निष्कासन आवेदन खुला गरेको थियो।
यसअघि कात्तिक २७ गते खुला हुने भनिएको आईपीओ निष्कासन नेपाल धितोपत्र बोर्डको...