काठमाण्डौ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले यो वर्ष निष्कासन गरेको तीनवटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। उक्त ऋणपत्रहरु धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ८ अनुसार आज(मंसिर ५ गते)को निर्णय अनुसार सूचीकृत भएका हुन्।
नेप्सेमा राष्ट्र बैंकले निष्कासन गरेका २०८६ ‘घ’, २०८४ ‘घ’ र २०८७ ‘घ’...
काठमाण्डौ । साइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको छ।
बैंकको ११ लाख १९ हजार ५८६ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको हो। सेयर रुपान्तरण पश्चात कम्पनीको संस्थापक सेयरका अनुपात ५८.४५ भएको छ भने सर्वसाधारण सेयरको अनुपात ४५.१५ भएको छ।
...
काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांस घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चितीबाट आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर तथा ०.२६३१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांस प्रदान गर्ने निर्णय गरेको हो।
कम्पनीले उक्त लाभांस कम्पनीको २०७७...
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य आज(शुक्रबार) समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि संस्थाको सेयरमूल्य समायोजन गरेको हो।
समायोजन पश्चात संस्थाको सेयरमूल्य प्रतिकित्ता ५७६ रुपैयाँ कायम भएको छ। यसअघि संस्थाको अन्तिम कारोबार...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मेगा बैंक नेपाल लिमिटेडको लिलमीमार्फत बिक्री गरिएको अवितरित हकप्रद सेयर सूचीकृत भएको छ। आज(बिहिबार) नेप्सेमा बैंकको १८ लाख ४० हजार ७३९.६३ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो।
बैंकले २०७४ भदौ २७ गतेदेखि कात्तिक १४ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरमध्ये बिक्री हुन बाँकि रहेको संस्थापक र...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उछाल आएको छ। अघिल्लो दिनको प्रदर्शनलाई निरन्तरता दिदैँ आज पनि दुवै बीमा समूहमा उछाल आएको हो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा भयो। आज यो समूह ३९९.१६ अंकले बढ्दै ९६१०.६३ अंकले बढ्यो। अघिल्लो कारोबार दिन यो समूहमा ३९७.४८ अंकको बढोत्तरी आएको थियो।
आज जीवन बीमा...
काठमाण्डौ । तिहारको बिदापछि खुलेको सेयर बजारमा आज दुवै बीमा समूहमा उछाल आएको छ। आज १२ वटा समूहमध्ये सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहमा आयो। आज जीवन बीमा समूह ५२१.३७ अंकले बढ्दै १०७५०.७१ को उचाईमा पुग्यो।
जीवन बीमा समूह जस्तै आज निर्जीवन बीमा समूहमा समेत उछाल आयो। आज निर्जीवन बीमा समूह ३९७.४८ अंकले बढ्दै ९२११.४८ को उचाईमा पुग्यो।
आज...
काठमाण्डौ । माउन्टेन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि आज(कात्तिक २६ गते)बाट आईपीओ जारी गरेको थियो ।
कम्पनीले आईपीओ निष्कासनको दोस्रो चरण अन्र्तगत सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो। कम्पनीले सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको हो। जसमध्ये २ प्रतिशत अर्थात...
काठमाण्डौ । युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन आज(मंसिर ३ गते)देखि खुला भएको छ। कम्पनीले दोस्रो चरणमा सार्वसाधारणका लागि ८ करोड ७३ लाख रुपैयाँ करोड बराबरको आईपीओको निष्कासन आवेदन खुला गरेको हो ।
यसअघि कात्तिक २७ गते खुला हुने भनिएको आईपीओ निष्कासन नेपाल धितोपत्र बोर्डको निर्देशन पश्चात सरेको थियो...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज निर्जीवन बीमा समूह उकालो लागेको छ। आज निर्जीवन बीमा समूह ३९.१६ अंकले बढ्दै ८८१४ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन यो समूहमा ३३९.३२ अंकको उछाल आएको थियो।
निर्जीवन बीमा समूह बढेपनि आज जीवन बीमा समूहमा भने गिरावट आयो। आज जीवन बीमा समूह २८.९२ अंकले घट्यो। अघिल्लो कारोबार दिन यो समूहमा ७.०३ अंकको...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज निर्जीवन बीमा समूहमा उछाल आएको छ । आज निर्जीवन बीमा समूह ३३९.३२ अंकले बढ्दै ८७७४.८४ को उचाईमा पुग्यो । १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा भयो । अघिल्लो कारोबार दिन यो समूहमा १६०.४ अंकको बढोत्तरी आएको थियो ।
निर्जीवन बीमा समूह जस्तै आज जीवन बीमा समूहमा समेत बढोत्तरी भएको छ...
काठमाण्डौ । युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको कात्तिक २७ गते निष्कासन हुने भनिएको आईपीओ निष्कासनको मिति परिवर्तन भएको छ। कम्पनीले दोस्रो चरणमा सार्वसाधारणका लागि बिक्री गर्न लागेको ८ करोड ७३ लाख रुपैयाँ करोड बराबरको आईपीओको निष्कासन मिति सरेको हो।
नेपाल धितोपत्र बोर्डको निर्देशन पश्चात कम्पनीको आईपीओ...
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले सर्वसाधारणका लागि आज(कात्तिक २६ गते)बाट आईपीओ जारी गरेको छ।
कम्पनीले आईपीओ निष्कासनको दोस्रो चरण अन्र्तगत सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो। कम्पनीले सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको हो। जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५...
काठमाण्डौ । ग्रीन भेन्चर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो।
कम्पनीले साधारण सेयर निश्कासनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमीटेडलाई सेयर निश्कासन तथा बिक्री प्रबन्धक...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज बीमा समूहहरुमा उछाल आएको छ। आज जीवन बीमा समूहका सेयरधनी मालामाल भएका छन्। आज जीवन बीमा समूह ४७६.३६ अंकले बढ्दै १०२५१.२२ को उचाईमा पुग्यो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहमा भयो।
जीवन बीमा समूह जस्तै आज निर्जीवन बीमा समूहमा समेत उछाल आयो। आज निर्जीवन बीमा समूह १६०.४ अंकले...