काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १९९.३१ अंकले घट्दै १२८३६.६२ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १५०.०९ अंकले ओरालो लाग्दै १०८११.८३ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न स...
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । संस्थाको गत पुस २८ गते सम्पन्न ७ औँ वार्षिक साधारण सभाबाट पारित भएको ३० प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो ।
संस्थाले बुक क्लोज भएको मितिसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका...
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आगामी वैशाख २१ गतेदेखि ३.५० अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गर्ने भएको हो।
बैंकले बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १५ वर्षे अवधिको ‘एनएमबि ऊर्जा ऋणपत्र ४५– २०९३र९४’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
यो ऋणपत्रको कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट र...
काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत चैत१७ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले ७ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ७ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो ।
कम्पनीको आईपीओ...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ४३४.३७ अंकले बढ्दै १०९६१.९३ बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ४२३.३७ अंकले बढ्दै १३०३५.९३ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज जनरल इन्स्योरेन्सको सेयरमूल्य...
काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । बैंकको लिलामीमा राखिएको सर्वसाधारण समूहतर्फको १ लाख २० हजार १२० कित्ता अवितरित हकप्रद सेयर वैशाख २ गते बाँडफाँड गरिएको हो ।
बैंकले आवेदन नपरेको सर्वसाधारण समूहतर्फको हकप्रद सेयर गत चैत १६ गतेदेखि १६ गतेसम्म लिलामीमा राखेको थियो...
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको आईपीओमा आवेदन दिने आज(वैशाख ११ गते)अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका वासिन्दाका लागि गत चैत २७ गतेदेखि निष्कासन गरेको ७ करोड रुपैयाँ बराबराको रु. १०० अंकित दरका ७ लाख कित्ता सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । जुन कम्पनीको जारी पूँजी ७० करोड रुपैयाँको...
काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज(वैशाख ११ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा न ५,६ र ७(साविक पसगाँउ तथा भोजे गाविस)तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा न ८ र ९(साविकको मिजुरे डाँडा गाविस)का स्थानिय वासिन्दाका लागि ७...
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ ।
उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
आज नेप्सेमा संस्थाको ५ लाख २८ हजार ५०९.११९१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
उन्नति सहकार्य लघुवित्तले आर्थिक वर्ष २०७७/७८ का लागि ३० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
...
काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको वैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो ।
बैठकले आगामी वैशाख २३ गते शुक्रबारका दिन काठमाण्डौ ललितपुर धोबिघाटमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको...
काठमाण्डौ । नबिल बैंक लिमिटेडको ऋणपत्रको ब्याज भुक्तानी गरिएको छ । बैंकको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’र ‘१० प्रतिशत नबिल डिबेन्चर २०८२’नामक ऋणपत्रको अर्धवार्षिकी ब्याज भुक्तानी गरिएको हो ।
यी दुवै ऋणपत्रको ब्याज गत पुस मसान्तसम्म कायम सम्पूर्ण लगानीकर्ताहरुको बैंक खातामा जम्मा गरिएको डिबेन्चर रजिष्ट्रारा नबिल...
काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ।
संस्थाको आईपीओ आज(वैशाख ९ गते)धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको काठमाण्डौको हात्तीसारस्थित कार्यालयमा बाँडफाँड गरिएको हो।
संस्थाको आईपीओमा २३ लाख ५१ हजार ४६२ आवेदकले आवेदन दिएका थिए । कुल आवेदनमध्ये २३ लाख ४९ हजार ५६ आवेदन माग ...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज जीवन बीमा उपसूचक ७४.१४ अंकले बढ्दै १२६१२.५७ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक भने ८५.२ अंकले घट्दै १०५२७.५६ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा छ्याङदी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ ।
आज नेप्सेमा कम्पनीको ८ लाख ९३ हजार ०२५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत माघ ११ गतेदेखि विद्यमान चुक्तापूँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँको १०ः३ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ८ लाख ९३ हजार ०२५ कित्ता...