सेयर बजार


आरएमडीसी लघुवित्तको २० प्रतिशत लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले बुक क्लोज(सेयर दाखिला खारेज)मिति तय गरेको छ। संस्थाले आर्थिक वर्ष २०७६÷७७ का लागि प्रस्तावित लाभांस वितरण र २२ औँ वार्षिक साधारण सभाका लागि बुक क्लोज मिति तय गरेको हो।  संस्थाको  हिजो सोमबार बसेको बैठकले आउँदो मंसिर ८ गतेदेखि मंसिर २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो।...

परिसूचकमा सामान्य वृद्धि, सर्वाधिक कारोबार सहित नेपाल पुनर्बीमाको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज निर्जीवन बीमा समूह उकालो लागेको छ। आज निर्जीवन बीमा समूह ६५.८५ अंकले बढ्दै ८२७५.१३ को उचाईमा पुगेको छ। अघिल्लो कारोबार दिन यो समूहमा १८.७९ अंकको बढोत्तरी आएको थियो।  निर्जीवन बीमा समूह बढेपनि आज जीवन बीमा समूहमा भने गिरावट आयो। आज यो समूह १७.१९ अंकले घट्दै ९७७४.८७ को बिन्दुमा झर्यो। अघिल्लो...

नेपाल क्लियरिङ हाउसको संस्थापक सेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

काठमाण्डौ । स्मार्ट च्वाइस टेक्नोलोजिको स्वामित्वमा रहेको नेपाल क्लियरिङ हाउस लिमिटेडको लिलामी सेयरमा आवेदन दिन आज अन्तिम अवसर रहेको छ। कम्पनीले गत असोज २० गतेदेखि आफ्नो स्वामित्वमा रहेको नेपाल क्लियरिङ हाउसको संस्थापक सेयर लिलमीमा राखेको थियो। कम्पनीले क्लियरिङ हाउसको २ लाख ९८ हजार ८० कित्ता सेयरको लिलामी खुलाएको थियो।  उक्त...

1663308665norvic-gif.gif

निर्धन उत्थान लघुवित्तको २५% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। संस्थाले आफ्ना सेयरधनीहरुलाई वितरण गरेको ३० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।    ...

शिवम् सिमेन्ट्सको वार्षिक साधारण सभा आज, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडको पाचाँै वार्षिक साधारण सभा आज(कात्तिक २४ गते) आयोजना हुन गईरहेको छ। लाभांस पारितको मुख्य अजेन्डा सहित कम्पनीको साधारण सभा आज बिहान ११ बजेबाट कम्पनीको काठमाण्डौ अनामनगरस्थित कर्पोरेट कार्यालयमा सभा भर्चुअल जुम मिटिङमार्फत सञ्चालन हुन गईरहेको हो।  कम्पनीको गत असोज २८ गते बसेको सञ्चालक समितिको...

नेप्सेमा दोहोरो अंकको वृद्धि, बीमा समूहमा हरियाली

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा वृद्धि भएको छ। आज जीवन बीमा समूह ८६.९३ अंकले बढ्दै ९७९२.०६ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन यो समूहमा १.३५ अंकको बढोत्तरी आएको थियो।  जीवन बीमा समूह जस्तै आज निर्जीवन बीमा समूहमा समेत वृद्धि आयो। आज निर्जीवन बीमा समूह १८.७९ अंकले बढ्दै ८२०९.२८ को उचाईमा पुग्यो।...

16454172591200x120.gif

युनिलिभर नेपालले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। लाभांसको पारितको मुख्य अजेन्डासहित कम्पनीले आफ्नो २७ औँ वार्षिक साधारण सभा आउँदो मंसिर १६ गतेका लागि डाकेको हो।  कम्पनीले आउँदो मंसिर १६ गते भिडियो कन्फ्रेन्सिङका माध्यमबाट कम्पनीको कर्पोरेट अफिस ९सिटी स्क्वेयर बिल्डिङ० मा सभा गर्ने भएको छ। उक्त साधारण सभाले...

सुखद हुन सकेन बीमा कम्पनीहरुका लागि यो साता, यस्तो रह्यो प्रदर्शन !

काठमाण्डौ । यो साता अधिकांस बीमा कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ। समग्रमा भन्नुपर्दा यो साता बीमा कम्पनीहरुका लागि निराशाजनक रह्यो। तेस्रो कारोबार दिन बीमा कम्पनीहरुको परिसूचकमा वृद्धि देखिएको थियो। त्यो दिन निर्जीवन बीमा समूहमा उछाल आएको थियो। तेस्रो कारोबार दिन निर्जीवन बीमा समूह १७६.८६ अंकले बढेको थियो। सेयरको मूल्य बढाएर...

गिरावटका साथ साताको अन्त्य, बीमातर्फ नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार

काठमाण्डौ। साताको अन्तिम कारोबार दिन आज बीमा समूहहरुको प्रदर्शन उल्लेख्य हुन सकेन। आज जीवन बीमा समूह १.३५ को झिनो अंकले बढ्दै ९७०५.१३ को उचाइएमा पुग्यो। अघिल्लो कारोबार दिन यो समूहमा १२.६७ अंकको गिरावट आएको थियो।  अघिल्लो कारोबार दिनको तुलनामा जीवन बीमा समूहमा सुधार देखिएपनि आज निर्जीवन बीमा समूहमा भने गिरावट आयो। आज निर्जीवन बीमा...

एभरेष्ट बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रस्ताव गरेको हो।  सञ्चालक समितिको उक्त बैठकले हाल कायम चुक्तापुँजी ८ अर्ब ४७ करोड २ लाख ६ हजार ८३६ रुपैयाँको ५ प्रतिशतले हुन आउने ४२ करोड ३५ लाख १० हजार ३४१.८ रुपैयाँबराबरको बोनस सेयर जारी...

नेप्सेमा झिनो अंकको करेक्सन, पहिलो दिनै सानिमा जनरलमा सर्किट

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा गिरावट आएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा गिरावट आयो। आज निर्जीवन बीमा समूह ८९.८४ अंकले ओरालो लाग्दै ८२०५.५२ को बिन्दुमा सीमित बन्यो। १२ वटा समूहमध्ये आज निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै गिरावट आयो। अघिल्लो कारोबार दिन यो समूहमा १७६.८६ अंकको बढोत्तरी आएको...

परिसूचकको गिरावटमा ब्रेक, निर्जीवन बीमा समूहमा उछाल

काठमाण्डौ। साताको तेस्रो कारोबार दिन आज निर्जीवन बीमा समूहमा उछाल आएको छ। आज निर्जीवन बीमा समूह १७६.८६ अंकले बढ्दै ८२९५.३६ को उचाईमा पुग्यो। अघिल्लो दिनपनि यो समूहमा २७.२५ अंकको बढोत्तरी आएको थियो। आज १२ वटा समूहमध्ये सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा आयो।  निर्जीवन बीमा समूह जस्तै जीवन बीमा समूहमा पनि आज वृद्धि आयो। आज यो समूह...

माउन्टेन इनर्जीको आईपीओ निष्कासन कात्तिक २६ बाट

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले सर्वसाधारणका लागि यहि कात्तिक २६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।  यसअघि पहिलो चरणमा आयोजना प्रभावितका लागि आईपीओ गरेको कम्पनीले अब दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।  कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँबराबरको...

नेप्सेमा गिरावट जारी, बीमातर्फ जनरल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज निर्जीवन बीमा समूहमा वृद्धि आएको छ। आज निर्जीवन बीमा समूह २७.२५ अंकले बढ्दै ८११८.५० को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिनपनि यो समूहमा १०.४५ अंकको बढोत्तरी आएको थियो।  निर्जीवन बीमा समूह उकालो लागेपनि आज जीवन बीमा समूह भने ओरालो लाग्यो। अघिल्लो दिनजस्तै आज पनि यो समूहमा गिरावट आयो। आज यो समूह ९.४...

गुराँस लाइफ र तिनाउ मिसन डेभलपमेन्ट बैंकको १.०७ करोड बढी कित्ता सेयर सूचीकृत

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको १ करोड ७ लाख ५० हजार बढी कित्ता सेयर आज(सोमबार)नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत भएको छ।  गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको कुल १ करोड ७ लाख ५८ हजार २०१ कित्ता सेयर सूचीकृत भएको हो।  गुराँस...