सेयर बजार


सानिमा जनरलको आईपीओ बाँडफाँड शुक्रबारसम्म हुन सक्ने

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड शुक्रबार हुने सम्भावना रहेको छ।  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडले सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्भवत शुक्रबारसम्म हुन सक्ने जनाएको छ। कम्पनीले यसका लागि तयारी समेत गरिरहेको जनाएको छ।  आईपीओ खरिदका लागि परेको ८ लाख...

बीमाको ओरालो यात्रा कायमै, कारोबार रकम पनि खुम्चियो

काठमाण्डौ । बीमा समूहहरुमा केही दिनयताको जारी गिरावटले आज पनि निरन्तरता पायो। आज दुवै जीवन बीमा र निर्जीवन बीमा समूहको परिसूचकमा गिरावट आयो। आज निर्जीवन बीमा समूह ४८.४१ अंकले घट्दै ७७५०.७० को बिन्दुमा सीमित बन्यो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै गिरावट निर्जीवन बीमा समूहमा देखियो।  त्यस्तै जीवन बीमा समूह पनि ३८.९४ अंकले घट्दै...

आज जनरल इन्स्योरेन्सको नियमित सेयर कारोबार नहुने

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको नियमित सेयर कारोबार आज नहुने भएको छ । कम्पनीको आज मंगलबार प्रिओपनिङ सेसनमा पहिलो कारोबार हुन नसकेका कारण नियमित कारोबार नहुने भएको हो ।  आज स्पेसल प्रिओपन सेसन ९१०ः३० देखि १०ः४५० मा पहिलो कारोबार १० कित्ता नेप्सेले तोकेको मूल्य सीमा प्रतिकित्ता १०१,७६ देखि ३०५.२८ रुपैयाँमा कारोबार...

1663308665norvic-gif.gif

युनाईटेड इन्स्योरेन्सले लाभांस वितरण नगर्ने

काठमाण्डौ । युनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले अघिल्लो आर्थिक वर्षका लागि लाभांस वितरण नगर्ने भएको छ। कम्पनीको गत असोज २२ गते बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई लाभांस वितरण नगर्ने निर्णय गरेको हो।  यसका साथै उक्त बैठकले २०७५/७६ को बीमा समितिबाट जारी निर्जीवन बीमा गर्ने बीमकको...

जनरल इन्स्योरेन्सको सेयर कारोबार आजदेखि

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयर कारोबार आज (मंगलबार) देखि हुने भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) र जनरल इन्स्योरेन्सबीच हिजो सोमबार सूचीकरणसम्बन्धी सम्झौता भएसँगै आजदेखि सेयर कारोबारमा आउने भएको हो। जनरल इन्स्योरेन्सलाई नेप्सेले जीआईसी कोड प्रदान गरेको छ भने ओपनिङ प्राइस रेन्ज प्रतिकित्ता १०१.७६...

हाईड्रोबाट लगानीकर्ता विकास बैंकमा सिफ्ट, बीमामा गिरावट जारी

काठमाण्डौ । लगानीकर्ताहरु विकास बैंकतर्फ लाग्दा आज बीमा लगायतका अन्य समूहमा खासै वृद्धि देखिएन। केहि महिनायता लगानीकर्ताहरु अन्य समूहतर्फ आर्कषित हुँदा र कोरोना महामारीका कारण बीमा कम्पनीहरुको व्यापार व्यवसायमा प्रभाव पर्दा बीमा समूहरुको परिसूचकमा गिरावट देखिदै आइरहेको छ। आम मानिसको आम्दानीमा महामारीका कारण प्रभाव परेकाले नयाँ...

16454172591200x120.gif

जनरल इन्स्योरेन्सको सेयर कारोबार भोलिदेखि, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयर कारोबार भोलि(मंगलबार) देखि हुने भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) र जनरल इन्स्योरेन्सबीच आज सोमबार सूचीकरणसम्बन्धी सम्झौता भएसँगै भालिबाट सेयर कारोबारमा आउने भएको हो। कम्पनीको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका १ करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको...

नेप्सेमा लगातार दुईदिन दोहोरो अंकको गिरावट, यस्तो रह्यो बीमाको प्रर्दशन !

काठमाण्डौ । गत साता गिरावटका साथ कारोबार दिनको अन्त्य गरेका बीमा समूहहरुले यो साताको सुरुवता पनि गिरावटका साथ गरेका छन्। आज साताको पहिलो कारोबार दिन जीवन बीमा र निर्जीवन बीमा समूहहरुको परिसूचकमा गिरावट आयो। केहि महिनायता लगानीकर्ताहरु अन्य समूहतर्फ आर्कषित हुँदा र कोरोना महामारीका कारण बीमा कम्पनीहरुको व्यापार व्यवसायमा प्रभाव...

हिमालयन बैंकको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको १० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत भएको छ।  बैंकको ८५ लाख २० हजार २५५.८४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो। यो १० प्रतिशत बोनस सेयर आर्थिक वर्ष २०७५÷७६ मा लाभांसको रुपमा वितरण गरिएको थियो। बैंकले सोहि आर्थिक वर्षका लागि १२ प्रतिशत नगद लाभांस समेत वितरण गरेको...

आरएसडिसी लघुवित्तद्वारा लाभांस घोषणा

 काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था  लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि लाभांस घोषणा गरेको छ। संस्थाको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम, नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भई गत आर्थिक वर्षका लागि लाभांस वितरणको घोषणा गरेको हो।  संस्थाले गत आर्थिक वर्षका लागि ९ प्रतिशत बोनस सेयर र बोनस सेयरको...

सिभिल लघुवित्तको हकप्रद सेयरको लिलामीमा आजदेखि बोलपत्र पेश गर्न सकिने

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि(असोज २५ गते) अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ।  संस्थाले यहि असोज २५ गतेदेखि कुल ८९ हजार ४५० कित्ता सेयर लिलामीमार्फत बिक्री गरेको हो। जसमा संस्थापक समूहको ११ हजार ६०८ र सर्वसाधारण समूहको ७७ हजार ८४२ कित्ता रहेको छ।  गत साउन २५ गतेदेखि भदौ २९ गतेसम्म जारी गरेको हकप्रद...

सानिमा जनरलको आईपीओमा आवेदन आज अन्तिम दिन

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।  यहि असोज २१ गतेदेखि आईपीओ खरिदका लागि आवेदन खुल्ला गरेको कम्पनीको आईपीओमा तेस्रो दिनसम्म झण्डै ७ लाख आवेदन परिसकेको छ। यो संख्या मागभन्दा ६ गुणा बढी हो।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता आइपीओ निश्कासन गरेको हो।  कुल...

संक्रमणको जोखिम कम गर्न अनलाइनबाट सेयर कारोबार गर्न ब्रोकर्स एसोसिएसनको आग्रह

काठमाण्डौ । कोरोना संक्रमणको बढ्दो दरलाई मध्यनजर गर्दै स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले लगानीकर्ता तथा सदस्य ब्रोकरहरुलाई अनलाइनमार्फत सेयर कारोकार गर्न आग्रह गरेको छ।  एसोसिएसनले एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो। कोरोना संक्रमण नेपालमा समेत दिनानुदिन बढिरहेको अवस्थामा ब्रोकर हाउसहरुमा ग्राहकको बढ्दो भीडका कारण...

सबै बीमा कम्पनीले गुमाएको निरश साता

काठमाण्डौ । यो साता बीमा कम्पनीहको सेयरमूल्यमा पहिरो गएको छ। लगानीकर्ताहरु मुनाफा सुरक्षित गर्नतर्फ लाग्दा सबै बीमा कम्पनीहरको सेयरमूल्यमा यो एक साताको अवधिमा गिरावट देखिएको हो। लगानीकर्ताहरु सेयर बेचेर हाइड्रोमा लगानी गर्न लागेकाले यसको दवाव बीमा कम्पनीको सेयरमूल्यमा देखियो।  यो एक साताको अवधिमा कुनै पनि बीमा कम्पनीको...

एनएमबी लघुवित्तको १२ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एनएमबी लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ। नेप्सेमा लघुवित्तको ४ लाख ८६ हजार १८.७५ कित्ता बोनस सेयर सूचिकृत भएको हो।  संस्थाले अघिल्लो आर्थिक वर्ष सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो। अघिल्लो वर्ष संस्थाले सेयरधनीहरुलाई चुक्तापुँजी १२ प्रतिशतले हुन आउने बोनस सेयर वितरण...