काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज बीमा समूहमा हरियालि छाएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहको पसिूचकमा उछाल आयो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहमा देखियो। जीवन बीमा समूह ७३.२५ अंकले अघि बढ्दै ९५४७.०६ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन पनि यो समूहमा ५०.५९ अंकको बढोत्तरी आएको थियो।
त्यस्तै...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले तीन हाइड्रो कम्पनीको सेयर कारोबार आज(मंगलबार)बाट फुकुवा गरेको छ। नेप्सेले सक्रिय कारोबारमा रहेका मल्टीपर्पोज फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, जोशी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर र हिमाल डिस्टिलरीको सेयर कारोबार फुकुवा गरेको हो।
नेप्सेले यसअघि गत आइतबार सूचीकृतमध्ये सक्रिय...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांस प्रदान गर्ने घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ११ प्रतिशत लाभांस दिने घोषणा गरेको हो।
बैंकको कात्तिक ३ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस शेयर र करसहित ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने...
काठमाण्डौ । साताको दोस्रो कारोबार आज बीमा समूहको परिसूचकमा उछाल आएको छ। आज निर्जीवन बीमा र जीवन बीमा समूह दुवैको परिसूचकमा उछाल आयो। निर्जीवन बीमा समूह आज ९९.५२ अंकले बढ्दै ७८३५.२९ को उचाईमा पुग्यो। त्यस्तै आज जीवन बीमा समूह पनि ५०.५९ अंकले अघि बढ्दै ९४७३.८१ को उचाईमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा एउटा मात्रै...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज निर्जीवन बीमा समूह परिसूचक वृद्धि भयो भने जीवन बीमा समूहको परिसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा समूह ३१.५८ अंकले बढ्दै ७७३५.७७ को उचाईमा पुग्यो। त्यस्तै आज जीवन बीमा समूहमा भने १८.९८ अंकको गिरावटका साथ ९४२३.२१ को बिन्दुमा सीमित बन्यो।
आज सबैभन्दा कमाउने शीर्ष १० कम्पनीको सूचिमा एउटा मात्रै...
नागरिक लगानी कोषले रु १२ अर्ब ५६ करोड तीन लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले आज एक सूचनामार्फत उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको जनाएको हो ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका वाणिज्य बैंकमा एकदेखि दुई वर्षसम्म मुद्दती निक्षेपमा राख्न लागिएको कोषले जनाएको छ । कोषले आफूले लिन चाहेको रकम, ब्याजदर तथा...
काठमाण्डौ । बीमा कम्पनीहरुको सेयरमूल्यमा यो साता पनि सुधार आएन। गत साता जस्तै यो साता पनि बीमा कम्पनीका लगानीकर्ताका लागि निराशाजनक रह्यो। केहि महिनायता लगानीकर्ताहरु अन्य समूहतर्फ आर्कषित हुँदा र कोरोना महामारीका कारण बीमा कम्पनीहरुको व्यापार व्यवसायमा प्रभाव पर्दा बीमा समूहरुको परिसूचकमा गिरावट देखिदै आइरहेको छ। आम मानिसको...
काठमाण्डौ । सानिमा जनरल इन्स्यारेन्स लिमिटेडको आईपीओ बाँडफाडँ आज शुक्रबार बिहान भएको छ। आईपीओ बाँडफाँड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको अनामनगरस्थित मुख्य कार्यालयमा गरिएको हो।
उक्त बाँडफाँड कार्यक्रम क्यापिटलको फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। गोलाप्रथा विधिबाट गरिएको उक्त बाँडफाँडमा २...
काठमाण्डौ । बीमा समूहहरुले गिरावटका साथ कारोबार साताको अन्त्य गरेका छन्। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा गिरावट आयो। निर्जीवन बीमा समूह २४.४२ अंकले ओरालो लाग्दै ७७०४.१९ को बिन्दुमा सीमित बन्यो।
यस्तै जीवन बीमा समूह पनि १६.८ अंकले घट्दै ९४४२.२० को बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा एउटा मात्रै...
काठमाण्डौ । शिवम् सिमेन्ट्सले गत आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना सेयरधनीहरुलाई लाभांस घोषणा गरेको छ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट करसहित २४.२१ प्रतिशत नगद लाभांस प्रदान गर्ने घोषणा गरेको हो। बैठकले सेयरधनीहरुलाई नगद लाभांशका रुपमा प्रतिसेयर २४.२१ प्रतिशतका दरले हुन आउने कुल १ अर्ब ६...
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडद्वारा उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको आईपिओमा आवेदन दिने आज(असोज २९ गते) अन्तिम दिन रहेको छ।
उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि यो आईपीओमा छिटोमा १४ गते र ढिलामा असोज २९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। आईपीओमा आवेदन नपरेकाका कारण समयसिमा बढाएर...
काठमाण्डौ । अघिल्लो कारोबार दिनजस्तै आज बीमा समूहहरुको परिसूचकमा गिरावट आएको छ। आज जीवन बीमा समूह ३३.५१ अंकले घट्दै ९४५९ को बिन्दुमा सीमित बन्यो।
यस्तै निर्जीवन बीमा समूह पनि २२.०८ अंकले ओरालो लाग्दै ७७२८.६२ को बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित सक्यो।...
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट निष्कासन गर्न स्विकृती पाएको १ः१.२५ अनुपातको हकप्रदका लागि बुक क्लोजको मिति तय गरेको छ।
कम्पनीले एक सूचना जारी गर्दै हकप्रद सेयर निष्कासनका लागि आउँदो कात्तिक ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय भएको जनाएको हो।
त्यसैले कात्तिक ५ गतेसम्म नेप्सेमा कारोबार भई...
काठमाण्डौ । प्रिओपनिङ सेसनमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको पहिलो कारोबार भएसँगै आज बुधबारबाट धितोपत्र दोस्रो बजारमा कम्पनीको नियमित सेयर कारोबार सुरु भएको छ।
आज स्पेसल प्रिओपनिङ सेसन (बिहान १०ः३० देखि १०ः४५ बजे) यो कम्पनीको सेयर प्रतिकित्ता ३०५ रुपैयाँमा पहिलो कारोबार भएको छ। नेप्सेले तोकेको मूल्य सीमा प्रतिकित्ता...
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ का लागि लाभांस प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले सेयरधनीहरुलाई चुक्तापुँजीको करसहित कुल १३।६० प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा बोनस सेयर १० प्रतिशत र नगद लाभांश ३।६० प्रतिशत रहेको छ।
बैंकको...