सेयर बजार


अपि पावरले कात्तिक १४ गतेदेखि ४७% हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि १ः०.४७ अनुपातमा हकप्रद निष्कासन गर्ने भएको छ।  कम्पनीले आउँदो कात्तिक १४ गतेदेखि १०० रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँको ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो।  हकप्रद सेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा...

नेप्सेमा दोहोरो अंकको गिरावट, निर्जीवनका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । अघिल्लो कारोबार दिन वृद्धि भएको बीमा समूहहरुको परिसूचकमा आज बिहीबार गिरावट आएको छ।  साताको अन्तिम सेयर कारोबार दिन आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहका परिसूचकले ओरालो यात्रा तय गरेका हुन्। आज जीवन बीमा समूह २४.१६ अंकले घट्दै ९५७०.५३ को बिन्दुमा झर्यो भने निर्जीवन बीमा समूह ७४.३१ अंकले घट्दै ७८९७.६८ को बिन्दुमा सीमित...

स्वाभिमान लघुवित्तको २४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । स्वाभिमान  लघुवित्त वित्तीय संस्थाको २४ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्चमा सूचिकृत भएको छ।  संस्थाले अघिल्लो आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई वितरण गरेको १ लाख ४८ हजार ४६६.४० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।      ...

1663308665norvic-gif.gif

युनाइटेड इदी–मर्दीको आईपीओमा कात्तिक ६ गते सम्म आवेदन दिन सकिने

काठमाण्डौ । युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीआ आवेदनको समयसिमा लम्बाएको छ।  कम्पनीले गत असोज ७ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ निष्कासन गरेको थियो र छिटोमा असोज २१ गते बन्द हुने भनिएको थियो। तर मागअनुसार आवेदन नपरेपछि कम्पनीले आईपीओमा आवेदन...

माछापुच्छ्रे बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । माछापुच्छ्रे बैंकको सेयरमूल्य समायोजन भएको छ। बैंकको गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित बोनस सेयरका लागि नेपाल स्कट एक्सेन्ज(नेप्से)ले आज(बिहीबार) बैंकको सेयरमूल्य समायोजन गरेको हो।  गत आर्थिक वर्षका लागि प्रस्तावित ७.०३ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएपछि बैंकको प्रतिकित्ता सेयर २३१.७१ रुपैयाँ कायम भएको...

सानिमा जनरलको आईपीओमा अचाक्ली आकर्षण, पहिलो दिन नै २ गुणा बढी आवेदन

काठमाण्डौ । आजदेखि आईपीओ निष्कासन गरेको सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको आईपीओमा पहिलो दिन नै २ लाख ५२ हजार २२८ आवेदन परेको छ।  कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार कम्पनीको आईपीओमा पहिलो दिन अपरान्ह ४.३० मिनेट सम्म २.१५ गुणाभन्दा धेरै आवेदन परेको हो।  आवेदकहरुले कुल ५८ लाख ५९ हजार ८४०...

16454172591200x120.gif

नेप्से परिसूचक १६ सय बिन्दु पार, फेरि उकालो यात्रामा बीमा समूह

काठमाण्डौ । केहि दिनयता लगानी सुरक्षित गर्नतर्फ लागेका बीमा समूहका लगानीकर्ता फेरी बीमा समूहमा फर्किएका छन्। जसको प्रभाव स्वरुप आज साताको चौथो कारोबार दिन बीमा समूहरुको परिसूचकमा वृद्धि आएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहको परिसूचकमा हरियालि छायो। जीवन बीमा समूह १७.६६ अंकले उकालो लाग्दै ९५९४.६९ को बिन्दुको उचाईमा ...

माछापुच्छ्रे बैंक र नेपाल ल्यूब आयलको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल ल्यूब आयल लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यि दुवै कम्पनीले गत आर्थिक वर्ष २०७६र७७ का लागि लाभांस प्रस्ताव गरेका थिए।  लाभांश वितरण र साधारणसभा प्रयोजनार्थ माछापुच्छ्रे बैंक र नेपाल ल्युब आयल भोलि बिहीबार (असोज २२ गते) बुक क्लोज गर्ने निर्णय गरेका छन्। त्यसैले आज...

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ निष्कासन आजबाट

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आज बुधबार(असोज २१गते)बाट आईपीओ निष्कासन गरेको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता आइपीओ निश्कासन गरेको हो।  कम्पनीको आइपीओ आजबाट निश्कासन भई छिटोमा असोज २५ गते निश्कासन बन्द हुनेछ । सो अवधिसम्म आइपीओ नबिके कात्तिक ६ गतेसम्मका लागि आवेदन दिने समय लम्ब्याइनेछ ।  कुल...

नेप्सेमा सामान्य अंकको वृद्धि, हाइड्रोका लगानीकर्ता मालामाल हुँदा बीमाका भने निराश

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा गिरावट आयो। अघिल्लो कारोबार दिन जस्तै आज पनि बीमा समूहहरुको परिसूचकमा गिरावट आएको हो। आज जीवन बीमा समूह २५.७९ अंकले घट्दै ९५७७.०२ को बिन्दुमा सिमित बन्यो।  त्यस्तै आज निर्जीवन बीमा समूह पनि ५७.०२ अंकले घट्दै ७८९५.९० को बिन्दुमा झर्यो। १२ वटा समूहकको परिसूचकमध्य आज...

सिद्धार्थ बैंकको ऋणपत्र खरिदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्र खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत असोज १६ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र खरिदको आवेदन खुलाएको थियो ।   बैंकको ३ अर्ब रुपैयाँबरारबको १ हजार रुपैयाँ अंकित दरका ३० लाख युनिटको “८.५० प्रतिशत एसबीएल डिबेन्चर २०८४” नामक ऋणपत्र निष्कासन गरिएको थियो ।  यो ऋणपत्रमा...

जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न, ५.२४ लाख आवेदकको भागमा परेन

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ।  कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले आज मंगलबार बिहान १०.३० बजे आईपीओ बाँडफाँड गरेको हो।  आइपीओमा कुल ७ लाख ९६ हजार ७३४ आवेदकबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ताका लागि आवेदन परेको सो क्रममा बताइयो । परेका आवेदनमध्ये २१८८ जनाबाट ४८...

नेको इन्सुरेन्सको संस्थापक सेयरको लिलामी आजबाट

काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले आज मंगलबारदेखि संस्थापक सेयर लिलामीमा राखेको छ। कम्पनीले १० लाख ७० हजार २०६.८४ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो। लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले गोप्य सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्। लिलामीमा...

नेप्सेमा ३.६३ अंकको करेक्सन, बीमातर्फ सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा गिरावट आयो। अघिल्लो कारोबार दिन दुवै समूहको परिसूचकमा वृद्धि भएपनि आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहको परिसूचकमा गिरावट आएको हो। हिजो वृद्धि भएको बजारको फाइदा उठाउदै बीमाका लगानीकर्ता मुनाफा सुरक्षित गर्नतर्फ लाग्दा बीमा समूहहरुमा गिरावट आएको हो।  आज जीवन बीमा...

नेपाल फाइनान्सलाई करिब रु.१७ करोड बराबरको हकप्रद निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। संस्थाले १ः१.२५ अनुपातको हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो।  नेपाल धितोपत्र बोर्डले हिजो आइतबार नेपाल फाइनान्सलाई हकप्रद निष्कासनको अनुमति दिएको हो। अब कम्पनीले रु। १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। कम्पनीले रु। १००...