सेयर बजार


सामलिंग पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट नियुक्त

काठमाण्डौ । सामलिंग पावर कम्पनीले लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले १२ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता रु। १०० अंकित दरका १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। आईपीआकोे निष्कासनका तथा बिक्री प्रबन्धकको रुपमा कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ...

गुराँस लाइफको लिलामी सेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।  कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरमा आवेदन नपरेको कुल ५ लाख ९० हजार १४ कित्ता सेयर गत असोज १३ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्री खुलाएको हो। जसमा संस्थापक समूहको ३ लाख ३७...

नेप्सेमा दोहोरो अंकको वृद्धि, बीमातर्फ पुनर्बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाण्डौ । बीमा समूहहरुले उकालो यात्राका साथ साताको पहिलो दिनको सुरुवात गरेका छन्। आज जीवन बीमा र निर्जीवन बीमा दुव समूहको परिसूचकमा वृद्धि देखियो। अघिल्लो कारेबार दिनको प्रर्दशनलाई निरन्तरता दिदै आज पनि दुवै समूहको परिसूचकमा वृद्धि देखिएको हो।  आज जीवन बीमा समूहको परिसूचक ४५.०३ अंकले बढ्दै ९६८४.१६ बिन्दुको उचाईमा पुग्यो। अघिल्लो...

1663308665norvic-gif.gif

जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँडको तयारी, भाग्यशाली आवेदक कति ?

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको  गत असोज ११ गतेदेखि आईपीओ निष्कासन गरेको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले उक्त आईपीओ बाँडफाडँको तयारी गरेको छ।  क्यापिटलले आज बेलुकासम्म प्रिअलमेन्ट कार्य सकेर मंगलबारसम्म आईपीओ बाँडफाँडको तगारी गरेको जनाएको छ।  कम्पनीले गत असोज ११ गते २७ लाख ५० हजार...

सानिमा इक्विटी फन्डद्वारा ७% प्रतिफल वितरणको घोषणा

काठमाण्डौ। सानिमा इक्विटी फन्डले आफ्ना इकाइधनीहरुलाई ७ प्रतिशत प्रतिफल वितरणको घोषणा गरेको छ।  फन्डको १८ गते आइतबार बिहान बसेको सानिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६/७७ का लागि सो अवधिसम्मको मुनाफा र कायम रहेको सञ्चित जगेडाबाट समेत गरी सानिमा इक्वीटी फण्डका सेयरधनीहरुलाई योजनाको आकार १ अर्ब ३० करोड...

एनआरएन लघुवित्तको विशेष साधारणसभा आज, एफपिओ निष्कासन प्रमुख अजेन्डा

काठमाण्डौ । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको स्थगित विशेष साधारणसभा आज हुँदै छ।  संस्थाको गत असोज ४ गते बसेको सञ्चाकल समितिको ५२ औँ बैठकको निर्णअनुसार कोरोना महामारीका कारण स्थगित विशेष साधारणसभा आज हुन गइरहेको हो।  संस्थाको यो सभा धनगटीस्थित दिनेश होटलमा आयोजना हुनेछ।  सभामा एफपीओ निष्कासन र संस्थाको नाम ठेगाना...

16454172591200x120.gif

सिभिल लघुवित्तले असोज २५ गतेदेखि अवितरित हकप्रद सेयर लिलामीमा राख्ने

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ।  संस्थाले यहि असोज २५ गतेदेखि कुल ८९ हजार ४५० कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो। जसमा संस्थापक समूहको ११ हजार ६०८ र सर्वसाधारण समूहको ७७ हजार ८४२ कित्ता रहेको छ।  गत साउन २५ गतेदेखि भदौ २९ गतेसम्म जारी गरेको हकप्रद सेयरमध्ये...

मेगा बैंकको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मेगा बैंकको लिलामीमा रहेको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत असोज ११ गतेबाट २०७४ भदौ ७ गतेदेखि कात्तिक १४ गते सम्म बिक्री खुलाएको हकप्रदमा आवेदन नपरेपछि १८ लाख ४० हजार ७३९.६३ कित्ता सेयरमा आवेदन खुुलाएको थियो ।  योग्य व्यक्ति, कम्पनी, संघसंस्था आदिले लिलामीमा राखिएको सेयर खरिदका लागि...

यो साता बीमा कम्पनीहरुको उत्कृष्ठ पुनरागमन, निर्जीवन बीमाका लगानीकर्ता मालामाल

काठमाण्डौ । अघिल्लो दुई साताको खराब प्रदर्शनलाई सुधार्दै यो साता बीमा कम्पनीहरुले उत्कृष्ठ पुनरागमन गरेका छन्। धितोपत्र दोस्रो बजारमा यो साता बीमा कम्पनीहरुको सेयरमूल्यमा वृद्धि देखियो। यो एक साताको अवधिमा निर्जीवन बीमा समूहका सबै कम्पनीको सेयरमूल्यमा वृद्धि देखियो भने जीवन बीमा समूहका ५ वटा कम्पनीको सेयरमूल्यमा वृद्धि ...

सिद्धार्थ बैंकको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्र खरिदको आवेदन आज(असोज १६)बाट खुल्ला गरिएको छ। बैंकको ३ अर्ब रुपैयाँबरारबको १ हजार रुपैयाँ अंकित दरका ३० लाख युनिटको “८.५० प्रतिशत एसबीएल डिबेन्चर २०८४” नामक ऋणपत्र निष्कासन गरिएको हो। यो ऋणपत्रमा लगानीकर्ताले न्युनतम २५ युनिटका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा सबै युनिटका लागि खरिद...

समृद्धि फाइनान्सको २००% हकप्रद सेयर निष्कासन आजबाट

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी  लिमिटेडले आज(असोज १६) बाट २०० प्रतिशत हकद सेयर निष्कासन गरेको छ।  कम्पनीले चुक्तापुँजी १८ करोड १९ लाख रुपैयाँको १ः२ अनुपातले हुन आउने हकप्रद निष्कासन गरेको हो। कम्पनीले रु। १०० अंकित दरका ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद निष्कासन गरेको छ।  हकप्रद निष्कासन तथा तथा बिक्री प्रबन्धकमा बीओके...

अन्तिम दिन चम्कियो बीमा, खतिवडा अमेरिका जाने खबरले नेप्सेमा उछाल

काठमाण्डौ । साताको सुरुवातदेखि नै ओरालो यात्रा तय गरिरहेको बीमा समूहहरुको परिसूचकमा आज अन्तिम दिन देखिएको पुनरागमनले लगानीकर्ताहरु उत्साहित बनेका छन्। साताको अन्तिम कारोबार आज जीवन बीमा र निर्जीवन बीमा दुवैको परिसूचकमा वृद्धि भयो। यो दिन जीवन बीमा समूहको परिसूचक १५७.३३ अंकले बढ्दै ९६३९.१३ बिन्दुको उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन...

सिटिजन्स म्युचुअल फण्ड–१ र २ को मूल्य समायोजन

काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्ड–१ र २ को इकाइमूल्य समायोजन गरिएको छ। यि दुई योजना सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित छन्।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्ष २०७६र७७ का लागि घोषित नगद लाभांशका लागि सिटिजन्स म्युचुअल फन्ड–१ र २ को इकाइमूल्य समायोजन गरेको हो। म्युचुअल फन्ड–१ को प्रतिइकाइ ९.९५ रुपैयाँ र २ को...

बैंक अफ काठमाण्डौद्वारा १६ प्रतिशत लाभांस प्रस्ताव

काठमाण्डौ । बैंक अफ काठमाण्डौ लिमिटेड(बीओके)ले आर्थिक वर्ष २०७६÷७७ का लागि लाभांस प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई कुल १६ प्रतिशतले हुन आउने १ अर्ब ३६ करोड ७६ लाख ९५ हजार ६३६ रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा १३...

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ निष्कासन असोज २१ बाट

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले असोज २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।  यो कम्पनीको आइपीओ असोज १ गतेदेखि निश्कासन भई छिटोमा असोज २५ गते निश्कासन बन्द हुनेछ । सो अवधिसम्म आइपीओ नबिके कात्तिक ६ गतेसम्मका लागि आवेदन दिने समय लम्ब्याइनेछ ।  यो कम्पनीले पनि १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता आइपीओ निश्कासन गर्नेछ...