सेयर बजार


जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिएका ५ लाख बढीको हुने भो खालि हात

काठमाण्डौ । असोज ११ गतेदेखि आईपीओ निष्कासन गरेको जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि आज अन्तिम दिन आवेदन दिनेको ओइरो लागेको छ।  सिडीएससीका अनुसार आज ५ बजेसम्म कम्पनीको आईपीओ खरीदका लागि ८ लाख ११ हजार ९ सय आवेदन परेको छ। आवेदकहरुले २ करोड २५ लाख १० हजार ८८० कित्ताका आवेदन दिएका छन्। यो नै अन्तिम नतिजा भने होइन। हिजो...

घट्दो बजारमा पनि लगानीकर्ताको ध्यान पुनर्बीमा कम्पनीमै

काठमाण्डौ। बीमा समूहको परिसूचकको गिरावटले आज पनि निरन्तरता पायो। बीमा समूहको परिसूचकमा उछाल आउने विश्वास लिएका लगानीकर्ता आज पनि निराश बने। आज जीवन बीमा समूहको परिसूचक ३५.७ अंकले घट्दै ९४८१.८० को बिन्दुमा झर्यो। अघिल्लो दिन या समूह ४२.९६ अंकले घटेको थियो।  त्यस्तै आज निर्जीवन बीमा समूहको परिसूचक पनि सर्वाधिक ५१.५५ अंकले घट्यो। यो...

नाडेप लघुवित्तको सेयरमूल्य समायोजन

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरमूल्य समायोजन गरेको छ। संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले नाडेप लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६७६.३६ रुपैयाँ कायम गरेको हो। सेयरमूल्य समायोजन भएपछि अबदखि...

1663308665norvic-gif.gif

जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम अवसर रहेको छ।  कम्पनीले गत असोज ११ गतेबाट कम्पनीले गत असोज ११ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ दरका ३० करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुलाएको थियो।  कम्पनीले प्रतिकित्ता रु। १०० दरका ३० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता...

जनरल इन्स्योरेन्सको आईपीओमा ६.८२ लाख बढीको आवेदन

काठमाण्डौ । आईपीओ आवेदन खुल्ला गरेको तेस्रो दिन आज जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओमा अचाक्ली आवेदन परेको छ।  अघिल्लो दिन जस्तै यो दिन पनि कम्पनीको आईपीओमा आवेदन दिनेको संख्या अत्यधिक देखिएको हो।  सिडिएससीका अनुसार आज ५ बजे सम्म कम्पनीको आईपीओ खरीदका लागि ६ लाख ८२ हजार ७११ जनाले आवेदन परेको छ। लगानीकर्ताले १ करोड ९१...

नेप्से ७ अंकले घट्यो, बीमा समूहमा किन निरन्तर गिरावट ?

काठमाण्डौ । बीमा समूहको पहिरो आज पनि थामिएन। साताको तेस्रो कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा गिरावट आयो। अघिल्लो दिन जस्तै आज पनि जीवन बीमा र निर्जीवन बीमा सकूहको परिसूचकमा गिरावट आयो। आज जीवन बीमा समूह ४२.९६ अंकले घट्दै ९५१७.५० को बिन्दुमा सिमित बन्यो।  त्यस्तै निर्जीवन बीमा समूह पनि ४४.९९ अंकले घट्दै ७७६३.१८ को बिन्दुमा...

16454172591200x120.gif

नेपाल ल्यूब आयलले डाक्यो साधारणसभा, पुँजी वृद्धि र लाभांश पारित मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल ल्यूब आयल लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ। कम्पनीको आजा बसेको सञ्चालक समितिको बैठकले आउँदो कार्तिक ५ गते बुधबारका दिन कम्पनीको २९ औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त बैठक बिहान ११ बजेर ३० मिनेटमा संस्थाको कार्यालय, झम्सिखेल ललितपुरमा भर्चुअल माध्यम जुम एमको माध्यमबाट सञ्चालन हुनेछ।  उक्त...

संस्थापक सेयर लिलामीमा राख्दै नेको इन्स्योरेन्स, न्युनतम मूल्य कति ?

काठमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडले असोज २० गतेबाट संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ।  कम्पनीले १० लाख ७० हजार २०६.८४ कित्ता संस्थापक सेयर लिलामीमा राख्न लागेको हो।  लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले गोप्य सिलबन्दी बोलपत्र पेस गर्न सक्...

गुराँस लाइफको लिलामी सेयरमा आजबाट आवेदन दिन सकिने

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज(असोज १३)बाट अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ।  कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको कुल ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो। जसमा संस्थापक समूहको ३ लाख ३७ हजार ५६५...

दोस्रो दिन जनरल इन्स्योरेनको आईपीओमा आवेदन दिनेको थामिनसक्नु ओइरो, कति पर्यो आवेदन ?

काठमाण्डौ । हिजोदेखि आईपीओ निष्कासन आवेदन खुल्ला गरेको जनरल इन्स्योरेन्स कम्पनीको आईपीओमा आज दोस्रो दिन व्यापक आवेदन परेको छ।  सिडीएससीका अनुसार कम्पनीको आईपीओमा आज सोमबार ५ बजेसम्म ५ लाख १७ हजारभन्दा धेरैको आवेदन परेको छ। यो समयसम्म लगानीकर्ताले १ करोड ४७ लाख १५ हजार बढी कित्ताका लागि आवेदन दिएका हुन्।  हिजो पहिलो दिन कम्पनीको...

नेप्सेमा सामान्य करेक्सन, बीमा समूहको ओरालो यात्रा जारी

काठमाण्डौ । बीमा समूहहरुको परिसूचकमा गिरावट आउने क्रमले आज पनि निरन्तरता पायो। आज पनि जीवन बीमा र निर्जीवन बीमा समूहको परिसूचकले ओरालो यात्राका साथ दिनको अन्त्य गरे। यो दिन जीवन बीमा समूह सर्वाधिक ५२.९१ अंकले घट्दै ९५६०.४५ को बिन्दुमा झर्यो।  यस्तै निर्जीवन बीमा समूहको परिसूचक पनि ४९.८३ अंकले घट्दै ७८०८.१७ को बिन्दुमा सिमित ...

गुराँस लाइफको अवितरित हकप्रद सेयरको लिलामी असोज १३ बाट

काठमाण्डौ । गुरासँ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले असोज १३ गते(भोलि मंगलबार)बाट अवितरित हकप्रद सेयर लिलामीमा राख्न लागेको हो।  कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको कुल ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामी प्...

लगानीकर्ता बैंकमा सिफ्ट हुँदा बीमामा देखिएन उत्साह

काठमाण्डौ। आज पनि बीमा समूहहरुको परिसूचकमा गिरावट आयो। गत साताको अन्तिम कारोबार दिन ओरोलो यात्राका साथ बन्द भएको बीमा समूहको परिसूचकमा आज पनि गिरावट देखिएको हो। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहको परिसूचकमा गिरावट आयो। आज जीवन बीमा समूहको परिसूचक ८३.५९ अंकले ओरालो लाग्दै ९६१३.३६ को बिन्दुमा झर्यो।  त्यस्तै निर्जीवन बीमा समूहको...

तीन लघुवित्तबीच मर्जर सम्झौता, आरम्भ चौतारीको सेयर कारोबार रोक्का

काठमाण्डौ। तिनवटा लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभिने भएका छन्। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तिीय संस्था र शालीग्राम लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने भएका हुन्। हिजो संस्थाहरु एक आपसमा गाभिने सम्बन्धित सम्झौतामा हस्ताक्षर भएको थियो। यससंँगै आरम्भ चौतारी लघुवित्त वित्तीय...

युनिलिभर नेपालद्वारा नगद लाभांस प्रस्ताव, प्रति कित्ता कति ?

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना सेयरधनीहरुलाई नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ।  कम्पनीको गत शुक्रबार बसेको सन्चालक समितिको बैठकले नगद लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिसेयर १०० रुपैयाँका दरले नगद लाभांश वितरणको प्रस्ताव गरेको...