सेयर बजार


ग्लोबल आईएमई समुन्नत योजना–१ को बुक क्लोज मिति तय

काठमाण्डौ । ग्लोबल आईएमई समुन्नत योजना–१ को गत आर्थिक वर्ष २०७६/७७ का लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ बुक क्लोजको मिति तय गरिएको छ।  योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले यस योजनाका घोषित प्रतिफल वितरण प्रयोजनार्थ आउँदो असोज ९ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ असोज ८ गतेभित्र कायम...

इन्टरनेट सेवा प्रदायक वल्डलिंकले आईपीओ ल्याउने, कहिले सम्म आउला त ?

काठमाण्डौ। इन्टरनेट सेवा प्रदायक कम्पनी वल्डलिंक कम्युनिकेसनले निकट भविष्यमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ।  वल्डलिंकले आज आयोजना गरेको २५ औँ भर्चुअल वार्षिकोत्सव समारोहमा कम्पनीका संचालक दिलिप अग्रवालले यस्तो जानकारी दिएका हुन्।  उक्त समारोहमा उनले आईपीओ ल्याउनका लागि आफुहरु पूर्वतयारीमा रहेको र अबको तिन...

बजारमा करेक्सन आएको दिन कारोबार रकममा बीमा कम्पनीहरुको दबदबा,

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज जीवन बीमा कम्पनीको परिसूचकमा वृद्धि देखियो भने निर्जीवन बीमा कम्पनीको परिसूचकमा भने गिरावट आयो । १२ वटा समूहको परिसूचकमध्य आज सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहको परिसूचकमा भयो । यो दिन जीवन बीमा परिसूचक १७.३३ अंकले बढ्दै ९७५७.९३ को बिन्दुमा पुग्यो भने निर्जीवन बीमा कम्पनीको परिसूचक भने ३.२३...

1663308665norvic-gif.gif

सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांस घोषणा, कति पाउँदैछन् इकाइधनीहरुले ?

काठमाण्डौ । सीबीआईएल क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ को प्रतिफल घोषणा गरिएको छ ।    सीबीआईएल क्यापिटलको हिजो बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि यि दुई म्युचुअल फण्डको प्रतिफल घोषणा गरेको हो ।    बैठकले सिटिजन्स म्युचुअल फन्ड १ का इकाइधनीहरुलाई...

नेप्सेमा झिनो अंकको वृद्धि, बीमा कम्पनीको परिसूचकमा पहिरो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज बीमा कम्पनीको परिसूचकमा गिरावट आयो। १२ वटा परिसूचकमध्य आज सबैभन्दा धेरै गिरावट निर्जीवन बीमा कम्पनीको परिसूचकमा आयो। यो दिन निर्जीवन बीमा कम्पनीको परिसूचक २५४.५९ अंकले घट्दै ८१०८.७५ को बिन्दुमा सीमित बन्यो।  त्यस्तै जीवन बीमा कम्पनीको परिसूचक पनि ७९.३२ अंकले घटेर ९७४०.६० को बिन्दुमा...

बिहीबारको सेयर कारोबार राफसाफ स्थगित

काठमाण्डौ। धितोपत्र दोस्रो बजारमा बिहीबार कारोबार भएको राफसाफ तत्काल नहुने भएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) को कारोबार व्यवस्थापन प्रणालीमा समस्या आएपछि बिहिबार केहि घण्टा कारोबार स्थगित भएको थियो।    सिडिएस एण्ड क्लियरिङ लिमीटेडले सोमबार एक सूचना प्रकाशित गरी भदौ २५ गतेको कारोबार राफसाफको कार्य स्थगन भएको प्रष्ट पारेको हो...

16454172591200x120.gif

सिभिल लघुवित्तको हकप्रद खरिद गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले गत साउन २५ गतेदेखि चुक्तापुँजि ११ करोड ४१ लाख १४ हजार रुपैयाँको १ः१ अनुपात अर्थात विद्यमान एक कित्ता साधारण सेयरबराबर नयाँ एक कित्ता साधारण सेयर सेयरधनीहरुका लागि बिक्री खुलाएको थियो ।     संस्थाले प्रतिसेयर १०० रुपैयाँ...

नेशनल माइक्रोफाइनान्स लघुवित्तले लिलामी मार्फत संस्थापक सेयर बिक्रि गर्ने

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत समूहको १ लाख १० हजार कित्ता सेयर बिक्रि गर्ने भएको छ। कम्पनीले लिलामी मार्फत संस्थागत समूहको सेयर बिक्रि गर्ने भएको हो।  संस्थाले यहि असोज २ गते १ लाख १० हजार कित्ता सेयर लिलामी मार्फत बिक्रि गर्न लागेको हो।  लिलामीमा राखिएको सेयर खरिदका लागि इच्छुक...

सीआईटीको संस्थापक सेयर लिलामीमा राख्दै प्रिमियर इन्स्योरेन्स, न्युनतम प्रति कित्ता मूल्य कति ?

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले नागरिक लगानी कोषको संस्थापक सेयर बिक्रि गर्ने भएको छ। कम्पनीले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआईटी) को संस्थापक सेयर यहि भदौ २८ गतेदेखि लिलामी मार्फत बिक्रि गर्ने भएको हो।    कम्पनीले आफ्नो स्वामित्वमा रहेको सीआईटीको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा राख्न...

बजारमा निरन्तर वृद्धि, बीमा कम्पनीका लगानीकर्ता मालामाल

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज बीमा कम्पनीका लगानीकर्ताहरु मालामाल भएका छन्। आज बीमा कम्पनीको परिसूचकमा उछाल आयो। आज १२ वटा समूहको परिसूचकमध्य सबैभन्दा बढी वृद्धि निर्जीवन बीमा कम्पनीको परिसूचकमा आयो। यो दिन निर्जीवन बीमा कम्पनीको परिसूचक २९९.२ अंकले बढेर ८०३५.३६ को उचाईमा पुगन सफल बन्यो।  त्यस्तै जीवन बीमा कम्पनीको...

वोमी लघुवित्तको १०%बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ।  संस्थाले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रदान गरेको २ लाख ५२ हजार ७२० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।  संस्थाले आफ्ना सेयरधनीहरुलाई अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजिको १० प्रतिशतले हुन आउने २ लाख ५२...

नागबेली लघुवित्तको २६ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । नागबेली लघुवित्त वित्तिय संस्था लिमिटेडको २६ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ।  संस्थाले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रदान गरेको ४ लाख ३५ हजार ९६६.७० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।  संस्थाले आफ्ना सेयरधनीहरुलाई अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजिको २६ प्रतिशतले हुन आउने ४...

स्वदेशी लघुवित्तका लगानीकर्ताको हात खाली हुने, लाभांस वितरण नगर्ने प्रस्ताव

काठमाण्डौ । स्वदेशी लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांस प्रदान नगर्ने भएको छ। थाले गत आर्थिक वर्ष(२०७६/७७) का लागि लाभांस वितरण नगर्ने भएको हो।  हिजो बसेको सञ्चालक समितिले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई बोनस सेयर र नगद लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो।  संस्थाले गत आर्थिक वर्षको वासलात, आम्दानी...

नेप्से कारोबार केहि समयका लागि स्थगित

काठमाण्डौ। धितोपत्र दोस्रो बजार(नेप्से) आज केहि समयका लागि स्थगित भएको छ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार नेप्से कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएकोले हाल केही समयका लागि कारोबार स्थगित गरिएको छ।  कारोबार प्रणालीमा भएको उक्त समस्या समाधानका लागि नेप्से प्रयासरत रहेको उल्लेख गर्दै यसबाट पर्न...

बजारमा १३.०५ अंकको वृद्धि, बीमा परिसूचकमा उछाल

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज बीमा कम्पनीहरुको परिसूचकमा उछाल आयो। १२ वटा समूहको परिसूचकमध्य आज सबैभन्दा धेरै वृद्धि बीमा कम्पनीको परिसूचकमा भयो। यो दिन जीवन बीमा कम्पनीको परिसूचक १६६.७७ अंकले बढ्दै ९३३१.५२ को उचाईमा पुग्यो।  त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक पनि २६१.८१ अंकले बढेर ७७३६.१७ बिन्दुको उचाईमा पुग्यो।  आज...