काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । बैंकको गत फागुन १३ गते सम्पन्न २० औँ वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस सेयर गत चैत ३० गतेदेखि सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो ।
बैंकले बुक क्लोज भएको मितिसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले चैत ७ गते कम्पनीलाई ३३ करोड ७ लाख ५० हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ३३ लाख ७ हजार ५ सय कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो ।
निष्कासनको अनुमति पाएसँगै अब कम्पनीले आयोजना प्रभावित र आम ...
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाको सञ्चालक समितिको वैशाख ६ गते बसेको बैठकले कुमारी क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
यससँगै अब संस्थाको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २४६.४७ अंकले ओरालो लाग्दै १२५३८.४२ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १६९.८३ अंकले ओरालो लाग्दै १०६१२.७६ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापकह सेयरधनी अनन्त कुमार गोल्याणको नाममा रहेको ५ लाख ९७ हजार ९२१ कित्ता र सुभाष संघईको नाममा रहेको ४०० कित्ता गरी कुल ५ लाख ९८ हजार ३२१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापकहरुले...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन(मा दुईवटा लघुवित्तले आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएका छन् । आईपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिनेमा आत्मनिर्भर लघुवित्त र अभियान लघुवित्त वित्तीय संस्था रहेका छन् ।
आत्मनिर्भर लघुवित्तले चैत २१ गते र अभियान लघुवित्तले चैत ३० गते बोर्डमा आवेदन दिएका हुन् ।
आत्मनिर्भर...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ९७.६८ अंकले बढ्दै १२७८४.८९ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ६२.४४ अंकले बढ्दै १०७८२.५८ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज...
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।
उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी...
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।
बैंकको गत चैत २५ गते बसेको सञ्चालक समितिको वैठकको निर्णयअनुसार संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर आज(वैशाख ५ गते)देखि बिक्रीमा राखिएको हो । बैंकले उक्त सेयरको मूल्य भने निर्धारण गरेको छैन ।
यो सेयरमा बैंकको विद्यमान संस्थापकहरुले मात्रै खरिद...
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(वैशाख ६ गते)अन्तिम दिन रहेको छ । संस्थाले गत वैशाख २ गतेदेखि आम सर्वसाधारणका लागि ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँबराबराको रु.१०० अंकित दरका ३ लाख ९५ हजार ३३६ कित्ता सेयर आईपीओ निष्कासन गरेको थियो ।
निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात ६...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।
आज नेप्सेमा संस्थाको ३ लाख ५९ हजार ९४५.१६३५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
संस्थाले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांसका रुपमा १३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
...
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्कासन गर्न लागेको ‘आरबीबीएल डिबेन्चेर, २०८९’ ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा सोमबार बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र सानिमा क्यापिटलका प्रमुख कार्यकारी...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ३४२.३७ अंकले घट्दै १०७२०.१४ बिन्दुमा झर्यो। यो दिन जीवन बीमा उपसूचक पनि २६३.९६ अंकले ओरालो लाग्दै १२६८७.२४ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न स...
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । बैंकले लिलामीमा राखिएको सर्वसाधारण समूहतर्फको १ लाख ३१ हजार ९९८ कित्ता अवितरित हकप्रद सेयर चैत २५ गते बाँडफाँड गरेको हो ।
बैंकले आवेदन नपरेको संस्थापक समूहतर्फको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहतर्फको १३ हजार ६६१ कित्ता हकप्रद...
काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले आगामी वैशाख १३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाका लागि(साविकको भारते,अर्चलबोट,श्रीभञ्याङ,नौमर,पाचोक, ढाडेनी,फलेनी,बन्सार र हिलेटक्सार)जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले...