काठमाण्डौ। एनआरएन लघुवित्त वित्तिय संस्था लिमिटेडले एफपिओ निष्कासन गर्ने भएको छ।
संस्थाका सीईओ इन्द्रकुमार शाहले केहि समय पश्चात आयोजना हुन गइरहेको संस्थाको वार्षिक साधारण सभाबाट पारित गराएर एफपीओ निष्कासन गरिने बताए। उनले गत भदौ २० गते तय गरिएको वार्षिक साधारणसभा, कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका...
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस सयेर नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचिकृत भएको छ।
संस्थाले अघिल्लो आर्थिक वर्षका लागि सेयरधनीहरुलाई जारी गरेको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।
सपोर्ट लघुवित्तले अघिल्लो वर्षको मुनाफाबाट चुक्तापुँजी १० प्रतिशतले हुन आउने रकमबराबरको बोनस सेयर...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज बीमा कम्पनीहरुको परिसूचकमा हरियालि छायो। आज जीवन बीमा र निर्जीवन बीमा कम्पनीको परिसूचकमा बढोत्तरी आयो। यो दिन जीवन बीमा कम्पनीको परिसूचक ४८.५९ अंकले बढ्दै ९१६४.७४ को उचाईमा पुग्यो।
त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक पनि ७३.४३ अंकले बढेर ७४७४.३६ बिन्दुको उचाईमा पुगन सफल बन्यो।
आज...
काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) मा सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडको ५ प्रतिशत बोनस सेयर सूचिकृत भएको छ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई प्रदान गरेको ५७ हजार ५७ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो।
संस्थाले आफ्ना सेयरधनीहरुलाई अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको ५...
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको छ।
आज स्पेसल प्रिओपन सेसन (बिहान १०.३० देखि १०.४) मा रिलायन्सको पहिलो कारोबार नेप्सेले तोकेको रेन्जभित्र रही प्रतिकित्ता रु। ३२२ मा ५० कित्ता किनबेच भएको छ।
कारोबार थालनी भएसंगै कम्पनीको सेयर खरीद गर्ने लगानीकर्ताको चाप अत्यधिक देपिखएको...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज धितोपत्र दोस्रो बजारमा बीमा कम्पनीहरुको परिसूचकमा गिरावट आयो। यो दिन जीवन बीमा र निर्जीवन बीमा कम्पनी दुवैको परिसूचकमा गिरावट आयो। आज जीवन बीमा कम्पनीको परिसूचक ९२.५४ अंकले घट्दै ९११६.१५ अंकको बिन्दुमा सिमित बन्यो।
त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचकमा पनि ४६.७६ अंकको गिरावट आयो। यो...
काठमाण्डौ । गत साताको अन्तिम कारोबार दिन सुधार देखिएको बीमा कम्पनीहरुको परिसूचकमा आज भने गिरावट देखिएको छ। आज बीमा र निर्जीवन बीमा कम्पनीहरु दुवैको परिसूचकमा गिरावट आयो। आज जीवन बीमा कम्पनीको परिसूचक २६.३३ अंकले घट्दै ९२०८.६९ मा सिमित भयो।
त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक पनि २५.६१ ऋंकले घट्दै ७४४४.६८ बिन्दुमा सिमित बन्यो। यो दिन...
काठमाण्डौ । अघिल्लो दिनको प्रर्दशनमा सुधार गर्दे नेप्सेमा आज बीमा कम्पनीहरुले पुनरागमन गरेका छन्। आज जीवन बीमा र निर्जीवन बीमा कम्पनीको परिसूचकमा वृद्धि देखियो। आज जीवन बीमा कम्पनीको परिसूचक १५.३२ अंकले वृद्धि हुदै ९२३५.०३ को उचाईमा पुग्यो।
त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक पनि ६७.३४ अंकले अघि बढ्दै ७४७०.२८ बिन्दुको उचाईमा...
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आज बीमा कम्पनीहरुको प्रर्दशन निराशाजनक रह्यो। बजारमा उछाल आएको दिन आज जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरुको परिसूचकमा भने गिरावट देखियो। आज जीवन बीमा कम्पनीको परिसूचकमा ८८.६८ अंकले घट्दै ९२१९.७१ के बिन्दुमा सिमित बन्यो।
त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक पनि १२५.८९ अंकले घट्दै ७४०२.९४ को...
काठमाण्डौ । नेप्सेमा आज बीमा कम्पनीहरुले उत्कृष्ठ प्रर्दशन गरेका छन्। आज जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरुको उपसूचकमा सबैभन्दा धेरै वृद्धि देखियो। आज जीवन बीमा कम्पनीको परिसूचक २६०.३३ अंकको वृद्धि हुदै ९३०८.३९ को उचाईमा पुग्यो।
त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक पनि २३३.७ अंकले बढ्दै ७५२८.८३ को उचाईमा पुग्यो।
आज सबैभन्दा...
काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ।
आईपीओ आज दिउँसो २ बजे धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलको नक्सालस्थित कार्यालयमा बाँडफाँड हुनेछ।
समाज लघुवित्तको आईपीओमा कुल ५ लाख ६३ हजार ९९८ जनाले १ करोड १९ लाख ६२ हजार ७०० कित्ताका लागि आवेदन दिएका छन्। यो कुल मागको...
काठमाण्डौ । उकालो यात्राका साथ कारोबारको पहिलो दिनको सुरुवात गरेको नेप्सेमा आज बीमा कम्पनीहरुले राम्रो पर्दशन गरेका छन्। आज जीवन बीमा र निर्वीवन बीमा कम्पनीहरुको उपसूचकमा सबैभन्दा धेरै वृद्धि देखियो। आज जीवब बीमा कम्पनीको परिसूचक ४६.३२ अंकको वृद्धि हुदै ९०४८.०६ को उचाईमा पुग्यो।
त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक ९४.३ अंकले...
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको ३२ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।
संस्थाले अघिल्लो वर्षको मुनाफाबाट सेयरधनीहरुलाई जारी गरेको ३२ प्रतिशत बोनस सेयर नेप्सेमा शुक्रबार सूचीकृत भएको हो।
सूचीकृत ३२ प्रतिशत सेयरमा ३ लाख २० हजार कित्ता रहेका छन्।
...
काठमाण्डौ । साताको पहिलो दिनदेखि नै बढ्न थालेको धितोपत्र दोस्रो बजारमा आज अन्तिम कारोबार दिन भने ब्रेक लागेको छ । बजारमा मुनाफा सुरक्षित गर्नका लागि लगानीकर्ताले सेयर बिक्रि गर्न लागेपछि अत्यधिक बिक्री चाप देखिएपछि बजारको चार दिन लामो वृद्धिमा ब्रेक लागेको हो ।
टर्नओभर र सेयर मूल्यको वृद्धिमा पहिलो दिनदेखि नै लयमा रहेका बीमा...
काठमाण्डौ । लगातार चार दिन बढेको बजारमा आज करेक्सन आएको छ। आज बीमा र निर्जीवन बीमा कम्पनीको उसमूहको परिसूचकमा वृद्धि देखियो। आज जीवन बीमा कम्पनीको परिसूचक ११.०५ अंकको वृद्धि हुदै ९००१.७४ को उचाईमा पुग्यो।
त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक १९.७३ अंकको वृद्धि हुदै ७२००.८३ को बिन्दुमा पुग्न सफल बन्यो। १२ वटा परिसूचक मध्य आज जीवन...