सेयर बजार


फर्स्ट माइक्रोफाइनान्सद्वारा गत आ.व का लागि लाभांस प्रस्ताव

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रदान गर्ने प्रस्ताव गरेको छ ।  सञ्चालक समितिले चुक्तापुँजी ८० करोड ७ लाख ४० हजार ७४६ रुपैयाँको १३.६८ प्रतिशतले हुन आउने १० करोड ९५ लाख ७५ हजार १३७ रुपैयाँबराबरको कुल लाभांश प्रस्ताव गरेको छ...

अर्थमन्त्री खतिवडा विदा हुने खबरले बजारमा बुम, बिमा कम्पनीहरुको मिश्रित प्रदर्शन

काठमाण्डौ । अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडा रहिरहने संभावना क्षीण बन्दै गएपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको छ ।  अर्थमन्त्री डा. युवराज खतिवडालाई सेयर बजारले उनको नियुक्तिको समयदेखि नै रुचाएको छैन । सेयर बजारप्रति सधैं अनुदार देखिएका डा. खतिवडाका कारण धेरै लगानीकर्ताले आफ्नो करोडौं सम्पत्ति गुमाएका चर्चा बजारमा चल्ने...

सप्तकोशी डेभलपमेन्ट बैंकको ६%बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । सप्तकोशी डेभलेपमेन्ट बैंक लिमिटेडले अघिल्लो वर्षका लागि आफ्ना सेयरधनीहरुलाई वितरण गरेको ६ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सेन्ज(नेप्से) मा सूचिकृत भएको छ। नेप्सेमा बैंकको ४ लाख ७२ हजार २६७.०३ कित्ता सेयर सूचिकृत भएको हो।  यस सम्बन्धि जानकारी नेप्सेले आफ्नो आधिकारीक वेभसाइट मार्फत दिएको छ।     ...

1663308665norvic-gif.gif

धितोपत्र दोस्रो बजारमा एनआएन इन्फ्रास्टक्चरको कारोबार सुरु, पहिलो दिन नै लाग्यो सर्किट

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आजबाट कारोबारको थालनी गरेको एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सेयरमूल्यमा पहिलो दिन नै पोजेटिभ सर्किट लागेको छ।  आज स्पेसल प्रिओपनिङ सेसनमा प्रतिकित्ता ३०६ रुपैयाँमा कारोबार भएसँगै कम्पनीको नियमित कारोबारको सुरुवात भएको हो। कम्पनीको सेयर कारोबारका लागि ओपनिङ रेन्ज १०२.०६...

बिमाको दबदबा कायम भएकै दिन ६ कम्पनीले गुमाए, कमाउने कुन कुन ?(सूचिसहित)

काठमाण्डौ । साताको तेश्रो कारोबार दिन मंगलबार बिमा कम्पनीका सेयरमूल्यमा चमक आयो । धेरै कारोबार गर्ने कम्पनीको १० शीर्ष स्थानमा बिमा कम्पनीहरुकै दबदबा रह्यो भने धेरै कमाउने १० कम्पनीको सूचिमा पनि ४ स्थान बिमा समूहले नै कब्जा गरे ।  कोरोना संक्रमणको दर बढेसँगै देशका अन्य क्षेत्र डामाडोल भएको अवस्थामा समेत बिमा कम्पनीहरुको व्यापारमा...

बीमा कम्पनीहरुको कारोबार रकममा चमत्कारीक वृद्धि, धेरै कमाउनेमा पनि ४ स्थान कब्जा

काठमाण्डौ । साताको तेस्रो दिन पनि बीमा कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ। यसका साथै आज बीमा कम्पनीहरुको कारोबार रकममा व्यापक उछाल देखिएको छ। साताको पहिलो दिनदेखि देखिएको वृद्धिले आज दुवै उपसमूहको परिसूचकमा निरन्तरता पाएको छ। आज जीवन बीमा कम्पनीको परिसूचक १५१.७३ अंकको वृद्धि हुदै ९००८.६६ को उचाईमा पुग्यो।  त्यस्तै निर्जीवन बीमा...

16454172591200x120.gif

समाज लघुवित्तको आईपीओ खरिद गर्न मरिहत्ते, मागभन्दा १४८.५६ गुणा बढी आवेदन

काठमाण्डौ । धेरैजसो लगानीकर्ताले व्यग्र प्रतिक्षा गरेको समाज लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपीओमा आज अन्तिम दिन अचाक्ली आवेदन परेको छ।  हिजो मागभन्दा १२७.१० गुणा बढी आवेदन परेको कम्पनीको आईपीमा आज अन्तिम दिन साँझ ५ बजे सम्म ५ लाख ६४ हजार १३८ आवेदनबाट १ करोड १९ लाख ८९ हजार ८० कित्ता आवेदन परेको छ। यो संख्या मागको तुलनामा १४८.५६ गुणा...

बजारमा बुलिस ट्रेण्ड, बीमामा उछाल

काठमाण्डौ । साताको दोश्रो कारोबार दिन सोमबार पनि बिमा कम्पनीको सेयरमा बुम बुमको अवस्था देखिएको छ ।  आज पनि दुवै उपसमूहको परिसूचकमा उल्लेख्य वृद्धि देखियो । आज जीवन बीमा कम्पनीको परिसूचक १६२.८७ अंकको वृद्धि हँुदै ८८५६.९३ को उचाईमा पुग्यो ।  त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक १२८.६९ अंकको बढोत्तरीसंगै ७०९७.२२ बिन्दुको उचाईमा...

बीमाका लगानीकर्ता मालामाल, कुन कम्पनीको मूल्य कति बढ्यो ?(सूचिसहित)

काठमाण्डौ । सेयरको कारोबार हुने दोश्रो बजारमा उछालको अवस्था देखिएको छ । बुलिस गतिमा कुद्न थालेको बजारमा बिमा कम्पनीका सेयरहरुले समेत लगानीकर्ता मालामाल बन्न थालेका छन् ।  सोमबार नेप्से परिसूचक २१.२६ अंकले बढेर १४३१.६० को विन्दूमा पुग्दा कारोबार रकममा उछाल आई २ अर्ब १३ करोड माथि पुगेको छ।  बजार परिसूचक र कारोबार रकम दुवैमा उछाल आएको...

साताको पहिलो दिन बीमा कम्पनीहरुको उत्साहप्रद प्रदर्शन, यी कम्पनीका सेयरधनी भए मालामाल

काठमाण्डौ । साताको पहिलो दिन आज जीवन बीमा र निर्जीवन बीमा कम्पनीको दोस्रो बजारमा कारोबार उत्साहप्रद रह्यो। आज दुवै उपसमूहको परिसूचकमा उल्लेख्य वृद्धि देखियो। आज जीवन बीमा कम्पनीको परिसूचक १७३.८४ अकंको वृद्धि हुदै ८६९४.०६ को उचाई पुग्यो। त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक २३३.२२ अंकको बढोत्तरीसंगै ६९६८.५२ बिन्दुको उचाई पुग्न सफल...

प्राइम लाइफको १२.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ। प्राइम लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई वितरण गरेको १२.५० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सेन्ज(नेप्से) मा सुचिकृत भएको छ। नेप्सेमा प्राइम लाइफको २५ लाख ९ हजार ९२५ कित्ता बोनस सेयर सूचिकृत भएको हो।  यस सम्बन्धि जानकारी नेप्सेले आफ्नो आधिकारीक वेभसाइट मार्फत दिएको छ।     ...

लिवर्टी इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ। लिवर्टी इनर्जी कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम अवसर रहेको छ। कम्पनीले गत भदौ ३ गतेदेखि ३५ करोड ६४ लाख रुपैयाँ बढीको आईपीओ बिक्रि खुल्ला गरेको थियो।  कम्पनीले जारी पुँजीको २५ प्रतिशतले हुन आउने रु। ३७ करोड ५० लाख रुपैयाँबराबरको रु। १०० अंकित ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाका लागि निष्कासन...

संक्रमणको जोखिम कम गर्न विद्युतीय माध्यमबाट सेयर किनबेचको रकम भुक्तानी

काठमाण्डौ । सेयर किनबेचको रकम भुक्तानी अबदेखि विद्युतीय माध्यमबाट गनुपर्ने भएको छ।  कोरोना संक्रमण बढेसंगै काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी भएको अवस्थामा नेपाल स्टक ब्रोकर एसोसिएसनले लगानीकर्तालाई सेयर खरिदबापतको रकम विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको छ। एसोसिएसनले सबै ब्रोकर कम्पनीहरुले बैंक ट्रान्सफर र एनसीएचएलको...

सेयरको माग वृद्धि भएको दिन बीमा कम्पनीहरुको सन्तोषजनक प्रर्दशन

काठमाण्डौ । बढ्दो बजारमा बीमा कम्पनीका सेयरहरु चम्कीएपछि साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसूचक ६.२८ अंकले बढेको छ। यो दिन जीवन बीमा र निर्जीवन बीमा कम्पनीको परिसूचकमा वृद्धि देखियो। आज जीवन बीमा कम्पनीको परिसूचक ५६.८२ अंकले बढ्दै ८५२०.२२ को उचाइमा पुग्यो। त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक पनि ३२.४१ अकंको वृद्धिसंगै...

समाज लघुवित्तको आइपीओमा पहिलो दिन नै रेकर्ड ब्रेक, ६० गुणा बढी आवेदन पर्नसक्ने प्रक्षेपण

काठमाण्डौ । सर्वसाधारणबाट ८० हजार ७०० कित्ता आइपीओका लागि आवेदन माग्दा पहिलो दिन नै १३ लाख ६ हजार ७४० कित्ताको माग गर्दै आवेदन परेपछि समाज लघुवित्तले निश्कासनको गरेको आइपीओले यसअघिका सबै रेकर्ड तोड्ने संभावना बढेको छ ।  संभवत यो त्यस्तो आइपीओ बनेको छ, जसमा आवेदन खुल्ला भएको पहिलो दिन नै मागेभन्दा १६ गुणा बढी आवेदन पर्यो ।  समाज...