सेयर बजार


तीन कम्पनीद्वारा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा तीनवटा कम्पनीले आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएका छन् । आईपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिनेमा कालिञ्चोक दर्शन लिमिटेड(चैत १५ गते),हाथवे इन्भेष्टमेन्ट प्रा.लि(चैत २५ गते) र सिटी होटल लिमिटेड(चैत ३० गते) रहेका छन् ।  कालिञ्चोक दर्शनले स्थानिय बासिन्दा तथा सर्वसाधारणका लागि र हाथवे...

हिमालयन हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले हिमालयन हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले चैत ४ गते कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो ।  निष्कासनको अनुमति पाएसँगै अब कम्पनीले आयोजना प्रभावित र आम सर्वसाधारणका लागि आईपीओ जारी...

नेप्सेमा ५८.३२ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा तीनवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत,छिमेक लघुवित्तको २७ प्रतिशत र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको ७.७० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको २ लाख ५ हजार ९५५ कित्ता,छिमेक लघुवित्तको ४९ लाख...

1663308665norvic-gif.gif

ग्रिन भेन्चर्सको आईपीओ नेप्सेमा सूचीकृत,ओपनिङ रेञ्ज कति ?

काठमाण्डौ। ग्रिन भेन्चर्स लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। नेप्सेमा संस्थाको आईपीओसहित ३ करोड १२ लाख ५० हजार कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।  नेप्से र कम्पनीबीच आज(वैशाख ४ गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको ३ करोड १२ लाख ५० हजार कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता...

गिरावटका साथ साताको सुरुवात,बीमातर्फ युनियन लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २००.८७ अंकले घट्दै १२९५१.१९ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १२०.६५ अंकले ओरालो लाग्दै ११०६२.५१ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो।...

दुई लघुवित्तद्वारा एफपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा एफपीओ निष्कासनको माग गर्दै दुईवटा लघुवित्तले आवेदन दिएका छन् । एफपीओ निष्कासनको अनुमति माग गर्दै उन्नति सहकार्य लघुवित्तले गत चैत २५ गते र समता घरेलु लघुवित्तले चैत २९ गते बोर्डमा आवेदन दिएका हुन् ।  उन्नति सहकार्य लघुत्तिले २ करोड ८३ लाख ७३ हजार ७३७.६७ रुपैयाँबराबरको रु.१५९ अंकित दरका १ लाख ७८...

16454172591200x120.gif

ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको संस्थापक सेयर आज(वैशाख ४ गते)देखि बिक्रीमा राखिएको छ । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयरको प्रतिकित्ता मूल्य र सेयर संख्या भने खुलाइएको छैन । सेयर खरीद गर्न इच्छुक संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय,...

सेयर बजारमा इतिहास कायम भएको वर्ष २०७८

काठमाण्डौ । बाइस अर्ब बराबरको कारोबार, नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, हितग्राही खाता खोल्नेको सङ्ख्यामा बहार, नेपालको शेयर बजारमा वर्ष २०७८ ले स्थापित गरेको मानक हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ५१ लाख २१ हजार ८६१ वटा हितग्राही खाता खुलेका छन् । यस्तै, ४२ लाख ३५ हजार ३९३ वटा मेरो शेयरको एकाउण्ट खोलिएको छ । कूल आठ...

बिन्ध्यबासिनी हाइड्रोपावरले वैशाख ११ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आगामी वैशाख ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा न ५,६ र ७(साविक पसगाँउ तथा भोजे गाविस)तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा न ८ र ९(साविकको मिजुरे डाँडा गाविस)का स्थानिय वासिन्दाका...

सिवाईसी नेपाल लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गरेको छ । संस्थाले आज(वैशाख २ गते)देखि आम सर्वसाधारणका लागि ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँबराबराको रु.१०० अंकित दरका ३ लाख ९५ हजार ३३६ कित्ता सेयर आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि...

परिसूचकमा दोहोरो अंकको सुधार,बीमातर्फ युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक १२९.४५ अंकले बढ्दै १११८३.१६ बिन्दुको उचाइमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ९५.२४ अ.कले बढ्दै १३१५२.०६ बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(चैत ३० गते)अन्तिम दिन रहेको छ । बैंकले गत चैत १६ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको १० वर्षे अवधिको  ‘ १० प्रतिशत प्राइम डिबेन्चर २०८८’नामक ऋणपत्र निष्कासन गरेको छ ।   कुल निष्कासनमध्ये १५ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ १० लाख इकाइ भने आम...

उपकार लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(चैत ३० गते)अन्तिम दिन रहेको छ । संस्थाले गत चैत २५ गतेदेखि आम सर्वसाधारणका लागि २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबराको रु. १०० अंकित दरका २ लाख ३६ हजार २५० कित्ता सेयर आईपीओ निष्कासन गरेको छ ।  संस्थाले गत चैत २५ गतेदेखि आईपीओ निष्कासन गरेकोमा नेपाल सरकार...

सिभिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । सिभिल बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।  ‘सिभिल बैंक डिबेन्चर २०८८’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत चैत २३ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो।  यससँगै आज(चैत २९...

नेप्सेमा ६६.८४ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा महालक्ष्मी विकास बैंक लिमिटेडको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको ६६ लाख ८४ हजार ८०५.४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापूँजीको २० प्रतिशत बोनस सेयर १.०५२६ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल...