काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २३५.१२ अंकले ओरालो लाग्दै ११०५३.७१ बिन्दुमा सीमित भएको छ। यो दिन जीवन बीमा उपसूचक पनि २१४.२३ अंकले घट्दै १३०५६.८२ बिन्दुमा झरेको छ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न...
काठमाण्डौ। एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई नयाँ वर्षका लागि नयाँ अफर सार्वजनिक गरेको छ।
एनएमबि बैंकका ग्राहक तथा कर्मचारीले सिजी डिजिटलको उत्पादनहरुको रु। २० हजारको खरिद गरी एनएमबिको कुनै पनि कार्डबाट पीओएस वा अनलाइनमा भुक्तानी गर्दा रु। २ हजारको क्यासब्याक पाइने जानकारी गराइएको छ। यो योजना चैत २९ गतेदेखि सुरु भई सीमित...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचिकुत भएको छ । आज नेप्सेमा सूर्योदय लघुवित्त र इन्फिनिटी लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूर्योदय लघुवित्तको ४ लाख ९६ हजार ८५.८५ कित्ता र इन्फिनिटी लघुवित्तको ८ लाख ९९ हजार ९८.१२७३ कित्ता गरी कुल १३ लाख ९५ हजार १८३.९७७३ कित्ता बोनस सेयर सूचीकृत भएको हो...
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक तथा सर्वसाधारण समूहतर्फको ९ लाख कित्ता बढी अवितरित हकप्रद सेयर आज(चैत २९ गते)देखि लिलामीमा राखेको छ । कम्पनीले गत फागुन ८ गतेदेखि २९ गतेसम्म बोलपत्र आह्वान गरेर बिक्री नभएको संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ र सर्वसाधारण समूहतर्फको ७३ हजार १ सय कित्ता गरी कुल ९ लाख ४० हजार ४६६ कित्ता...
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले १४ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा राखेको छ ।
बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको बैंकको १४ लाख २५ हजार ६६८ कित्ता सेयर लिलामीमा राखेको हो।
बैंकले लक्ष्मी बहादुर श्रेष्ठको नाममा रहेको ३ लाख कित्ता,जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजको ११ लाख १० हजार ४१७ र...
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ ।
आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको काठमाण्डौ नक्सालमा रहेको कार्यालयमा सम्पन्न भएको हो।
कम्पनीले गत चैत १६ गतेदेखि चैत २१ गतेसम्म आम सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १८ लाख २ ७ हजार ९७० कित्ताआईपीओ निष्कासन...
काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासन तथा बिक्री खुलाको म्याद थप गरिएको छ । संस्थाले गत चैत २५ गतेदेखि आईपीओ निष्कासन गरेकोमा नेपाल सरकार मन्त्रीपरिषदको निर्णयअुसार चैत २७ गते राम नवमीको बिदा दिइएकाले कम्पनीको आईपीओमा आवेदन दिने म्याद एक दिन थप गरिएको संस्थाले जनाएको छ ।
संस्थाको आईपीओमा अब भोलि अर्थात...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले दुई हाइड्रो कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट र दोर्दी खोला जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।
सेबोनले विन्ध्यावासिनी हाइड्रोपावरलाई चैत २५ गते र दोर्दी खोला जलविद्युत कम्पनीलाई चैत २८ गते आईपीओ निष्कासनको...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४३१.८२ अंकले घट्दै १३२७१.०५ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक १५५.५९ अंकले ओरालो लाग्दै ११२८८.८३ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेन...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।
संस्थाले संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त सेयरमा संस्थापक शेयरधनीले मात्र मात्र खरीद आवेदन दिन सक्ने जनाएको छ । सेयरको प्रतिकित्ता मूल्य र सेयर संख्या भने उल्लेख गरिएको छैन ।
सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना...
काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले लिलामीमा राखेको संस्थागत समूहको सेयरमा आवेदन दिने आज(चैत २८ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत १४ गतेदेखि ९३ हजार ४८९ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ ।
यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन्।
सेयरको...
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले हकप्रद सेयरबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले सञ्चालक लगायत आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।
कम्पनीको वार्षिक साधारण सभाको निर्णयअनुसार साविकका सेयरधनीहरुलाई १ः०.७० को अनुपातमा हकप्रद सेयर निष्कासन गर्दा हकप्रद सेयर आवेदन खुला...
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभाबाट बम्पर लाभांश पारित भएको छ।
गत चैत २५ गते सम्म वार्षिक साधारणसभाले संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल ७३.६८ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा ७० प्रतिशत बोनस सेयर र ३।६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन्।
सभाले बोनस सेयर वितरणपछि...
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले आज(चैत २७ गते)देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका वासिन्दाका लागि ७ करोड रुपैयाँ बराबराको रु. १०० अंकित दरका ७ लाख कित्ता सेयर आईपीओ निष्कासन गरेको हो । जुन कम्पनीको जारी पूँजी ७० करोड रुपैयाँको १० प्रतिशत हुन आउँछ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता...
काठमाण्डौ । अपि पावर लिमिटेडले आज(चैत २५ गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले विद्यमान चुक्तापूँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५.७५ रुपैयाँको १ः०३९३६३२२९२६ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
हकप्रद निष्कासनका लागि कम्पनीले चैत १४ गते एक दिनका लागि बुक क्लोज...