काठमाण्डौ । नेपाल टेलिकमले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गर्न सुरु गरेको छ। टेलिकमले चैत २४ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत नगद लाभांस आज(चैत २५ गते)देखि बुक क्लोजको मितिसम्ममा हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।
भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुले...
काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(चैत २५ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबराको रु. १०० अंकित दरका २ लाख ३६ हजार २५० कित्ता सेयर आईपीओ निष्कासन गरेको हो ।
निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता कर्मचारीहरुका लागि र...
काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि(चैत २५ गते)देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबराको रु. १०० अंकित दरका २ लाख ३६ हजार २५० कित्ता सेयर आईपीओ निष्कासन आईपीओ निष्कासन गर्न लागेको हो ।
निष्कासन गरिने कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता...
काठमाण्डौ। नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को चौधौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।
काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफा रकममध्येबाट कम्पनीका सेयरधनीलाई प्रत्येक १०० कित्ता सेयर बराबर २० कित्ताको अनुपातमा बोनस सेयर र प्रतिसेयर रु। २० का दरले नगद लाभांश वितरण...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ५ लाख ३४ हजार ०२५.१५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
विजय लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ का लागि २०.०३ प्रतिशत बोनस सेयर र १.०६ प्रतिशत नगद लाभांस गरी कुल २१.०९ प्रतिशत लाभांस वितरण गरेको थियो ।
...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक २५८.५६ अंकले बढ्दै १३६९९.०७ बिन्दुमा पुगेको छ। यो दिन निर्जीवन बीमा उपसूचक पनि १०९.१३ अंकले बढ्दै ११४४४.४२ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ...
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले २६ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा राखेको छ ।
बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको बैंकको २६ लाख ६३ हजार ६६ कित्ता सेयर लिलामीमा राखेको हो।
बैंकले नेपाल सेक्युरिटिज एन्ड इन्भेस्टमेन्टको नाममा रहेको १९ लाख २२ हजार २७० कित्ता, निश्चल प्रधानको नाममा रहेको ७ लाख ११...
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले गत मंसिर २८ गते सम्पन्न नवौँ वार्षिक साधारण सभाबाट पारित आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुका लागि पारित २८ प्रतिशत बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।
यसका...
काठमाण्डौ । नेपाल टेलिकमको वार्षिक साधारण सभा आज(चैत २४ गते)आयोजना हुदैँछ । कम्पनीको सञ्चालक समितिको गत फागुन ३० गतेको निर्णयअनुसार १४ औँ वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सञ्चालन हुन लागेको हो ।
उक्त सभामा सञ्चालक समितिको बैठकले आव २०७७/७८ का लागि प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद...
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी वैशाख २ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँबराबराको रु. १०० अंकित दरका ३ लाख ९५ हजार ३३६ कित्ता सेयर आईपीओ निष्कासन गर्न लागेको हो ।
निष्कासन गरिने कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १८६.८१ अंकले घट्दै ११३४०.३७ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि १००.४ अंकले ओरालो लाग्दै १३४१०.४३ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो। आज प्रभु...
काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ । कम्पनीले गत चैत १ गतेदेखि ९ गतेसम्म लिलामीमा राखेको ५९ हजार ८२७ कित्ता अवितरित अवितरित हकप्रद सेयर चैत २२ गते बाँडफाँड गरेको हो ।
बाँडफाँडमा नपरेको सेयरबापतको रकम चैत २४ गतेदेखि बोलपत्रवालाले आफ्नो बोलपत्र फाराममा उल्लेख गरेको बैंक...
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले गत पुस ३० गते सम्पन्न १२ औँ वार्षिक साधारण सभाबाट पारित आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुका लागि पारित १३ प्रतिशत बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।
कालिका...
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर आज(चैत २३ गते)देखि बिक्रीमा राखिएको छ ।
यो सेयर खरिदका लागि संस्थाको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् ।
लिलामी सेयरको मूल्य र सेयर संख्या भने खुलाइएको छैन ।
सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५...
काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता १०७४.१२ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको...