सेयर बजार


समृद्धि फाइनान्सको हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको हकप्रद सेयर चैत १६ गते बाँडफाँड गरिएको हो ।  बैंकले गत फागुन ८ गतेदेखि २९ गतेसम्म प्रति सेयर रु.१०० अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । कुल निष्कासनमध्ये रितपूर्वक आवेदन...

दुई बीमासहित तीन कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुई बीमासहित तीन कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले सिद्धार्थ इन्स्योरेन्स,प्रभु इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्तद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले मूल्य समायोजन गर्दै सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ८९१.३०...

नेप्सेमा १६.७६ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको १६ लाख ७६ हजार २१४.२१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  संस्थाले आर्थिक वर्ष २०७७÷७८ का लागि ४० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल ४५ प्रतिशत लाभांस वितरण गरेको थियो ।  ...

1663308665norvic-gif.gif

परिसूचकमा दोहोरो अंकको सुधार,सिद्धार्थ इन्स्योरेन्सको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन। आज जीवन बीमा उपसूचक २११.४ अंकले बढ्दै १४४५४.२५ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १९१.२ अंकले बढ्दै १२२८३.३५ बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज...

आरम्भ चौतारी लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ ।आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत १६ गते)अन्तिम दिन रहेको छ। संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  संस्थाले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...

उपकार लघुवित्तले चैत २५ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी चैत २५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबराको रु. १०० अंकित दरका २ लाख ३६ हजार २५० कित्ता सेयर आईपीओ निष्कासन आईपीओ निष्कासन गर्न लागेको हो ।  निष्कासन गरिने कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता...

16454172591200x120.gif

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन खुला,ब्याजदर कति ?

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले आज(चैत १६ गते)देखि  ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको १० वर्षे अवधिको  ‘ १० प्रतिशत प्राइम डिबेन्चर २०८८’नामक ऋणपत्र निष्कासन गरेको हो ।   कुल निष्कासनमध्ये १५ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ १० लाख इकाइ भने आम सर्वसाधारणका लागि...

बलेफी हाइड्रोपावरको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले आज(चैत १६ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि १८ करोड २७ लाख ९७ हजार रुपैयाँको रु.१०० अंकित दरका १८ लाख २७ हजार ९७० कित्ता सेयर आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको कुल सेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ९१ हजार ३९८...

बजारको गिरावट कायमै,बीमातर्फ नेपाल लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २१९.६३ अंकले घट्दै १४२४२.८५ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ७६.६९ अंकले ओरालो लाग्दै १२०९२.१५ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो।...

नेप्सेमा ४.७७ करोड कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा स्वाभिमान लघुवित्त,एक्सेल डेभलपमेन्ट बैंक र नबिल बैंकको बोनस सेयर सूचीकृत भएको हो ।  स्वाभिमान लघुवित्तको २ लाख ९७ हजार ३२१.५० कित्ता,एक्सेल डेभलपमेन्ट बैंकको ९ लाख ७३ हजार ३४५.४६९७ कित्ता र नबिल बैंकको ४ करोड ६५ लाख १७ हजार ३५५.८९ कित्ता गरी...

सबैको लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। संस्थाको  गत पुस ३० गते सम्पन्न ५ औँ वार्षिक साधारण सभाबाट पारित ३१.०५ प्रतिशत बोनस सेयर मंसिर १६ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा  जम्मा गरिएको हो।  संस्थाले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड...

साल्ट ट्रेडिङ कर्पोरेशनको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ४६८३.६४ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य...

बुद्धनगर एग्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्त

काठमाण्डौ । बुद्धनगर एग्रो फार्म लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। रुपन्देहीको बुटवल–११ मिलनचोकस्थित कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५ कित्ता आईपीओ (सामूहिक लगानी कोष तथा कर्मचारीहरुसहित) निष्कासन गर्ने भएको हो। आईपीओ जारी गर्ने एग्रो फार्म कम्पनी नेपालको हकमा बुद्धनगर एग्रो पहिलो कम्पनी हो।&n...

आज पनि थामिएन बजारको गिरावट,बीमातर्फ सानिमा लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३४२.०६ अंकले ओरालो लाग्दै १४४६३.७४ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २५२.४९ अंकले घट्दै १२१६८.८४ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न स...

टक्सार पिखुवाखोला हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ। टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ ४७ करोड ५२ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने भएको छ। कम्पनीले जारीपुँजीको ४४ प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ जारी गर्ने भएको हो। जसअनुसार कम्पनीले आयोजना प्रभावित, स्थानीय र सर्वसाधारणका लागि ४७ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ।  यसैगरी कम्पनीले आईपीओ बिक्री...