काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले संस्थागत समूहको सेयर लिलामीमा राखेको छ । कम्पनीले आज(चैत १४ गते)देखि ९३ हजार ४८९ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।
यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन्।
सेयरको न्यूनतम मूल्य प्रति सेयर १५० रुपैयाँ...
काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट ११ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांस गरी कुल ११.५ प्रतिशत लाभांस वितरणको...
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा निष्कासन गर्न लागिएको ३९.३६३२९२६ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ३६३.२७ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४६६.९०...
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत १४ गते)अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(चैत १५ गतेदेखि ३० गतेसम्म) बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।
कम्पनीले गत आर्थिक वर्ष...
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । सेयर संरचना परिवर्तन गर्दै बैंकको २२ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। बैंकको २२ लाख ९७ हजार ६८३ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो।
परिणतपश्चात बैंकमा संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण...
काठमाण्डौ। नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। नेप्सेमा संस्थाको आईपीओसहित २५ लाख ५० हजार कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।
नेप्से र संस्थाबीच आज(चैत १३ गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको २५ लाख ५० हजार कित्ता साधारण सेयर सूचीकरण गर्ने...
काठमाण्डौ । किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वका सम्बन्धमा जागरण ल्याउने उद्देश्यले मार्च २१ देखि २७, २०२२ सम्म विश्व वित्तीय सप्ताह (Global Money Week-2022)अन्तर्गतका विभिन्न कार्यक्रमहरू गर्ने क्रममा उक्त सप्ताहको अन्तिम दिन अर्थात चैत १३ गतेका दिन वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ। प्रभातफेरी...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीकोे बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा एशियन लाइफ इन्स्योरेन्स र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा एशियन लाइफको ५२ लाख ९० हजार ७४२.७२ कित्ता र सबैको लघुवित्तको ६ लाख ३९ हजार ७२७.५० कित्ता गरी कुल ५९ लाख ३० हजार ४७०.२२ कित्ता बोनस सेयर...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज निर्जीवन बीमा उपसूचक १३३.३५ अंकले बढ्दै १२४२१.९१ बिन्दुमा पुगेको छ। यो दिन जीवन बीमा उपसूचक भने ९८.६१ अंकले ओरालो लाग्दै १४८०५.८० बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा ७ वटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए। आज...
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आज(चैत १३ गते)देखि आफ्नो स्वामित्वमा रहेको दुई लघुवित्तको संस्थापक सेयर लिलामीमा राखेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखेको हो।
बैंकले आरएमडिसी लघुवित्तको १ लाख ४९ हजार ८ सय...
काठमाण्डौ । नयाँ सारथि लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको चैत १२ गते बसेको सञ्चाल समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी वैशाख १० गते धुलिखेलमा रहेको संस्थाको प्रधान कार्यालयमा दिउँसो ३ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का लागि...
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज(चैत १३ गते)अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि भोलि चैत १४ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।
कम्पनीले १०ः०.३९३६३२९२६ अनुपातमा १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र मञ्जुश्री फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५ लाख ८२ हजार ४८२ कित्ता र मञ्जुश्री फाइनान्सको ३८ लाख ६१ हजार ५७९.५६८० कित्ता बोनस सेयर गरी कुल...
काठमाण्डौ । लुप नेटवर्कस लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका ४ लाख कित्ता आईपीओ जारी गर्नेछ।
कम्पनीको यो आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटड नियुक्त भएको छ। यसम्बन्धमा दुवै पक्षबीच सम्झौता पनि भएको छ।
एनआईसी...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जीवन विकास लघुवित्त र नेपाल दुरसञ्चार कम्पनी लिमिटेड(एनटीसी)को सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले यी दुई कम्पनीद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले जीवन विकास लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३ हजार रुपैयाँ कायम गरेको छ । अघिल्लो...