काठमाण्डौ । ग्रिन भेन्चर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज(चैत ११ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत ८ गतेदेखि आम सर्वसाधारणका लागि ३१ करोड २५ लाख रुपैयाँको रु. १०० अंकित दरका ३१ लाख २५ हजार कित्ता सेयर आईपीओ निष्कासन गरेको छ ।
निष्कासन गरिएको सेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले एक हाइड्रो र एक लघुवित्त कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले रिभर फल्स पावर लिमिटेड र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।
रिभर फल्सले ३४ लाख ३० हजार कित्ता र सीवाईसी नेपाल लघुवित्तले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासनका...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ३६९.१८ अंकले बढ्दै १४९०३.५६ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १२७.४३ अंकले बढ्दै १२२८८.०४ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा ५ वटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए। आज एलआईसी नेपालको...
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ। बैंकले गत पुस ७ गतेदेखि माघ १२ गतेसम्म बिक्री खुल्ला गरी आवेदन नपरेको १ लाख ४५ हजार ६४९ कित्ता सेयर आज(चैत १० गते)देखि लिलामीमा राखेको हो ।
लिलामीमा राखिएको कुल कित्तामध्ये १ लाख ३१ हजार ९९८ कित्ता संस्थापक समूहतर्फको र १३ हजार ६५१ कित्ता सर्वसाधारण...
काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत पुस ३० गते सम्पन्न २५ औँ वार्षिक साधारण सभाबाट पारित ८.०७५ प्रतिशत बोनस सेयर पुस २१ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो।
संस्थाले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा...
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत १० गते)अन्तिम दिन रहेको छ। संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
संस्थाले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत १२ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले २९ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख ३ गते शनिबारका दिन काठमाण्डौमा रहेको होटल एल्लो प्यागोडामा बिहान ११ बजे गर्ने निर्णय गरेको हो ।
उक्त सभामा संस्थाले अन्य कुने बैंक तथा वित्तीय संस्थालाई गाभ्ने/गाभिने तथा एक्विजिशन गर्ने...
काठमाण्डौ । नेपाल टेलिकमको लाभांस सुरक्षित गर्ने आज(चैत १० गते)अन्तिम दिन रहेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न...
काठमाण्डौ । धवलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत फागुन २३ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले ३ करोड ३१ लाख रुपैयाँबराबरको रु१०० अंकित दरका ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो...
काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । संस्थाले नेपाल धितोपत्र बोर्डबाट चैत ७ गते आईपीओ निष्कासनको अनुमति पाएको हो ।
संस्थाले २ करोड ६६ लाख २५ हजार रुपैयाँबराबरका रु.१०० अंकित दरका २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासनका लागि बोर्डबाट अनुमति पाएको हो ।
संस्थाको आईपीओ निष्कासन तथा...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत भएको छ ।
आज नेप्सेमा बैंकको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
बैंकले गत पुस ७ गतेदेखि माघ १२ गतेसम्म चुक्तापूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद...
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले ५५ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी चैत ३० गते बुधबारका दिन बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा आर्थिक वर्ष २०७७र७८ का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १२८.७ अंकले घट्दै १४५३१.९९ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ७८.९१ अ.कले ओरालो लाग्दै १२१६१.२४ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज...
काठमाण्डौ । अपि पावर लिमिटेडले आगामी चैत २५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५.७५ रुपैयाँको १ः०३९३६३२२९२६ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद निष्कासनका लागि कम्पनीले चैत १४ गते एक दिनका लागि...
काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज(चैत ९ गते)अन्तिम दिन रहेको छ। कम्पनीले गत माघ ११ गतेदेखि फागुन २ गतेसम्म बिक्री खुल्ला गरी आवेदन नपरेको ५९ हजार ८२७ कित्ता अवितरित हकप्रद सेयर गत चैत १ गतेदेखि लिलामीमा राखेको थियो।
यो सेयर खरिदका लागि इच्छुक जो कोहि व्यक्ति, संस्था वा...