काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक २६८.८८ अंकले बढ्दै १४६६०.६९ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ८४.६५ अंकले बढ्दै १२२४०.१५ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज...
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत पुस १७ गते सम्पन्न ५ औँ वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस सेयर पुस ६ गतेसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो।
संस्थाले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत...
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले आगामी चैत १६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि १८ करोड २७ लाख ९७ हजार रुपैयाँको रु. १०० अंकित दरका १८ लाख २७ हजार ९७० कित्ता सेयर आईपीओ निष्कासन गर्न लागेको हो ।
निष्कासन गरिने कुल सेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत...
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले आगामी चैत १६ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको १० वर्षे अवधिको ‘ १० प्रतिशत प्राइम डिबेन्चर २०८८’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
कुल निष्कासनमध्ये १५ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ १० लाख इकाइ भने आम स...
काठमाण्डौ । ग्रिन भेन्चर्स लिमिटेडले आज(चैत ८ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ३१ करोड २५ लाख रुपैयाँको रु। १०० अंकित दरका ३१ लाख २५ हजार कित्ता सेयर आईपीओ निष्कासन गरेको हो ।
निष्कासन गरिएको सेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा चारवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा वोमी लघुवित्त,नेपाल एसबीआई बैंक,प्राइम लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।
यी चारवटै कम्पनीको कुल ८५ लाख ४९ हजार ९६६.८३०३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । जसमा वोमी लघुवित्तको ८ लाख २३ हजार ८८८.८०,नेपाल...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक १६८.१ अंकले बढ्दै १४३८७.५६ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४६.२९ अंकले बढ्दै १२१५५.४९ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज...
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको संस्थापक सेयरमा आवेदन दिने आज(चैत ७ गते)अन्तिम दिन रहेको छ । संस्थाले गत फागुन २३ गतेदेखि संस्थागत समूहतर्फको ५ हजार कित्ता सेयर लिलामीमा राखेको थियो ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा योग्य जो कोहि व्यक्ति तथा संगठित संस्थाहरुले बोलपत्र आवेदन पेस गर्न...
काठमाण्डौ । छाँयादेवी कम्प्लेक्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले हाल कायम जारी पुँजीको १० प्रतिशतले हुन आउने आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले प्रक्रिया अगाडि बढाएको छ।
कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतापत्रमा आज छाँयादेवी कम्प्लेक्सका...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेपाल सरकारको दुईवटा विकास ऋणपत्र सूचिकृत भएको छ। चैत ६ गतेको निर्णयअनुसार नेप्सेमा आज २०८२च’ र २०८३च’ नामक ऋणपत्र सूचीकृत भएको हो ।
यी दुवै ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम सूचीकरण गरिएको हो।
...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १९७.०९ अंकले घट्दै १४२१९.४५ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ७४.२६ अंकले ओरालो लाग्दै १२१०९.२० बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई बैंक र एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा एनएमबी बैंक,एभरेष्ट बैंक र गणपति लघुवित्तको २ करोड कित्ता बढी बोनस सेयर सूचीकृत भएको हो ।
आज नेप्सेमा गणपति लघुवित्त,एनएमबी बैंक र एभरेष्ट बैंकको कुल २ करोड ५९ लाख ८५ हजार ६५९.२०५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये गणपति...
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी चैत २७ गते बनेपास्थित पञ्चकन्या बनेपा पार्टी भेन्युमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा गत आर्थिक वर्षका लागि संस्थाको सञ्चालक...
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि आगामी चैत १४ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको हो ।
यसर्थ चैत १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुने कम्पनीले जनाएको छ । कम्पनीले...
काठमाण्डौ । तारागाउँ रिजेन्सी होटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले २५ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी चैत २७ गते आइतबारका दिन तारागाँउ रिजेन्सी होटल बौद्ध काठमाण्डौमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक...