काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले अवितरित हकप्रद सेयरको लिलामीमार्फत संकलित बोलपत्रवालाहरुको गोप्य बोलपत्र शिलबन्दी फिर्ता गर्ने भएको छ ।
कम्पनीले गत फागुन १ गतेदेखि १५ गतेसम्म अवितरित हकप्रद सेयर लिलामीमा राखेको थियो । तर नेपाल धितोपत्र बोर्डले गत फागुन १२ गते अर्को...
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी चैत २५ गते शुक्रबारका दिन मोरङ कटरीमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा संस्थाको अधिकृत पूँजी १...
काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले गत पुस १६ गते सम्पन्न १० औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७/७८ का लागि पारित २० प्रतिशत बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको हो ।
यसका लागि २०७७ चैत ३ गतेदेखि...
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ। बैंकले गत पुस ७ गतेदेखि माघ १२ गतेसम्म बिक्री खुल्ला गरी आवेदन नपरेको १ लाख ४५ हजार ६४९ कित्ता सेयर आगामी चैत १० गतेदेखि लिलामीमा राख्न लागेको हो।
लिलामीमा राख्न लागिएको कुल कित्तामध्ये १ लाख ३१ हजार ९९८ कित्ता संस्थापक समूहतर्फको र १३ हजार ६५१...
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १६ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ४८१.०३ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। निर्जीवन बीमा उपसूचक ७७.२३ अंकले बढ्दै १२१८३.४६ बिन्दुको उचाइमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक भने ५७.०७ अंकले ओरालो लाग्दै १४४१६.५५ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए। आज...
काठमाण्डौ । सूर्योदय लघुवित्तलाई गाभेको वोमी लघुवित्तले आगामी चैत १९ गतेदेखि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्ने भएको छ ।
वोमी लघुवित्त वित्तीय संस्थाले सूर्योदय लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव दुवै संस्थाको गत पुस १६ गते बसेको अलग अलग सम्पन्न वार्षिक साधारण सभाबाट पारित...
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत २ गते) अन्तिम दिन रहेको छ। बैंकले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।
बैंकले गत आर्थिक वर्ष २०७७/७८ का लागि १६...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक १०२.७४ ले बढ्दै १४४६९.८५ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ६७.३३ अंकले उकालो लाग्दै १२१०६.२४ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा ३ वटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे। आज सगरमाथा...
काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ। कम्पनीले गत माघ ११ गतेदेखि फागुन २ गतेसम्म बिक्री खुल्ला गरी आवेदन नपरेको ५९ हजार ८२७ कित्ता अवितरित हकप्रद सेयर आज(चैत १ गत)देखि लिलामीमा राखेको हो।
यो सेयर खरिदका लागि इच्छुक जो कोहि व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र आवेदन पेस गर्न सक्नेछन्। सेयरको...
काठमाण्डौ । नेपाल टेलिकमले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
सञ्चालक समितिको बैठकले आव २०७७/७८ को मुनाफाबाट ४० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांस...
काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । बैंकले ५ वर्षे अवधिको ‘नेपाल एसबीआई बैंक डिबेन्चर २०८३ ’ नामक ऋणपत्र निष्कासनका लागि वलागुन १६ गते बोर्डमा आवेदन दिएको हो।
बैंकले रु. १००० अंकित दरको रु ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासनको...
काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत फागुन २० गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले ४ करोड रुपैयाँको रु.१०० अंकित दरका ४ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो ।
कम्पनीको आईपीओ निष्कासन तथा...
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी चैत २१ गते सोमबारका दिन काठमाण्डौ बबरमहलमा रहेको कार्की ब्याङक्वेटमा बिहान १० बजे सभा अयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको सञ्चालक समितिको...
काठमाण्डौ । ग्रिन भेन्चर्स लिमिटेडले आगामी चैत ८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ३१ करोड २५ लाख रुपैयाँको रु. १०० अंकित दरका ३१ लाख २५ हजार कित्ता सेयर आईपीओ निष्कासन आईपीओ निष्कासन गर्न लागेको हो ।
निष्कासन गरिने सेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १...