काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई विगतमा प्रदान गरेको (इक्राएनपी–आईआर) बीबी माइनस निष्कासनकर्ता रेटिङलाई पुनःपुष्टि गरेको छ।
उक्त रेटिङ प्राप्त गर्ने निकायमा समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छ।
यसैगरी इक्रा नेपालले बाराही हाइड्रोपावर पब्लिक...
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ।
संस्थाको आईपीओ बाँडफाँड कार्यक्रम आज काठमाण्डौको जमलस्थित होटेल एल्लो प्यागोडामा सम्पन्न भएको हो।
संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यो आईपीओमा कुल २५ लाख २७ हजार १०१ आवेदकबाट २ करोड ८७ लाख ८१ हजार ५ सय २०...
काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ। कम्पनीले गत माघ ११ गतेदेखि फागुन २ गतेसम्म बिक्री खुल्ला गरी आवेदन नपरेको ५९ हजार ८२७ कित्ता अवितरित हकप्रद सेयर लिलामीमा राख्न लागेको हो।
यो सेयर खरिदका लागि इच्छुक जो कोहि व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र आवेदन पेस गर्न सक्नेछन्। सेयरको...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। निर्जीवन बीमा उपसूचक आज ९.८८ अंकले बढ्दै ११३४८.१६ बिन्दुको उचाइमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक भने १५४.८४ अंकले ओरालो लाग्दै १३०५३.०७ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न...
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने भएको छ।
संस्थाले २ करोड ८९ लाख ४४ हजार रुपैयाँबराबरको एफपीओ जारी गर्ने भएको हो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल २ लाख ८९ हजार ४४० कित्ता एफपीओ जारी गर्नेछ।
साविक समता लघुवित्त र घरेलु लघुवित्तबीच १००ः८० सेयर स्वाप रेसियो कायम हुने गरी आपसमा गाभिएका थिए।...
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलामीमा राखेको छ । संस्थाले संस्थागत समूहतर्फको ५ हजार कित्ता सेयर आज(फागुन २३ गते)देखि लिलामीमा राखेको हो ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा योग्य जो कोहि व्यक्ति तथा संगठित संस्थाहरुले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६५०...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको ४७ लाख १० हजार ५५४.४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ का लागि ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरण गरेको थियो।
...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १६६.०९ अंकले घट्दै १३२०५ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २२.६ अंकले घट्दै ११३३३.८३ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो। आज प्रभु लाइफ...
काठमाण्डौ । जानकी फाइनान्स लिमिटेडको स्थगित वार्षिक साधारण सभा आज(फागुन २२ गते)आयोजना हुदैछ ।
उक्त सभा आज आइतबारका दिन जनकपुरमा रहेको गायत्रि कुञ्ज अतिथि सदनमा बिहान ११ः३० बजे सभा आयोजना हुन लागेको हो । उक्त सभामा गत आर्थिक वर्ष २०७७र७८ का लागि प्रस्ताव गरिएको १५ प्रतिशत बोनस सेयर र ०्७८९५ प्रतिशत नगद लाभांस गरी कुल १५।७८९५...
काठमाण्डौ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको ४ वटा कम्पनीहरुको संस्थापक सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज अन्तिम दिन रहेको छ । प्रुडेन्सियल क्यापिटलले आफ्नो स्वामित्वमा रहेको आईसीएफसी फाइनान्स, नेपाल ग्रामिण विकास लघुवित्त, नेशनल लाइफ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर गत फागुन १३ गतेदेखि...
काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन २ गतेदेखि आयोजना प्रभावित क्षेत्र खिजीदेम्बा गाउँपालिका १(साविकको रागनी गाविस)ओखलढुंगा,खिम्जीदेवि गाउँपालिका २(साविकको रगनी गाविस)खिम्जीदेवि गाउँपालिका ३(साविकको...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको गत पुस ३० गते सम्पन्न २० औँ वार्षिक साधारण सभाबाट पारित १४.२५ प्रतिशत बोनस सेयर फागुन ११ गतेदेखि सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो।
बैंकले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत तथा दर्ता भई अभौतिक...
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडद्वारा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरिएको आईपीओमा आवेदन दिने समयावधि दोस्रोपटक थप गरिएको छ । माग अनुसार आवेदन नपरेका कारण आईपीओमा आवेदन दिने समयावधि दोस्रोपटक थप गरिएको कम्पनीले जनाएको छ । यो आईपीओमा अब फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ ।
यसअघि आईपीओमा आवेदन दिन...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई बीमा कम्पनी र एक बैंकको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी,प्रिमियर इन्स्योरेन्स कम्पनी र सेञ्चुरी कमर्सियल बैंकको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूर्या लाइफको २८ लाख ७३ हजार ८७६ कित्ता,सेञ्चुरी कमर्सियल बैंकको ५१ लाख ९४ हजार ७९६.९६३९ कित्ता र...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४५३.५६ अंकले ओरालो लाग्दै १३३७१.०९ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३२३.१८ अंकले घट्दै ११३५६.४८ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो। आज...