सेयर बजार


कृषि विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  कृषि विकास बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको गत पुस २९ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस सेयर पुस १५ गतेसम्म अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा  जम्मा गरिएको हो।  बैंकले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत तथा...

जाल्पा लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ। प्रभु क्यापिटल लिमिटेड जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा नियुक्त भएको छ।  सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो। सम्झौतामा जाल्पा लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विमला योगीले र प्रभु...

डिम्याट खाताको सङ्ख्या ५० लाख नाघ्यो

काठमाण्डौ । धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनकरूपमा बढ्दै गएको देखिएको छ । गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको सङ्ख्यामा रहेको हितग्राही खाता (डिम्याट खाता) चालु आवको फागुन १६ गतेसम्म ५० लाख नाघेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार हाल डिम्याट खाताको सङ्ख्या ५० लाख...

1663308665norvic-gif.gif

परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २९५.५ अंकले ओरालो लाग्दै १३८२४.६५ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २६८.६९ अंकले घट्दै ११६७९.६१ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज राष्ट्रिय बीमा...

ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने समयावधि थप गरिएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको मागलाई दृष्टिगत कम्पनीले फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित क्षेत्र खिजीदेम्बा गाउँपालिका १(साविकको रागनी गा...

बजारमा सामान्य गिरावट,हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ११६.०२ अंकले ओरालो लाग्दै १४१२०.१५ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३२.९५ अंकले ओरालो लाग्दै ११९४८.३० बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न...

16454172591200x120.gif

नेप्सेमा तीन बैंकको ६.३३ करोड कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा तीन बैंकको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कृषि विकास बैंक,सिद्धार्थ बैंक र प्राइम कमसिर्यल बैंकको बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा कृषि विकास बैंकको २ करोड १९ लाख ७९ हजार ८५९.६०४५ कित्ता,सिद्धार्थ बैंकको १ करोड ५६ लाख २१ हजार २७६.३६ कित्ता,प्राइम कमर्सियल बैंकको २ करोड ५७ लाख ३२ हजार...

ग्लोबल आइएमई लघुवित्तद्वारा बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले गत मंसिर २८ गते सम्पन्न ९ औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट पारित २८ प्रतिशत बोनस सेयरमा लाग्ने करबापतको रकम तिर्न आग्रह गरेको हो ।  संंस्थाले स्पर्स लघुवित्तलाई...

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(फागुन १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन ११ गतेदेखि आम सर्वसाधारणका लागि ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबराको रु. १०० अंकित दरका ८ लाख २८ हजार ७५० कित्ता सेयर आईपीओ निष्कासन आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको सेयरमध्ये ०=५ प्रतिशत...

मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको गत फागुन २९ गते सम्पन्न १६ औँ वार्षिक साधारण सभाबाट पारित १३.३० प्रतिशत बोनस सेयर गत पुस १४ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो।  बैंकले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड...

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा आवेदन दिने आज(फागुन १३ गते)अन्तिम दिन रहेको छ ।   बैंकले गत माघ ७ गतेदेखि विद्यमान चुक्तापूँजी २० करोड रुपैयाँको १ः१.५ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । यो हकप्रद निष्कासनका लागि गत पुस २६ गते एकदिनका लागि बुक क्लोज गरिएकाले ...

प्रुडेन्सियल क्यापिटलद्वारा दुई बीमासहित चार कम्पनीको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको ४ वटा कम्पनीहरुको संस्थापक सेयर लिलामीमा राखिएको छ । प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको आईसीएफसी फाइनान्स, नेपाल ग्रामिण विकास लघुवित्त, नेशनल लाइफ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर आज(फागुन १३ गतेदेखि)लिलामीमा राखिएको हो ।&nb...

एचआईडीसीएलको हकप्रद सेयरको लिलामी स्थगित

काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को लिलामी सेयरको बिक्री स्थगित गरिएको छ । धितोपत्र बोर्डको फागुन १२ गतेको पत्रअनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि कम्पनीको लिलामी सेयरको बिक्री  स्थगित गरिएको कम्पनीले जनाएको छ ।  कम्पनीले गत फागुन १ गतेदेखि  संस्थागत...

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न,२४.९९ लाख आवेदकको हात खाली

काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज(फागुन १२ गते)बाँडफाँड गरिएको छ।  संस्थाको आईपीओ धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको काठमाण्डौ लाजिम्पाटमा रहेको कार्यालयमा दिउँसो ३ बजे बाँडफाँड गरिएको हो।  यो आईपीओमा कुल २५ लाख ८५ हजार २६१ आवेदकबाट २ करोड ९४ लाख ६७ हजार २१० कित्ताका लागि...

बजारको गिरावट कायमै,हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४१८.९५ अंकले घट्दै १४२३४.०५ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २४५.५५ अंकले ओरालो लाग्दै ११९८१.२४ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए। आज...