सेयर बजार


मर्जरका लागि वोमी र सूर्योदय लघुवित्तलाई राष्ट्र बैंकद्वारा अन्तिम स्वीकृती प्रदान

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वोमी लघुवित्त र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेको छ । राष्ट्र बैंकले फागुन ५ गते यी दुवै संस्थालाई मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेको हो ।  वोमी लघुवित्त र सूर्योदय लघुवित्तले आपसमा मर्जरमा जाने सम्बन्धमा गत भदौ १५ गते सम्झौता गरेका थिए।...

वेष्ट फाइनान्सले डाक्यो वार्षिक साधारण सभा,यस्ता छन् अजेन्डा

काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले २५ औँ वार्षिक साधारण सभा डाकेको हो ।   बैठकले आगामी चैत ४ गते शुक्रबारका दिन कमलादी काठमाण्डौमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा १२ः३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा अन्य उपयुक्त...

नेशनल हाइड्रोपावरको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १८.५२५ प्रतिशत नगद लाभांस र ०.९७५ प्रतिशत नगद लाभांस गरी कुल १९.५ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(फागुन १२ गते)अन्तिम दिन रहेको हो ।  लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १३...

1663308665norvic-gif.gif

बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडद्वारा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरिएको आईपीओमा आवेदन दिने समयावधि थप गरेको छ । यो आईपीओमा अब फागुन १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।  यसअघि आईपीओमा आवेदन दिन अन्तिम मिति फागुन १२ गतेलाई छुट्याइएको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि गत माघ...

परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ११०.४६ अंकले घट्दै १२२२६.७९ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि ८१.२६ अंकले ओरालो लाग्दै १४६५३ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने बीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ...

मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको १३.३० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  बैंकद्वारा सेयरधनीहरुलाई वितरण गरिएको १३.३० प्रतिशत बोनस सेयर अर्थात १० लाख ६० हजार ५११.३३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि १३.३०...

16454172591200x120.gif

जोशी हाइड्रोपावरको तीन आर्थिक वर्षको एजीएम आज

काठमाण्डौ । जोशी हाइड्रोपावर कम्पनी लिमिटेडको तीन आर्थिक वर्षको वार्षिक साधारण सभा आज(फागुन ११ गते) आयोजना हुँदैछ ।  कम्पनीको पाँचौं, छैठौं र सातौं वार्षिक साधारण सभा नक्साल काठमाण्डौमा रहेको लिसारा हलमा भर्चुअल माध्यमबाट एकैपटक आयोजना हुन लागेको हो।  उक्त सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ।व  २०७५/७६,२०७६/७७...

नयाँ सारथी लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांस गरी कुल २० प्रतिशत लाभांस वितरणको...

नेष्डो समृद्ध लघुवित्तको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(फागुन ११ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबराको रु. १०० अंकित दरका ८ लाख २८ हजार ७५० कित्ता सेयर आईपीओ निष्कासन आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको सेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता...

नेप्सेमा ३.९० करोड कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा चार वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा प्रभु बैंक लिमिटेड,ग्लोबल आइएमई बैंक,बुटवल पावर कम्पनी र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा प्रभु बैंकको १ करोड ३६ लाख १६ हजार ४६८.७६ कित्ता,ग्लोबल आइएमई बैंकको २ करोड १६ लाख ३२ हजार...

परिसूचकमा १७.४२ अंककोे वृद्धि,बीमातर्फ सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक १२८.०२ अंकले बढ्दै १२३३७.२५ बिन्दुको उचाइमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ७.०८ अ.कले बढ्दै १४७३४.२६ बिन्दुमा पुग्यो।  ेआज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...

नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको गत मंसिर १७ गते सम्पन्न ३५ औँ वार्षिक साधारण सभाबाट पारित १२.६११ प्रतिशत बोनस सेयर मंसिर ५ गतेसम्म अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा  जम्मा गरिएको हो।  बैंकले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड...

बुटवल पावर कम्पनीको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। कम्पनीले गत पुस २६ गते सम्पन्न २९ औँ वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत नगद लाभांस माघ २७ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।  कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा...

नेप्सेमा नेपाल सरकारको तीनवटा विकास ऋणपत्र सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेपाल सरकारको तीनवटा विकास ऋणपत्र सूचिकृत भएको छ। फागुन ९ गतेको निर्णयअनुसार नेप्सेमा आज(फागुन ९ गते)२०८०‘ङ’,२०८२‘ङ’ र २०८०‘च’ नामक ऋणपत्र सूचीकृत भएको हो ।  नेप्सेमा १० अर्ब रुपैयाँको २०८०‘ङ’,२०८२‘ङ’ र ९ अर्ब ५० करोड रुपैयाँको २०८०‘च’ ऋणपत्र सूचीकृत भएको हो ।  यी तीनवटै...

नेप्सेमा १.८४ करोड कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेपाल बैंक लिमिटेड र गुडविल फाइनान्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा नेपाल बैंकको १४ प्रतिशत अर्थात १ करोड ७६ लाख ९१ हजार ४६२.०७ कित्ता र गुडविल फाइनान्सको ९.१ प्रतिशत अर्थात ७ लाख ८९ हजार १५२ कित्ता गरी कुल १ करोड ८४ लाख ८०...