सेयर बजार


परिसूचकमा दोहोरो अंकको सुधार,बीमातर्फ हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ३९.०२ अंकले बढ्दै १२२०९.२३ बिन्दुको उचाइमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि १९.१९ अंकले उकालो लाग्दै १४७२७.१८ बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...

इमर्जिङ नेपालको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाको सञ्चालक समितिको निर्णयबमोजिम एनआईसी एशिया क्यापिटललाई फागुन ९ गतेदेखि लागूहुने गरी सेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो ।  यससँगै अब कम्पनीको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका...

प्रोग्रेसिभ फाइनान्सद्वारा प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत

काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडद्वारा प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । कम्पनींद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ६.३१५८ प्रतिशत लाभांस राष्ट्र बैंकले फागुन ८ गते स्वीकृत गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ का लागि ६ प्रतिशत बोनस शेयर र ०.३१५८ प्रतिशत नगद लाभांश(कर प्रयोजन)का लागि गरी...

1663308665norvic-gif.gif

आज पनि थामिएन बजारको गिरावट,बीमातर्फ युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३६७.११ अंकले ओरालो लाग्दै १४७०७.९८ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २८०.७५ अंकले घट्दै १२१७०.२२ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सक...

नेप्सेमा २.६७ करोड कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा चार वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्स,नेपाल बंगलादेश बैंक,लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंकको बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा गुराँस लाइफको ५.५००४ प्रतिशत अर्थात १० लाख ८६ हजार ६५४ कित्ता,नेपाल बंगलादेश बैंकको १२ प्रतिशत अर्थात १ करोड ८ लाख ५...

मन्जुश्री फाइनान्सको सञ्चालकमा अधिकारी नियुक्त

काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडको सञ्चालकमा सुमन प्रसाद अधिकारी नियुक्त भएका छन् । कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  अधिकारी यसअघिका सञ्चालक रविन राज देवकोटाको स्थानमा नियुक्त भएका हुन् । देवकोटालेृ घरायसी कारण देखाउँदै दिएको राजीनामा कम्पनीको फागुन ६...

16454172591200x120.gif

बोटलर्स नेपालद्वारा पुरानो लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । बोटलर्स नेपाल(तराई) लिमिटेडले लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले ३० औँ वार्षिकसाधारण सभा(आर्थिक वर्ष २०७२/७३)बाट पारित भएको नगद लाभांस कतिपय सेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेकाले उक्त नगद लाभांस नलिएकाले बुझिलिन आग्रह गरेको हो ।  यसका लागि संस्थाले आफ्नो परिचयपत्रका साथ कम्पनीको सेयर...

आजदेखि समृद्धि फाइनान्सको हकप्रद निष्कासन

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आज(फागुन ८ गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले विद्यमान चुक्तापूँजी ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँको २ः१ अनुपातमा प्रति सेयर रु।१०० अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । यो हकप्रदमा गत पुस ८ गतेसम्म कारोबार भई कायम भएका साविकका सेयरधनीहरुले...

जीवन विकास लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको  प्रस्ताव गरेको छ । संस्थाको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभँंस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद लाभांस गरी कुल ७३.६८ पतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो...

राष्ट्र उत्थान लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(फागुन ८ गते)अन्तिम दिन रहेको छ । संस्थाले गत फागुन ४ गतेदेखि आम सर्वसाधारणका लागि ८ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको सेयरमध्ये ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता म्युचुअल...

खल्तीबाट ‘मेरो सेयर’ नवीकरण गर्दा शुल्क नलाग्ने

काठमाण्डौ । खल्ती डिजिटल वालेटले निःशुल्क मेरो शेयर खाता नवीकरण अफर ल्याएको छ । यो अफर अन्तर्गत मेरो शेयर खाता नवीकरण गर्न छुटेकाहरूले मात्र होइन, नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नविकरण गर्न सक्नेछन्। प्रयोगकर्ताले मेरो शेयर खाता नवीकरणको लागि रु। ५० शुल्क लाग्ने गरेको छ । यस अफरअन्तर्गत खल्ती मार्फत भुक्तानी गर्दा भने १००...

मुक्तिनाथ विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  मुक्तिनाथ विकास बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको गत मंसिर २५ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाबाट पारित १७.७५ प्रतिशत बोनस सेयर बुक क्लोज हुँदासम्म अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा फागुन २ गतेदेखि जम्मा गरिएको हो।  बैंकले उक्त बोनस सेयर नेप्से र सिडिएस...

आईसीएफसी फाइनान्सको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ । कम्पनीको २ लाख ३ हजार ५८० कित्ता संस्थापक सेयर आज(फागुन ६ गते)देखि लिलामीमा राखिएको हो ।  यो सेयर खरिदका लागि विद्यमान संस्थापक तथा अन्य व्यक्ति वा संस्थाले बोलपत्र आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८५ रुपैयाँ निर्धारण गरिएको छ ।...

महालक्ष्मी विकास बैंकद्वारा स्थगित वार्षिक साधारण सभाको मिति तय

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको स्थगित वार्षिक साधारण सभाको मिति घोषणा गरिएको छ । बैंकको फागुन ५ गते बसेको सञ्चाल समितिको बैठकले स्थगित २० औँ वार्षिक साधारण सभाको मिति तय गरेको हो ।  बैठकले आगामी फागुन १३ गते शुक्रबारका दिन कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त...

धौलागिरी लघुवित्तको आईपीओको प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई निष्काशन गर्न लागेको ३ लाख ३१ हजार कित्ता सेयरको प्रत्याभूतिका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ।  नियुक्तिसम्बन्धी सम्झौता आज बुधबार सम्पन्न भएको छ। सम्झौतापत्रमा धौलागिरी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...